Meta tags:
description= Nagarik;
Headings (most frequently used words):
नेपाल, लागि, यो, पनि, तीन, मात्र, मृत्यु, सुरु, घाइते, नागरिक, गर्ने, आयात, को, सम्झौता, महिना, बिजुली, मेगावाट, भारतबीच, ५५४, तस्बिरसहित, सञ्जाल, प्रतिशत, छोरा, कोभिड, निगरानीका, विश्वव्यापी, ६०, काफलको, सुन, सरकारले, स्वादमा, रमाउँदै, पारखी, सवार, जना, आज, आमाको, गोल्डकप, मोटरसाइकलमा, सरकारमा, मन्त्री, ठक्करबाट, जब, आक्रमण, यात्रा, दुई, हुन, कारण, आयरल्यान्ड, नेपाली, संवाद, बसको, काठमाडौँ, आतुर, भाइरस, माग, रच्न, पुरस्कारमध्ये, रकम, गरेको, गुनासोः, सूचना, घोषणा, थियो, रोहितको, यी, प्रशिक्षक, मोन्टी, भिसा, सकिएपछि, मात्रै, कप्तान, समर्थन, जलवायु, ललिता, लैङ्गिक, ग्लोबल, आइएमई, बनाउन, जरुरी, गर्दा, बैंक, एक, आईएफसी, प्रधानमन्त्री, बिच, जोखिम, व्यवस्थापन, तथा, निवास, हुने, मनोनयन, वित्त, क्षेत्रमा, परामर्श, सेवासम्बन्धी, समझदारी, किन, हुन्छ, आयो, हात्ती, पाए, मनाए, जापानी, इतिहास, वर्षाका, हजार, सत्ता, इटहरी, रायमाझी, भिड्दै, लामा, टिम, थाले, बीचको, एमाले, खेल, राई, आक्रमणबाट, रङ्गिएको, रद्द, हुँदा, प्रदर्शन, गते, अवतरण, विमानस्थलमा, गर्नुहोस्, जनकपुर, कर्णालीमा, २१, लिने, स्वास्थ्य, बेपत्ता, नदीमा, सेमिफाइनलमा, निर्णयको, करोड, फिर्ता, पहिला, भोलिपल्टै, बालबालिका, नाउपाका, नौ, उडेका, विमानहरू, अर्थमन्त्री, संवैधानिक, नगर, अभावले, निर्माण, पहिल्यै, बजेट, रोकियो, क्यान्सरको, औषधि, निःशुल्क, गराउने, सहमति, सय, अमेरिकाले, क्षयरोगका, नयाँ, बिरामी, रूसमा, भवन, अस्पतालकाे, अतिवादी, उपलब्ध, बनाउने, निगरानीमा, ब्वाइज, सँग, खेल्दै, दाजुभाइ, भूपेन्द्र, चन्द्र, चर्च, युनाइटेड, खेलमा, विराट, बिहीबार, भुटान, पुलिस, भत्कियो, व्यापार, चक्र, ले, अभ्यास, केर्मीको, राजस्थान, नेविसंघको, भृकुटीमण्डपमा, सहकारी, पीडितको, फोटोफिचर, आईपीएलमा, दिल्ली, २०, त्रिभुवन, आर्मी, फाइनलमा, इटहरीमा, ओलम्पियन्स, पुनर्मिलन, टी, ढाँड, गलैंचा, चिकित्सकको, दयालु, बेसार, शुभ, होइन, औषधीय, गुणले, भरिएको, बन्दाबन्दीमा, गर्छन्, साइकल, आरजुले, गराइन्, हाइपर, पाराथाइरोइडिज्म, शल्यक्रिया, नेता, पुरुष, अटेर, गलत, महाशक्ति, बुझाइको, सम्भाव्यता, बौद्ध, दर्शनः, टेड, टक, अमेरिकालाई, कोरोना, लगाउन, भाइरसको, खोपमा, हर्स, सु, स्क्र्याबको, रगत, मास्क, दिएको, भेटिएनन्, नेवासेनिका, ४१४, परीक्षा, तस्बिरहरु, एसइईमा, लाख, परीक्षार्थी, खेती, शिक्षामन्त्री, सुमना, श्रेष्ठले, स्थगन, गरिन्, राष्ट्रपति, एसइई, ओखर, सुधार, सायमी, काव्य, गोष्ठी, किरण, खरेल, सम्मानित, प्रतिसरा, विष्णु, खुवाउन, पुरस्कृत, सिर्जना, शर्मालाई, लोकप्रिया, पुरस्कार, शिक्षकलाई, तलब, शैक्षिक, कार्यक्रम, आदित्य, उपयोगी, बौद्धदर्शनः, जीवन, प्रवाहमा, कर्मसिद्धान्त, अन्य, प्रकाशन, लिंकहरु, सुँगुरको, मुद्रा, विनिमय, शीर्षक, पत्रिका, लगइन, मुटु, शरीरमा, शिक्षाको, चिसो, पहुँचमा, छैनन्, अपांग, काठमाडौंमा, वर्षकै, बढी, आजको, मान्छेको, मौसम, सामान्यतया, सफा, रहने, नायक, विश्वमै, पहिलोपटक, मोक्षधाम, तेस्रो, अध्यक्ष, नामावलीसहित, प्रदान, गरे, एनआरएनएमा, केन्द्रीय, सदस्य, सल्लाहकार, इजरायली, साथै, वेस्ट, बैंकमा, प्यालेस्टाइनीको, बच्चाको, डाइपर, छाड्दै, शौचालय, खुवाउनुका, बाल्टिमोरमा, मानसिक, अधिकारीसमक्ष, जापानवासी, नेपालीको, प्रश्न, गुनासो, आक्रोश, सेवाका, खाना, कटुवालको, माइल, भूकम्प, प्रभावित, क्षेत्रका, नागरिकलाई, नेपालीले, कम्पनी, पुल, भयाे, छिर्, काठमाडौं, २०२३, हुँदै, स्कुल, कलेजमा, च्याटबट, प्रविधिको, एआई, विकास, सरकारको, प्राथमिकतामा, शर्मा, बाजीमाथ, सम्पन्न, वर्डक्याम्प, पुग्यो, भत्किदा, निरपेक्ष, हराएका, अझै, राजीनामा, इटालीका, १०, नागरिकमा, गरिबी, राष्ट्रसङ्घ, भारतीय, दूतावासले, मनायो, ५९औं, आइटेक, दिवस, बल्ल, गर्दै, मुटुरोग, गृहमन्त्रीको, तर, नआउने, कहिल्यै, बाबा, छोराले, पीडा, दुर्घटनाको, सडक, पति, पत्नीको, दम्पतीमाथि, हात्तीले, सिमांकन, सकिएन, सकियो, भनेर, समय, मापदण्डः, फेवाताल, १७, दर्शन, फूलचोकीमाई, वर्षे, १२, सूची, हेर्नुस्, प्रतिवादी, २८६, प्रकरणका, हुन्, हो, सोधिरहन्छ, प्रकरण, सजिलो, एकको, बालबालिकामध्ये, एकजना, फाल्दा, हाम, पुलबाट, लहलहैमा, होली, एकसाथ, सुरक्षाकर्मीले, भारतका, कैलाश, नारायणकाजीको, परिवर्तन, रसुवागढी, जीवनभन्दा, गरिबको, विरोध, पुरातत्वविद्को, मर्मतमा, पिरामिड, संसद्, शक्तिहीन, चरणमा, अन्तिम, परीक्षण, टर्वाइन, आयोजना, जलविद्युत्, फुस्सा, अपराध, फेला, अस्पताल, खरिदमा, प्रविधि, टेरामक्स, छलछाम, नाममा, छानबिनका, सम्पर्क, पुनकै, तस्करसँग, कार्यशैली, बदलिएको, समीकरणपछि, भर्ना, टोपबहादुर, भ्रष्टाचार, देखिएपछि, समस्या, मुटुमा, उम्मेदवार, जितबहादुर, बाट, एस, नेकपा, उपनिर्वाचनमा, इलाम, १८, बैठक, परिषद्को, ५०, भेपको, संगठित, एनसेल, तुहायो, नै, नचलाउनुको, मुद्दा, भट्टराईलाई, पूर्वप्रधानमन्त्री, सर्वोच्चद्वारा, खरिदबिक्री, भएको, यसरी, नेतृत्व, राजनीतिक, जोगाउने, अर्ब, भ्रमले, डुब्दैछ, कम्पनीमा, लोकल, भारतको, मर्मत, रुसबाट, खरिद, हेलिकप्टर, बर्बाद, दुवै, पैसा, युवा, फस्दै, कुलतमा, शव, डुबेका, पानी, दिपिका, सबै, रहँदा, प्रतिपक्षमा, ठीक, सत्तामा, विक, गरियाे, अड्काउने, प्रक्रिया, शान्ति, जाने, दशकदेखि, ग्यारेट, जेन, भन्ने, छः, बदल्नु, बुझाइ, परम्परागत, सुन्दरताको, वर्ष, आठ, कार्यान्वयनका, संविधान, दृष्टिकोणमा, सम्पादकहरूका, कुरा, मायाका, विशेषज्ञसँग, बेठीक, सोच, माथि, निर्वाचनमा, पर्, काठमाडौँमा, वसन्तपुर, रङ्गमा, होलीको, होलीमा, झलकहरू, केही, परिक्रमाका, अन्तरगृह, बिचरा, घण्टी, बज्ला, २०८४, हाबी, नभए, क्लियर, ट्रान्जेक्शन, तिमिल्सिना, महत्व, राष्ट्रियसभाको, नियमनका, सन्तुलन, देव, बनाइयो, कमजोर, कानुनीरुपमै, राष्ट्रियसभालाई, चौधरी, दृष्टिकोण, स्वास्थ्यकर्मी, तीनै, भारत, तयारीमा, काट्ने, पक्राउ, उपप्राध्यापकमाथि, त्रिविका, क्षति, बढीको, आगलागी, पसलमा, मोटरसाइकल, समूहमा, एकै, पाकिस्तान, खेल्ने, गहुँबाली, कप, एसिया, महिला, नेपालले, रास्वपा, त्यागे, खरेलले, सोधिएपछि, स्पष्टीकरण, टिप्पणी, रविको, टेलिभिजनबाट, भेटिए, मृत, रहेको, असिनाले, कफी, दह्रो, रोजाइ, पारखीको, होला, सफल, प्रयास, राख्ने, सम्बन्ध, सन्तुलित, छिमेकसँग, दाहालको, के, निर्देशक, बजारलाई, सखाप, फिल्म, देशकै, छौं, दिइरहेका, सुरक्षा, योजनाबद्ध, चाडबाड, ढुक्कसँग, सर्वसाधारणले, आफ्नो, पछि, रेटे, घाँटी, श्रीमतीको, सब्स्क्राइब,
Text of the page (most frequently used words):
२०८० (64), #नागरिक (63), #facebook (62), #twitter (61), #linkedin (61), पाठ (58), #मिनेट (58), #बिहीबार (50), #चैत्र (42), #data (42), भएको (28), var (24), #नेपाल (22), पनि (20), function (20), लागि (19), खेल (18), user (16), attr (15), फोटो (14), छन् (14), समाज (14), set (13), खोज (12), this (11), find (11), श्रावण (10), dollar (10), २०७७ (10), सबै (10), बुधबार (10), तीन (10), भिडियो (10), नेपाली (10), गरेको (9), news (9), url (8), udata (8), फिचर (8), शुक्रबार (8), मृत्यु (8), शर्मा (8), स्वास्थ्य (8), गर्ने (8), मात्र (7), राजनीति (7), document (7), कार्की (7), टपेन्द्र (7), page (7), आश्विन (7), सुरु (7), value (7), तथा (6), हुने (6), json (6), हुन (6), आयात (6), गर्नुहोस् (6), ajax (6), अर्थ (6), सम्झौता (6), केही (6), सरकारमा (6), name (6), दुई (6), length (6), अन्तर्वार्ता (6), cid (6), हुँदा (6), अनुसन्धान (6), title (6), घाइते (6), datatype (5), मुद्दा (5), यात्रा (5), विचार (5), रद्द (5), log (5), सुन (5), console (5), सोमबार (5), दिएको (5), गर्न (5), विद्युत् (5), कारण (5), प्रधानमन्त्री (5), click (5), फाल्गुन (5), show (5), अन्य (5), next (5), आजको (5), else (5), क्रिकेट (5), राजनीतिक (5), window (5), मेगावाट (4), प्रकरण (4), चुमन (4), जना (4), संगठित (4), आयरल्यान्ड (4), हरिप्रसाद (4), बस्नेत (4), बनाउन (4), गोल्डकप (4), भारतबीच (4), आक्रमणबाट (4), कोभिड (4), प्रविधि (4), महिना (4), रहेको (4), today (4), बिजुली (4), ५५४ (4), इटहरी (4), एउटा (4), अन्तर्राष्ट्रिय (4), प्राधिकरणले (4), अन्तिम (4), चरणमा (4), भएका (4), riyal (4), एमाले (4), यसको (4), गते (4), थियो (4), खरिद (4), पत्रिका (4), नेकपा (4), भाइरस (4), अहिले (4), kroner (4), कला (4), सदस्य (4), गर्दा (4), निवास (4), लगइन (4), आइतबार (4), शनिबार (4), फिर्ता (4), मुख्य (4), ललिता (4), थिए (4), अध्यक्ष (4), हुन्छ (4), dinar (4), precision (4), sectionid (4), दर्शनधारी (4), दिपेश (4), पारखी (4), संवैधानिक (4), type (4), जनाएको (4), get (4), success (4), भाद्र (4), for (4), आक्रमण (4), अनुसार (4), दाहाल (4), पुष्पकमल (4), ब्लग (4), हुन् (4), धनी (3), token (3), rupee (3), हजार (3), पिरामिड (3), csrf (3), थापा (3), काठमाडौं (3), निर्माण (3), सरकारी (3), val (3), कार्टुन (3), तिर्न (3), उनी (3), नयाँ (3), गरेर (3), प्रवास (3), बीच (3), send (3), मोन्टी (3), प्रतिनिधिसभा (3), प्रशिक्षक (3), शिक्षा (3), सर्वोच्च (3), प्रतिशत (3), pageview (3), वर्षे (3), गर्छन् (3), नहुँदा (3), जनकपुर (3), विमानस्थलमा (3), बिहान (3), अवतरण (3), घण्टी (3), क्लियर (3), modal (3), समर्थन (3), फिल्म (3), पुस (3), ट्रान्जेक्शन (3), सम्पर्क (3), करोड (3), काठमाडौँ (3), कानुन (3), काफल (3), सरकारले (3), age (3), occupation (3), gender (3), अर्थमन्त्री (3), mark (3), छैनन् (3), महामारीले (3), दूरसञ्चार (3), तस्बिरसहित (3), चार (3), भने (3), नाउपाका (3), category (3), पति (3), विश्वव्यापी (3), निगरानीका (3), बैंक (3), आइएमई (3), कन्ट्रोल (3), सञ्जाल (3), राई (3), बेला (3), आफ्नो (3), सेमिफाइनलमा (3), बताएकी (3), 1000 (3), href (3), छोरा (3), आमाको (3), सवार (3), notice (3), मोटरसाइकलमा (3), इटहरीमा (3), ठक्करबाट (3), बसको (3), मन्त्री (3), ग्लोबल (3), रमाउँदै (3), स्वादमा (3), suffixnum (3), shortvalue (3), counter (3), वर्षाका (3), बताएका (3), जाने (3), संविधान (3), जरुरी (3), समाचार (3), बजे (3), टेरामक्स (3), date (3), भारतको (3), समझदारी (3), काफलको (3), count (3), संवाद (3), सकिएको (2), बज्दैन (2), सभापति (2), बैंकमा (2), जापानी (2), कम्पनी (2), बेठीक (2), जेन (2), दिपिका (2), सिमांकन (2), कोरोना (2), सुन्दरताको (2), परम्परागत (2), गरिएको (2), बुझाइ (2), नभएको (2), बदल्नु (2), कफी (2), पसलमा (2), बेसार (2), भनेर (2), वर्ष (2), दशकदेखि (2), प्रतिवादी (2), सल्लाहकार (2), सोच (2), भूकम्प (2), जग्गा (2), सत्तामा (2), प्रकरणमा (2), प्रश्न (2), मुलुकमा (2), नेपालीको (2), जिल्ला (2), २८६ (2), प्रतिपक्षमा (2), गरे (2), रहँदा (2), भन्ने (2), वकिल (2), हाबी (2), कमजोर (2), बढ्दै (2), पाक्यो (2), दिन (2), दर्शन (2), काम (2), राख्ने (2), मुटुरोग (2), शान्ति (2), कानुनीरुपमै (2), दिने (2), माथिल्लो (2), रायमाझी (2), राष्ट्रियसभालाई (2), वटा (2), सहमति (2), अस्पताल (2), कर्णालीमा (2), ठीक (2), वित्त (2), मोनिकाले (2), कप्तान (2), क्लब (2), युनाइटेड (2), ब्वाइज (2), चर्च (2), मनाए (2), ट्वान्टी (2), भिड्दै (2), विराट (2), पूरा (2), लागेको (2), रोहितको (2), समय (2), गुनासोः (2), परिवार (2), घोषणा (2), दिइरहेका (2), दबाब (2), पुरस्कारमध्ये (2), रकम (2), नदीमा (2), बेपत्ता (2), गर्दै (2), मात्रै (2), निद्रा (2), संस्करणको (2), गोल्डकपको (2), कैलाश (2), व्यवस्थापन (2), परामर्श (2), विजेता (2), सेवासम्बन्धी (2), त्रिभुवन (2), जारी (2), आर्मी (2), फाइनलमा (2), जलवायु (2), पुनर्मिलन (2), ओलम्पियन्स (2), लैङ्गिक (2), जोखिम (2), प्रवेश (2), हुनेछ (2), मैदानमा (2), बिच (2), आईएफसी (2), दिउँसो (2), सँग (2), बीचको (2), खेलमा (2), अभ्यास (2), सिन्ह्वा (2), भूपेन्द्र (2), दाजुभाइ (2), आएन (2), पाए (2), आफ्ना (2), क्षेत्रमा (2), अर्ब (2), प्रयोग (2), भारतबीचको (2), महिनाका (2), नवीकरण (2), रगत (2), रङ्गिएको (2), समेत (2), वर्षदेखि (2), हर्स (2), लगानी (2), किन (2), लगाउन (2), उडेका (2), विमानहरू (2), नेतृत्वको (2), थाले (2), खराब (2), उनका (2), हिँड्न (2), मास्क (2), सर्वसाधारणले (2), थिइन् (2), पटक (2), माग (2), लामा (2), रच्न (2), सम्पूर्ण (2), भिक्षुकलाई (2), आउने (2), पीडा (2), घरमा (2), उनको (2), सत्ता (2), पहिला (2), गाउँमा (2), टिम (2), विरोध (2), इतिहास (2), संसद् (2), शुरु (2), आतुर (2), सम्पादकीय (2), बौद्ध (2), रसुवागढी (2), प्रदर्शन (2), बनाउने (2), जलविद्युत् (2), टर्वाइन (2), परिवर्तन (2), परीक्षण (2), कार्य (2), कुरा (2), भयो (2), arabian (2), nrurl (2), aud (2), australian (2), cad (2), canadian (2), sgd (2), singapore (2), jpy (2), yen (2), japanese (2), cny (2), yuan (2), chinese (2), sar (2), इलाम (2), जितबहादुर (2), men_gsearch (2), submit (2), men_search (2), meta (2), content (2), _token (2), saudi (2), qar (2), भर्ना (2), qatari (2), thb (2), baht (2), thai (2), aed (2), swiss (2), franc (2), uae (2), ready (2), छत्याल (2), दिलबहादुर (2), बैठक (2), पहिलोपटक (2), account (2), परिषद्को (2), जीवन (2), frontend_dom (2), subscribe (2), location (2), replace (2), profile (2), हाम्रो (2), हेलिकप्टर (2), chf (2), eur (2), sterling (2), gbp (2), european (2), euro (2), loy_news_det (2), उम्मेदवार (2), usd (2), indian (2), inr (2), dirham (2), myr (2), मनोनयन (2), पुर् (2), छानबिन (2), yyyy (2), initadvertcreative (2), all (2), open_in (2), open (2), भ्रष्टाचार (2), समितिले (2), लेखा (2), याएकै (2), const (2), expandablenoticelength (2), expandable (2), string (2), आयोगले (2), दुरूपयोग (2), width (2), अख्तियार (2), अनियमितता (2), सिस्टम (2), सब्स्क्राइब (2), छैन (2), टेलिकम्युनिकेसन (2), ट्राफिक (2), एन्ड (2), फ्रड (2), पत्रीका (2), padstart (2), ringgit (2), bhd (2), malaysian (2), krw (2), won (2), korean (2), south (2), sek (2), swedish (2), dkk (2), danish (2), hkd (2), kong (2), hong (2), kwd (2), kuwaity (2), bahrain (2), share (2), सरकारबाहिर (2), भेपको (2), rendering (2), html (2), dotlessshortvalue (2), हानिकारक (2), let (2), math (2), टोपबहादुर (2), कार्यशैली (2), फोन (2), सरकारलाई (2), निर्देशन (2), दिएका (2), main (2), त्यसमा (2), pound (2), मौसम (2), article_id (2), आदेश (2), गरेका (2), नचलाउनुको (2), authors (2), author (2), author_id (2), category_id (2), article (2), सम्पन्न (2), article_title (2), भोलिपल्टै (2), निर्णयको (2), लिने (2), कार्यक्रम (2), null (2), setuservaluesga (2), बालबालिका (2), addthis (2), तेस्रो (2), return (2), हुँदै (2), section (2), append (2), निर्णय (2), lcount (2), दायर (2), हात्ती (2), आयो (2), २०२३ (2), initsharecount (2), भाषा (2), देखिएको (2), सरकारको (2), सूचना (2), सकिएपछि (2), भिसा (2), अदालतले (2), रहेका (2), नेताहरूले (2), नाममा (2), error (2), बढी (2), login (2), link (2), रहने (2), बाट, enable, वर्षमान, उठेका, संलग्नताबारे, परिवारकै, पुन, नन्दबहादुर, पूर्वउपराष्ट्रपति, तस्करीमा, कोइराला, कार्डियक, छलछाम, नेशनल, छानबिनका, गर्, विषयमा, यही, अच्युत, सार्वजनिक, javascript, पुनको, पुनकै, तस्करसँग, ओलीले, पुरण, निलम्बित, बदलिएको, समीकरणपछि, सहयोग, बोलाएर, प्रमुखलाई, चर्चित, विभाग, पार्टीका, केपी, होला, जाजरकोट, उद्योगमा, चर्चामा, दुइमहिना, फेरिएको, नेपालका, अनिल, please, एमालेको, आइसकेपछि, संस्थापक, सेन्टरका, प्रतिनिधिसभाको, थालेको, अर्बौं, शीर्षक, उजुरीमा, दाहालको, असिनाले, सखाप, रूपैयाँ, त्रिविका, उपप्राध्यापकमाथि, पक्राउ, मोटरसाइकल, आगलागी, सकेका, गहुँबाली, बढीको, लाई, अहिलेसम्म, क्षति, खोज्नुहोस्, अभिलेखालय, कानुनहरू, नेपालले, योर्क, उन्मुक्ति, गरिएका, महिला, लिनुपर्ने, छिमेकसँग, थाहा, पछि, कार्यान्वयनका, सफल, परेपछि, उजुरी, मनिटरिङ, माघ, खरिदमा, निकालेको, निष्कर्ष, श्रीमतीको, घाँटी, रेटे, दृष्टिकोणमा, भोलिपल्ट, प्रयास, जूनकीरी, विविध, सम्पादकहरूका, घुमफिर, सम्बन्ध, सन्तुलित, काट्ने, काष्टमण्डप, तयारीमा, अक्षर, न्यु, सचिव, तपाईंलाई, रायमाझीलाई, उपनिर्वाचनका, मन्त्रीले, दरले, समाजवादी, कांगेसका, पदभार, कफीका, एकीकृत, उठाउने, खुलेका, लहडले, क्याफेहरू, देशकै, गएपछि, बजारलाई, दृष्टिकोण, दह्रो, माथि, स्वास्थ्यकर्मी, ग्रहण, कुटपिट, चिकित्सकमाथि, कलेजका, लाखको, निर्देशक, भाग, जमात, व्यवसायीहरू, शेरबहादुर, हुनसक्छ, देखिन्छ, संयुक्त, कहिलेकाहीँ, रहे, महत्त्वपूर्ण, हिसाबले, सम्बन्धका, राष्ट्र, बेसी, उपनिर्वाचनमा, सीमित, एसिया, सङ्घको, फिल्मले, परराष्ट्र, साता, दुईजना, महासभामा, अघिल्ला, रोजाइ, पारखीको, आकर्षित, राईलाई, स्वाभावतः, क्षेत्र, चापागाईं, बराबरको, विशेषज्ञसँग, पढ्नुहोस, सुरक्षामा, भेटवार्तामा, नक्कली, महिनामा, पार्टीले, कुनै, कसुर, ट्रान्सप्लान्ट, मायाका, बाँकी, सेन्टर, नराख्ने, शरणार्थी, भास्कुलर, ढुक्कसँग, चाडबाड, कार्डियोथोरासिक, योजनाबद्ध, तस्करी, विशेषज्ञमध्ये, सुरक्षा, मनमोहन, छौं, काठमाडौ, पुरा, तिनको, मणिपाल, पोखरास्थित, भीम, भौतिक, देखिएपछि, लागत, न्यूनतम, समस्या, स्वास्थ्यकर्मीमाथि, मुटुमा, विभिन्न, कार्तिक, बर्सेनि, प्रहरीले, भर्खरका, चाडबाडमा, लिन, संघिय, राजधानी, बन्छन्, देउवाबीच, देखाएर, होली, स्वामित्व, सकियो, सेवा, मापदण्डः, फेवाताल, प्रदायक, एनसेलको, किनबेचको, श्री, गरिरहे, समयसीमा, कायम, मापदण्ड, फेवातालको, परमादेश, शीर्ष, सकिएन, हरिसिद्धि, श्रेष्ठ, धेरैका, सर्वोच्चद्वारा, पूर्वप्रधानमन्त्री, भट्टराईलाई, मंसिर, सबैजसो, रसाउँने, मुखहरु, भन्नेबित्तिकै, भवानीको, दलका, प्रायः, फूलचोकीमाई, माई, फूल्चोकी, पर्व, अदालतको, जनाइरहेका, यतिबेला, च्यापेर, छोराले, सेनाले, दुर्घटनाको, सडक, निदाइरहेकी, मस्त, छोरालाई, कहिल्यै, रुसमै, भएर, त्यहीकै, वर्षको, कम्पनीबाट, निद्रामा, निर्माणको, बाबा, नआउने, सन्देश, नेतृत्व, पत्नीको, दम्पतीमाथि, देखिन्छन्, हात्तीले, एनसेल, श्रीमान, जोगाउने, महिलाको, सोधिरहन्छ, हात्तीको, यसरी, जङ्गली, खरिदबिक्री, नगरपालिकामा, शिवसताक्षी, झापाको, दर्ता, पहाडका, पाठक, सीआईबी, हिरासतमा, अभियुक्तहरुलाई, धरौटी, सिफारिस, जनालाई, सामान्य, ब्युरो, गरिएपछि, केन्द्रिय, प्रहरीको, बुझाएको, तारेखमा, प्रतिवेदन, कार्यलयमा, छाड्न, प्रकरणका, किर्तेमा, अपराध, अपराधसम्बन्धी, नमिल्ने, पश्चदर्शी, घटनामा, समयमा, कार्यालयले, अपराधमा, नचलाउने, अदालतमा, अनुसन्धानमा, किर्ते, फुस्सा, सूची, हेर्नुस्, अपराधको, प्रशस्त, प्रमाण, तुहायो, ललितानिवासको, जंगलहरुमा, भन्दै, पश्चिम, कार्यान्वयन, पूर्व, लाको, पाक्न, सुनिन्छ, भनेजस्तै, आवाजले, कानेपोखरी, रिट, कराएको, निवेदन, चराचुरुङ्गी, लगायतका, न्वली, कोइली, राजमार्गअन्तर्गत, गाउँपालिका, व्यक्तिका, दिँदा, सकेर, निर्णायक, भूमिका, निर्वाह, ललितानिवास, व्यक्तिमाथि, जनाको, मागेको, यात्रुवाहक, सर्वोच्चले, शैलीमा, ठक्कर, मोटरसाइकललाई, तहसम्म, बसले, गहिरो, सापकोटा, खेल्ने, धामका, मानसरोवर, स्वास्थ्यका, तीर्थयात्रा, उत्तरतर्फको, जस्तै, लामो, चिकित्सक, भइरहे, बताउँछन्, दक्षिणतिरका, सर्वसाधारण, लोकप्रिय, भर्खर, आशय, एकसाथ, परिक्रमा, गरेपछि, भारतका, बजारमा, दैनिक, जमिन, नहुने, हुनुपरेको, त्रसित, रातदिन, बासका, किसानले, बिक्री, दलित, किसान, भूमिहीन, भण्डारी, कृष्णमुरारी, नारायणकाजीको, टुंगिने, सुरक्षाकर्मीले, एकजना, चुरोटभन्दा, बर्बाद, रास्वपा, त्यागे, खरेलले, पैसा, दुवै, सोधिएपछि, स्पष्टीकरण, टिप्पणी, फस्दै, रविको, टेलिभिजनबाट, समूहमा, एकै, पाकिस्तान, मोनिटरिङ, भारत, युवा, कुलतमा, फाल्दा, हाम, उनीहरूका, बिक्रीवितरण, प्रयोगमा, पुलबाट, लहलहैमा, फेला, प्रतिबन्ध, भ्रमले, एकको, बालबालिकामध्ये, लगाउनुपर्छ, भेटिए, मृत, तीनै, डुबेका, निकोटिन, झेल्नुपरेको, सुलोचना, अधिकृत, एशिया, दक्षिण, तर्फबाट, आईएफसीको, बज्राचार्य, रत्नराज, कार्यकारी, अपस्ट्रीम, प्रमुख, लिमिटेडका, पत्रमा, उक्त, आयोजना, पुगेको, उपकरण, क्षेत्रीय, प्रबन्धक, आयोजनाको, विमान, फागुन, गराइएको, ८ः४३, भएपछि, काठमाडौँको, एयरलाइन्सको, मेहदी, यति, भरेको, उडान, काठमाडौँका, विराटनगरबाट, हस्ताक्षर, चेरकाउई, उत्पादन, निर्माणाधीन, सुनार, कम्पनीमा, एमडीएसएल, आश्चर्यहरूमध्ये, संसारका, रुसबाट, मर्मत, इजिप्टमा, लोकल, घिमिरे, उभिइरहेको, भवानी, सजिलो, डुब्दैछ, जीवनभन्दा, गरिबको, अवस्था, पवित्रा, साढे, सीपियार्ट, रसुवामा, मुलुकी, उत्तरी, शक्तिहीन, बनाउनु, आवश्यक, निम्ति, प्रशासनका, शासन, संस्था, मर्मतमा, प्रतिनिधि, निर्वाचित, जनताद्वारा, जिम्मा, लोकतान्त्रिक, मद्रास, पुरातत्वविद्को, परिकल्पना, खेल्दैछ, निर्वाचन, पुरस्कृत, विकास, प्रविधिको, बाजीमाथ, गोष्ठी, काव्य, मोक्षधाम, आदित्य, भयाे, विष्णु, स्कुल, सायमी, प्रतिसरा, सम्मानित, खरेल, किरण, पुरस्कार, लोकप्रिया, शर्मालाई, प्राथमिकतामा, कलेजमा, खेती, ५९औं, पुल, बाल्टिमोरमा, गरिबी, निरपेक्ष, नागरिकमा, इटालीका, दिवस, आइटेक, मनायो, च्याटबट, दूतावासले, भारतीय, एआई, पुग्यो, राष्ट्रसङ्घ, बल्ल, वर्डक्याम्प, छिर्, सिर्जना, ओखर, हराएका, कर्मसिद्धान्त, सफा, सामान्यतया, नायक, मुटु, सुँगुरको, शरीरमा, मान्छेको, विश्वमै, प्रवाहमा, वर्षकै, बौद्धदर्शनः, प्रकाशन, लिंकहरु, उपयोगी, बारेमा, विज्ञापन, विनिमय, मुद्रा, काठमाडौंमा, चिसो, खुवाउन, एसइईमा, तलब, शिक्षकलाई, तस्बिरहरु, परीक्षा, एसइई, परीक्षार्थी, ४१४, लाख, सुधार, शिक्षाको, शैक्षिक, राष्ट्रपति, गरिन्, स्थगन, श्रेष्ठले, सुमना, शिक्षामन्त्री, अपांग, पहुँचमा, भत्किदा, अझै, selling, देबेन्द्र, भाँच्दा, औंला, हातका, घोषण, बन्दाबन्दीको, एघारबाट, चैत, बस्न्यात, मंगलबार, लकडाउन, शल्यक्रिया, पाराथाइरोइडिज्म, हाइपर, गराइन्, आरजुले, निगरानीमा, चिकित्सकको, नेता, भाँच्दै, थपिँदै, भवन, जकडिएको, नामकरण, सिओभी, सार्स, जसलाई, जिम्मेवार, जम्मा, यसका, संसार, गयो, सारा, साइकल, बन्दाबन्दीमा, अन्योल, बिते, आसमा, खुल्ने, बन्दाबन्दी, रोकियो, अस्पतालकाे, भेटिएनन्, प्रभावित, प्रदान, शौचालय, साथै, खुवाउनुका, खाना, नेपालीले, नागरिकलाई, क्षेत्रका, नामावलीसहित, सेवाका, केन्द्रीय, एनआरएनएमा, प्यालेस्टाइनीको, वेस्ट, इजरायली, छाड्दै, डाइपर, बच्चाको, मानसिक, कटुवालको, नगर, क्षयरोगका, अभावले, बजेट, गराउने, उपलब्ध, निःशुल्क, औषधि, क्यान्सरको, बिरामी, माइल, पहिल्यै, अमेरिकाले, अतिवादी, रूसमा, आक्रोश, गुनासो, जापानवासी, अधिकारीसमक्ष, नेवासेनिका, buying, nepalese, वर्षअघि, scrolltop, convertcurrencytonpr, input, preventdefault, pm_search, menu, form, search, height, npdate, outerheight, top, offset, scroll, login_popup, true, isloggedin, domain, here, each, btn, track, abbreviatenumber, catch, stringify, setitem, localstorage, try, storeuserinfotolocalstorage, pathname, with, gettimeagoinnepali, view, dimension10, dimension9, dimension5, dimension2, dimension1, text, pdate, frontend, suffixes, setcatdatatols, refresh, layers, init, parse, xfbml, render, comment, loadrecommendation, activateembedly, shownewsreaction, remove, loading, data_loader, next_news_pl, status, lazyload, google, undefined, trigger, toggler, navbar, subscribemodal, showsubscribemodal, showing, getnextnewslink, newtracker, analytics, dimension11, dimension8, dimension7, dimension6, dimension4, dimension3, cat, ids, canonical, newvalue, फेसबुकबाट, लगइन्, गुगलबाट, ईमेलबाट, बिर्सनुभयो, पासवर्ड, थिच्नुहोस्, यहाँ, साइन, policy, खाता, तपाईंको, प्रकार, सदस्यता, न्यूजलेटर, अर्को, 10000, tabletnotice, privacy, terms, 300, nagariknetwork, प्रा, न्यूज, रिपब्लिका, बागदरबार, नंं, वडा, ४२६५१००, com, info, use, इमेल, reserved, rights, ltd, pvt, nepal, republica, 2024, copyright, mobilenotice, desktopnotice, removeclass, shares, elementtop, viewporttop, toprecision, second, pow, parsefloat, parseint, floor, share_counter, hereere, 728, creatives, hide, expandablenotice, expandablenotices, hit, creative, post, focus, container, convertdate, addclass, desktop, false, async, ads, getfullyear, january, getmonth, getdate, दयालु, लण्डनस्थित, तहका, मानसिंह, विश्वकपको, आइसिसी, दिल्ली, राजस्थान, आईपीएलमा, बजेबाट, राति, स्टेडियममा, सवाई, राज्यस्तरका, जयपुरस्थित, क्यान, संघ, बजेका, त्रिवि, कीर्तिपुरस्थित, आयरल्याण्ड, हराउँदै, तयारीस्वरूप, टोलीसँग, सगरमाथा, विश्वकप, गृहमन्त्रीको, फोटोफिचर, पीडितको, सहकारी, भृकुटीमण्डपमा, क्षण, खुसीको, सबैभन्दा, टिमको, प्रतियोगिता, देसाईले, टोलीका, यस्तो, उनले, कार्यक्रममा, बिदाइ, टोलीको, खेल्न, क्लबलाई, साबिक, नेविसंघको, सम्मेलन, आमन्त्रण, खड्का, अमर, पुलिस, भुटान, गराएको, जानकारी, पत्रकार, चन्द्रबहादुर, ट्रष्टले, आयोजक, तयारी, प्रतियोगिताको, फुटबल, रंगशालामा, सहिद, विराटनगरको, सेमिफाइनल, छैटौं, सेमीफाइनमा, खेल्दै, १४औँ, २०२४, मिट, सेलिब्रेटी, स्पोर्ट्स, सुनसरीस्थित, प्रदेशको, कोसी, टीयु, वीर, चन्द्र, पुगेका, निकाल्दै, जित, प्रतियोगितामा, बक्सिङ, राष्ट्रिय, सिंह, गणेशमान, राजीनामा, काठमाडौँमा, चक्र, जीतेन्द्रनारायण, स्थिरता, चौधरीले, कल्पना, देव, बनाइयो, बनाइएको, देवले, राष्ट्रियसभा, चौधरी, तिमिल्सिना, महत्व, राष्ट्रियसभाको, नियमनका, सन्तुलन, राष्ट्रियसभारहेकोबताए, रूपमा, सभाका, बढेको, आशा, शालीन, चौथो, वर्षमा, संविधानसभाबाट, ग्यारेट, ग्यारेटले, उपाधि, युनिभर्स, मिस, भट्ट, विकले, पुष्प, विक, गरियाे, अड्काउने, प्रक्रिया, आएको, अड्काएर, प्रक्रियालाई, दलहरुबाट, प्रस्तुति, सहभागितामा, पर्, झलकहरू, देखाउँछन्, प्रतिक्रिया, तीव्र, कुरामा, हरेक, पर्छ, इम्प्रेसन, जनतामाझ, परिक्रमाका, प्रतिक्रियाको, अन्तरगृह, यादव, सुरेन्द्र, होलीमा, वसन्तपुर, रङ्गमा, होलीको, पानी, यस्तै, सिकार, व्यक्तिहरूको, २०८४, प्रबुद्ध, तिमिल्सिनाले, गणेशप्रसाद, राष्ट्रियसभाका, गौतम, सुबोध, बज्ला, निर्वाचनमा, नभए, बिचरा, पक्का, ०८४, मुद्दाहरूको, आरोप, लागेका, लामिछानेमाथि, मोबाइलमा, लामिछाने, उपेन्द्र, बिहीबारदेखि, व्यापार, मैले, यिनको, नक्सा, संसारको, स्क्र्याबको, खोपमा, भाइरसको, थाल्यो, पर्न, खतरामा, त्यसपछि, इतिहासमा, लगाए, पत्ता, सकिने, उपचारमा, रोग, कतिपय, शरीरका, वैज्ञानिकहरुले, बदल्छ, कयौँ, जुन, चलिरहेको, चाख, दर्शनमा, धर्म, बुद्ध, मानन्धर, महाशक्ति, अमेरिकालाई, छलफल, प्रमाणित, यसबारे, गर्ला, दिशालाई, भूराजनीतिक, अहिलेको, कोरोनाभाइरस, पटकको, बेलादेखि, बसिरहेका, संख्या, होइन, लगाएर, हरबखत, इडुआर्डोलाई, महामारीका, कोरोनाको, भरिएको, गुणले, औषधीय, शुभ, झिँजो, लागेन, विश्वासै, देख्दा, राखिएको, रुपमा, पेयका, दूध, मिसाइएको, सम्झाउँथिन्, मानिरहन्थे, शान्तिपूर्वक, बोकेर, पृथ्वीमा, करिब, स्क्र्याब, आँखायुक्त, पुरुष, अटेर, हिँडिन्, माइती, छोरो, मास्ककै, सात, छाडेर, उनलाई, थालेपछि, मुटाव, वादविवाद, दुवैबीच, कारणले, लिनेको, दिनानुदिन, भत्कियो, कति, केर्मीको, ढाँड, सकिनँ, निदाउन, झप्को, जोडिरहे, परेली, मलाई, दिलीप, चिम्ले, आँखा, लामालाई, गलायो, निद्राले, भाते, नयाँघरे, युवराज, गलैंचा, पौडेल, सम्भाव्यता, घरबेटीले, लाग्छ, फाइन, नसके, मसान्तसम्म, असार, भाडा, सटरको, ताकेका, फेन्सी, ब्याज, दिनहुँ, बैंकले, पिरलोमा, तीनवटा, गजुरेल, प्रमोद, आएका, व्यवसाय, बुझाइको, बढिरहेको, कहाँबाट, जंग, प्रकाश, टेड, दर्शनः, इत्यादि, बुझ्ने, कसरी, गर्नुपर्ने, व्यक्ति, सामना, समस्याहरूको, अनेकन, गर्नेको, अध्ययन, भरखरै, लिएर, रुचि, सानो, जति, गलत, दिन्थे, गरिन्थ्यो, आग्रह, विशेष, नजान, व्यक्तिको, त्यो, त्यसैले, पठाइ, धेरै, हात, खाली, माग्न, भिक्षा, लोभी, यतिसम्म, कन्जुस, त्यति, nagarik,
Text of the page (random words):
यात गर्ने सम्झौता हरिप्रसाद शर्मा १५ चैत्र २०८० १४ ४५ बिहीबार १ मिनेट पाठ नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ पुरा पढ्नुहोस समर्थन फिर्ता लिने निर्णयको भोलिपल्टै सरकारमा नाउपाका दुई मन्त्री दिलबहादुर छत्याल १५ चैत्र २०८० १४ ११ बिहीबार काठमाडौँ उडेका विमानहरू जब जनकपुर विमानस्थलमा अवतरण हुन थाले नागरिक १५ चैत्र २०८० १२ ५८ बिहीबार वर्षाका कारण नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द नागरिक १५ चैत्र २०८० १३ ०६ बिहीबार भर्खरका समाचार बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु छोरा घाइते चुमन बस्नेत १५ चैत्र २०८० १४ ३९ बिहीबार facebook twitter linkedin कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल सुरु सिन्ह्वा १५ चैत्र २०८० १४ ३१ बिहीबार facebook twitter linkedin नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता हरिप्रसाद शर्मा १५ चैत्र २०८० १४ २९ बिहीबार facebook twitter linkedin काफलको स्वादमा रमाउँदै पारखी नागरिक १५ चैत्र २०८० १४ २५ बिहीबार facebook twitter linkedin राजनीति सबै राजनीति समर्थन फिर्ता लिने निर्णयको भोलिपल्टै सरकारमा नाउपाका दुई मन्त्री नागरिक उन्मुक्ति पार्टीले सरकारको समर्थन फिर्ता लिनुपर्ने निर्णय गरेको भोलिपल्ट बिहीबार नाउपाका दुईजना मन्त्रीले पदभार ग्रहण गरेका छन् दिलबहादुर छत्याल १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin राजनीति संवैधानिक परिषद्को बैठक १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांगेसका सभापति शेरबहादुर देउवाबीच बिहीबार बिहान भएको भेटवार्तामा संवैधानिक परिषद्को बैठक तय भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin राजनीति इलाम २ को उपनिर्वाचनमा नेकपा एस बाट जितबहादुर राई उम्मेदवार इलाम क्षेत्र २ को प्रतिनिधिसभा उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजवादी ले जितबहादुर राईलाई उम्मेदवार बनाउने भएको छ भीम चापागाईं १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin राजनीति मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना नेकपा एमाले का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin राजनीति सत्ता समीकरणपछि बदलिएको एमाले कार्यशैली सरकारबाहिर हुँदा र सरकारमा आइसकेपछि नेकपा एमालेको कार्यशैली फेरिएको छ दुइमहिना सरकारबाहिर हुँदा पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दबाब दिन निर्देशन दिएका एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै विभाग प्रमुखलाई बोलाएर सरकारलाई सहयोग गर्न निर्देशन दिएका छन् टपेन्द्र कार्की १५ चैत्र २०८० बिहीबार ५ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज नागरिक खोज सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ टपेन्द्र कार्की ३० फाल्गुन २०८० बुधबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज छानबिनका नाममा छलछाम नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर् याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर् यो टपेन्द्र कार्की ६ माघ २०८० शनिबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर् याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ टपेन्द्र कार्की १२ पुस २०८० बिहीबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज भेपको भ्रमले कुलतमा फस्दै युवा स्वास्थ्य र पैसा दुवै बर्बाद चुरोटभन्दा कम हानिकारक हुने निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन् उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ पवित्रा सुनार ११ पुस २०८० बुधबार ५ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज हेलिकप्टर खरिद रुसबाट मर्मत भारतको लोकल कम्पनीमा डुब्दैछ ३ अर्ब सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट एमडीएसएल लाई दिएको छ टपेन्द्र कार्की ६ पुस २०८० शुक्रबार ५ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व यसरी सुरु भएको थियो खरिदबिक्री सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन् टपेन्द्र कार्की २५ मंसिर २०८० सोमबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो भाषा शर्मा १० आश्विन २०८० बुधबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज सरकारले नै तुहायो संगठित अपराध संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ भाषा शर्मा २५ भाद्र २०८० सोमबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज ललिता निवास प्रकरण हात्ती आयो हात्ती आयो फुस्सा संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो टपेन्द्र कार्की ११ भाद्र २०८० सोमबार १२ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी हेर्नुस् सूची ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ नागरिक ७ भाद्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज सबै समाज बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु छोरा घाइते पूर्व पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका ७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ चुमन बस्नेत १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज काफलको स्वादमा रमाउँदै पारखी काफल पाक्यो भन्नेबित्तिकै धेरैका मुखहरु रसाउँने गर्छन् यतिबेला पहाडका जंगलहरुमा कोइली न्वली लगायतका केही अन्य चराचुरुङ्गी कराएको आवाजले काफल पाक्यो भनेजस्तै सुनिन्छ काफल पाक्न लाको पनि पनि हुन्छ नागरिक १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin समाज १२ वर्षे फूलचोकीमाई दर्शन १७ गते हुने श्री हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन १७ गते हुने भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज फेवाताल मापदण्डः समय सकियो तर सकिएन सिमांकन सर्वोच्च अदालतको परमादेश अनुसार फेवातालको मापदण्ड कायम गर्न दिएको समयसीमा सोमबार सकिएको छ तर यसको सिमांकन गर्ने कार्य भने सकिएको छैन सन्देश श्रेष्ठ १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin समाज हात्तीले एक दम्पतीमाथि आक्रमण गर्दा पत्नीको मृत्यु पति घाइते झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज सडक दुर्घटनाको पीडा छोराले बाबा कहिल्यै नआउने हो भनेर सोधिरहन्छ गत फागुन २३ गते बिहान ४ ४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् नागरिक १५ चैत्र २०८० बिहीबार ६ मिनेट पाठ facebook twitter linkedin समाज काठमाडौँ उडेका विमानहरू जब जनकपुर विमानस्थलमा अवतरण हुन थाले विराटनगरबाट काठमाडौँका लागि उडान भरेको यति एयरलाइन्सको विमान काठमाडौँको मौसम खराब भएपछि जनकपुर विमानस्थलमा बिहान ८ः४३ बजे अवतरण गराइएको थियो नागरिक १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin अर्थ सबै अर्थ नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता नेपाल र भारतबीचको विद्युत् आयात सम्झौता तीन महिनाका लागि नवीकरण समेत भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ हरिप्रसाद शर्मा १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin अर्थ ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आईएफसीको तर्फबाट दक्षिण एशिया क्षेत्रीय सल्लाहकार तथा अपस्ट्रीम प्रबन्धक मेहदी चेरकाउई बीच हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin अर्थ रसुवागढी जलविद्युत् आयोजना टर्वाइन परीक्षण अन्तिम चरणमा उत्तरी रसुवामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन गर्ने मुख्य उपकरण टर्वाइन परीक्षण कार्य अन्तिम चरणमा पुगेको छ नागरिक १५ चैत्र २०८० बिहीबार ५ मिनेट पाठ facebook twitter linkedin सम्पादकीय सम्पादकीय शक्तिहीन संसद् लोकतान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित प्रतिनिधि रहने सर्वोच्च संस्था हो संसद् यसको मुख्य काम मुलुकी शासन प्रशासनका निम्ति आवश्यक कानुन बनाउनु हो विचार सबै विचार नागरिक पिरामिड मर्मतमा पुरातत्वविद्को विरोध इजिप्टमा रहेको संसारका आश्चर्यहरूमध्ये रहेको पिरामिड साढे चार हजार वर्षदेखि उभिइरहेको छ विचार भवानी घिमिरे गरिबको जीवनभन्दा सत्ता परिवर्तन सजिलो भूमिहीन किसान दलित किसानले बासका लागि रातदिन त्रसित र हुनुपरेको छ जमिन नहुँदा दैनिक पीडा झेल्नुपरेको अवस्था छ विचार कृष्णमुरारी भण्डारी नारायणकाजीको कैलाश यात्रा सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ लोकप्रिय भर्खर नेपाल भारतका सुरक्षाकर्मीले एकसाथ मनाए होली लहलहैमा पुलबाट कर्णालीमा हाम फाल्दा एकजना बेपत्ता सुन नदीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला सुन नदीमा डुबेका तीनै जना बालबालिका मृत भेटिए टेलिभिजनबाट रविको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि खरेलले त्यागे रास्वपा नेपालले महिला एसिया कप खेल्ने भारत र पाकिस्तान एकै समूहमा मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्ने लामा पक्राउ काट्ने तयारीमा रहेको गहुँबाली असिनाले सखाप पहिला श्रीमतीको घाँटी रेटे पछि आफ्नो बसको ठक्करबाट मोटरसाइकलमा सवार आमाको मृत्यु छोरा घाइते चुमन बस्नेत १५ चैत्र २०८० बिहीबार कोभिड निगरानीका लागि विश्वव्यापी सञ्जाल सुरु सिन्ह्वा १५ चैत्र २०८० बिहीबार नेपाल र भारतबीच ५५४ मेगावाट बिजुली तीन महिना लागि मात्र आयात गर्ने सम्झौता हरिप्रसाद शर्मा १५ चैत्र २०८० बिहीबार काफलको स्वादमा रमाउँदै पारखी नागरिक १५ चैत्र २०८० बिहीबार ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी नागरिक १५ चैत्र २०८० बिहीबार नेपाली टिम इतिहास रच्न आतुर छ प्रशिक्षक मोन्टी नागरिक १५ चैत्र २०८० बिहीबार भिसा सकिएपछि डा पुरण राई १५ चैत्र २०८० बिहीबार कप्तान रोहितको गुनासोः सरकारले घोषणा गरेको पुरस्कारमध्ये ६० प्रतिशत रकम मात्रै पाए नागरिक १५ चैत्र २०८० बिहीबार भिडियो भिडियो सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ योजनाबद्ध सुरक्षा दिइरहेका छौं नागरिक संवाद नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी काठमाडौ को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ नागरिक ३ कार्तिक २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी निर्देशक लामा नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन् तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन् अच्युत कोइराला २० आश्विन २०८० शनिबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए नागरिक १९ आश्विन २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो पारखीको रोजाइ नेपाली कफी नागरिक संवाद क्याफेहरू लहडले खुलेका छैनन् कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन् नागरिक १४ आश्विन २०८० आइतबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण नागरिक दृष्टिकोण एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो नागरिक १० आश्विन २०८० बुधबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो मुटुरोग विशेषज्ञसँग मायाका कुरा नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन् नागरिक ५ आश्विन २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष नागरिक संवाद संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन् नागरिक ४ आश्विन २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट चौथो संस्करणको मिस युनिभर्स नेपाल २०२३ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन् पुष्प भट्ट २९ भाद्र २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सबै अन्तर्वार्ता दुई दशकदेखि सरकारमा जाने र शान्ति प्रक्रिया अड्काउने मात्र गरियाे विक प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन् नागरिक ३० फाल्गुन २०८० बुधबार ५ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी छ चौधरी प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन् नागरिक २८ फाल्गुन २०८० सोमबार ५ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो देव राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन् नागरिक १९ फाल्गुन २०८० शनिबार ७ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए नागरिक १८ फाल्गुन २०८० शुक्रबार ९ मिनेट पाठ facebook twitter linkedin ब्लग सबै ब्लग सुबोध गौतम ट्रान्जेक्शन क्लियर नभए २०८४ को निर्वाचनमा बज्ला र घण्टी बैंकमा ट्रान्जेक्शन क्लियर नहुँदा मोबाइलमा घण्टी बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ट्रान्जेक्शन क्लियर नहुँदा ०८४ मा घण्टी बज्दैन यो पक्का छ ब्लग उपेन्द्र लामिछाने बिचरा प्रधानमन्त्री जब जनतामाझ नेतृत्वको खराब इम्प्रेसन पर्छ सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन् यस्तै प्रतिक्रियाको सिकार भएका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल फोटो फिचर सबै फोटो फिचर अन्तरगृह परिक्रमाका केही झलकहरू फोटो सुरेन्द्र यादव फोटो फिचर होलीमा रङ्गिएको काठमाडौँ तस्बिरसहित फोटो दिपेश दर्शनधारी फोटो फिचर होलीको रङ्गमा रङ्गिएको वसन्तपुर तस्बिरसहित फोटो नागरिक फोटो फिचर काठमाडौँमा पर् यो पानी तस्बिरसहित फोटो दिपेश दर्शनधारी फोटो फिचर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन फोटो दिपेश दर्शनधारी फोटो फिचर भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन फोटोफिचर फोटो दिपेश दर्शनधारी खेल खेल नेपाली टिम इतिहास रच्न आतुर छ प्रशिक्षक मोन्टी नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन् नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल कप्तान रोहितको गुनासोः सरकारले घोषणा गरेको पु...
|