Meta tags:
description= Nagarik;
Headings (most frequently used words):
यो, पनि, गर्न, गठन, मृत्यु, एक, नागरिक, उत्तरपुस्तिकाबारे, नेपाल, को, होइन, सत्ता, ओली, हराएका, गएका, छानबिन, समिति, सुन, सरकारमा, जना, ६०, एमाले, तस्बिरसहित, डुबेर, पक्राउ, आज, संवाद, गठबन्धन, स्वार्थको, मन्त्री, यात्रा, अहिलेको, गोल्डकप, समीकरण, युवकको, २२, लागि, माग, गर्ने, कोहलपुरका, गरेको, खोलामा, खारेजीको, नुहाउन, चेतावनी, सहकारीलाई, आयो, दिन, सुरु, थियो, रहने, पुरस्कार, आठ, कारण, नेता, रोकियो, हात्ती, सरकारले, निर्माण, ललिता, निवास, प्रयास, गृहमन्त्रीको, हुँदा, मनोनयन, रङ्गिएको, मात्र, सेमिफाइनलमा, भाइरस, किन, नेपाली, प्रधानमन्त्री, जरुरी, बनाउन, आयरल्यान्ड, भिड्दै, हुन्छ, २१, पहिला, लामा, आक्रमण, इटहरी, आक्रमणबाट, सूचना, तीन, नदीमा, बेपत्ता, जापानी, मनाए, यी, प्रदर्शन, निर्वाचित, कार्यदल, भएका, व्यक्तिको, समस्या, समाधान, स्पष्टीकरण, अर्थमन्त्री, सहकार्यको, थप, मुख्यमन्त्री, लिएर, बार्गेनिङ, बेलायतसँग, करोड, समन्वय, स्वास्थ्य, अपेक्षा, अपांगता, उदयपुर, राउत, गर्नुहोस्, अध्यक्षमा, निर्देशनमा, हानेपा, गृहमन्त्री, औषधीय, लगाउन, कर्मसिद्धान्त, प्रवाहमा, भरिएको, कोरोना, अटेर, जीवन, गर्छन्, गुणले, भाइरसको, रगत, शुभ, खोपमा, सुँगुरको, मास्क, हर्स, बेसार, बौद्धदर्शनः, पुरुष, सु, स्क्र्याबको, मुटु, बिरामी, दयालु, शल्यक्रिया, निःशुल्क, औषधि, क्यान्सरको, भवन, अस्पतालकाे, नगर, अभावले, बजेट, निगरानीमा, चिकित्सकको, रायमाझी, पाराथाइरोइडिज्म, बन्दाबन्दीमा, हाइपर, गराइन्, आरजुले, रास्वपाको, राख्न, अस्पतालमा, सरकारी, हुनेलाई, महाशक्ति, परेर, साइकल, बनाउने, टेड, अमेरिकालाई, विनिमय, पत्रिका, राजस्थान, दिल्ली, वर्षाका, शीर्षक, बीचको, पाए, खेल, रद्द, मुद्रा, लिंकहरु, त्रिभुवन, आर्मी, आईपीएलमा, मात्रै, इटहरीमा, मोन्टी, फोटोफिचर, टिम, इतिहास, रच्न, आतुर, प्रशिक्षक, कप्तान, रकम, रोहितको, गुनासोः, लगइन, घोषणा, पुरस्कारमध्ये, प्रतिशत, फाइनलमा, ओलम्पियन्स, टक, केर्मीको, भुटान, पुलिस, भत्कियो, व्यापार, चक्र, ढाँड, गलैंचा, विराट, गलत, बुझाइको, सम्भाव्यता, बौद्ध, दर्शनः, गराउने, बिहीबार, युनाइटेड, पुनर्मिलन, सँग, हुने, टी, २०, अभ्यास, खेलमा, ले, खेल्दै, ब्वाइज, दाजुभाइ, भूपेन्द्र, उपयोगी, प्रकाशन, चन्द्र, अन्य, चर्च, उपलब्ध, भर्ना, सहमति, प्रविधिको, काव्य, मोक्षधाम, आदित्य, तेस्रो, भयाे, सम्पन्न, बाजीमाथ, सकिएपछि, चिसो, भिसा, शर्मा, प्राथमिकतामा, सरकारको, विकास, छिर्, बढी, च्याटबट, आजको, कलेजमा, मौसम, स्कुल, जब, हुँदै, २०२३, सामान्यतया, काठमाडौं, वर्डक्याम्प, एआई, पुग्यो, राष्ट्रसङ्घ, गोष्ठी, वर्षकै, बल्ल, एसइई, विद्यालयमा, चलेका, अनुपस्थित, १०१, गराइदिन, पहिलो, शिक्षामन्त्रीलाई, एसइईको, निष्कासित, निरीक्षक, १०, सर्लाहीबाट, परीक्षा, दबाब, शिक्षकलाई, किरण, ओखर, काठमाडौंमा, खेती, खरेल, सम्मानित, प्रतिसरा, सायमी, खुवाउन, लोकप्रिया, विष्णु, राई, पुरस्कृत, तलब, सिर्जना, शर्मालाई, सफा, नायक, रूसमा, कटुवालको, एनआरएनएमा, गरे, प्रदान, शौचालय, साथै, खुवाउनुका, खाना, नेपालीले, नागरिकलाई, क्षेत्रका, प्रभावित, भूकम्प, माइल, हजार, सेवाका, सदस्य, मानसिक, आक्रोश, गुनासो, प्रश्न, नेपालीको, जापानवासी, अधिकारीसमक्ष, अध्यक्ष, नेवासेनिका, छोराछोरी, दिएको, पहिल्यै, अमेरिकाले, अतिवादी, केन्द्रीय, सल्लाहकार, दिवस, बैंकमा, आइटेक, ५९औं, मनायो, विश्वमै, दूतावासले, भारतीय, कम्पनी, छाड्दै, पहिलोपटक, डाइपर, बच्चाको, घाइते, नौ, प्यालेस्टाइनीको, वेस्ट, नामावलीसहित, अर्थशास्त्री, केजरीवाल, अझै, हिरासतमै, शरीरमा, नोबेल, विजेता, पीडितको, इजरायली, मान्छेको, निधन, कोभिड, निगरानीका, विश्वव्यापी, सञ्जाल, डानियलको, गरियाे, सहकारी, घुमुवा, वाणिज्यदूत, अवैतनिक, देशका, नेपालमा, सजाय, कैद, जनालाई, श्रीमतिसहित, मुद्दामा, हत्या, पाण्डेयको, माओवादी, परिचालन, प्रहरी, पोसाकका, दिने, जनाको, करणीको, सवारी, दुर्घटनाबाट, दैनिक, सरदर, लायकु, सादा, प्रवेशद्वार, आधुनिक, रोक्न, पुरातत्त्वको, चौथो, निर्देशन, खेतालालाई, ज्याला, सूची, विरोध, हाम, कर्णालीमा, पुलबाट, लहलहैमा, होली, एकसाथ, सुरक्षाकर्मीले, भारतका, कैलाश, नारायणकाजीको, सजिलो, परिवर्तन, जीवनभन्दा, गरिबको, पुरातत्वविद्को, नपुग्ने, महिनामा, भएपछि, बगानमै, छाडियो, कुचो, वीरगञ्ज, भन्सारद्वारा, झन्डै, मर्मतमा, खर्ब, राजस्व, सङ्कलन, शक्तिहीन, संसद्, पिरामिड, बालिका, हेर्नुस्, एकजना, सरकार, कुलतमा, भ्रमले, भेपको, भ्रष्टाचार, ५०, खरिदमा, प्रविधि, टेरामक्स, छलछाम, नाममा, छानबिनका, सम्पर्क, पुनकै, तस्करसँग, मा, युवा, हामीले, सुमनाको, छड्के, हाजिर, गरी, बाहिर, कर्मचारीलाई, देशभर, मुड, लालकिल्ला, बनाउनुपर्छ, अधुरा, विकासे, आयोजनालाई, खारेज, फस्दै, पैसा, प्रतिवादी, तुहायो, सर्वोच्चद्वारा, पूर्वप्रधानमन्त्री, भट्टराईलाई, मुद्दा, नचलाउनुको, नै, संगठित, भएको, अपराध, प्रकरण, फुस्सा, हुन्, प्रकरणका, २८६, खरिदबिक्री, यसरी, दुवै, लोकल, बर्बाद, हेलिकप्टर, खरिद, रुसबाट, मर्मत, भारतको, कम्पनीमा, नेतृत्व, डुब्दैछ, अर्ब, हुन, एनसेल, जोगाउने, राजनीतिक, फाल्दा, बालबालिकामध्ये, भृकुटीमण्डपमा, दुई, सोच, भन्ने, बेठीक, सबै, रहँदा, प्रतिपक्षमा, ठीक, सत्तामा, विक, अड्काउने, प्रक्रिया, शान्ति, जाने, दशकदेखि, ग्यारेट, चौधरी, कार्यान्वयनका, विशेषज्ञसँग, मायाका, कुरा, सम्पादकहरूका, दृष्टिकोणमा, संविधान, वर्ष, दिपिका, सुन्दरताको, परम्परागत, बुझाइ, बदल्नु, छः, जेन, हाबी, राष्ट्रियसभालाई, दृष्टिकोण, रङ्गमा, परिक्रमाका, केही, झलकहरू, होलीमा, काठमाडौँ, होलीको, वसन्तपुर, बिचरा, काठमाडौँमा, पर्, पानी, राजीनामा, गर्दै, नेविसंघको, अन्तरगृह, घण्टी, संवैधानिक, राष्ट्रियसभाको, कानुनीरुपमै, कमजोर, बनाइयो, देव, सन्तुलन, नियमनका, महत्व, बज्ला, तिमिल्सिना, ट्रान्जेक्शन, क्लियर, नभए, २०८४, निर्वाचनमा, मुटुरोग, माथि, एकको, महिला, त्रिविका, क्षति, बढीको, आगलागी, पसलमा, मोटरसाइकल, समूहमा, एकै, पाकिस्तान, भारत, खेल्ने, कप, एसिया, नेपालले, काट्ने, भेटिए, शव, फेला, डुबेका, तीनै, बालबालिका, मृत, टेलिभिजनबाट, रास्वपा, रविको, टिप्पणी, गर्दा, सोधिएपछि, खरेलले, त्यागे, उपप्राध्यापकमाथि, तयारीमा, स्वास्थ्यकर्मी, सम्बन्ध, दह्रो, निर्देशक, के, दाहालको, छिमेकसँग, सन्तुलित, राख्ने, फिल्म, सफल, होला, पारखीको, रोजाइ, कफी, बजारलाई, देशकै, रहेको, पछि, गहुँबाली, असिनाले, सखाप, श्रीमतीको, घाँटी, रेटे, आफ्नो, छौं, सर्वसाधारणले, ढुक्कसँग, चाडबाड, योजनाबद्ध, सुरक्षा, दिइरहेका, सब्स्क्राइब,
Text of the page (most frequently used words):
#नागरिक (66), २०८० (65), #facebook (62), #twitter (61), linkedin (61), पाठ (58), #मिनेट (58), #बिहीबार (47), #data (42), #चैत्र (42), var (24), #भएको (23), #function (20), पनि (19), खेल (17), user (16), attr (15), गरेको (14), नेपाल (14), समाज (14), फोटो (14), छन् (13), set (13), खोज (12), लागि (11), find (11), this (11), सबै (10), भिडियो (10), २०७७ (10), श्रावण (10), बुधबार (10), गर्न (10), dollar (10), शुक्रबार (9), news (9), गर्ने (9), नेपाली (9), स्वास्थ्य (8), #मृत्यु (8), udata (8), url (8), फिचर (8), दिएको (7), आश्विन (7), value (7), राजनीति (7), page (7), document (7), छानबिन (7), गठन (7), json (6), भएका (6), गर्नुहोस् (6), ajax (6), अर्थ (6), name (6), अन्तर्वार्ता (6), सरकारमा (6), अनुसन्धान (6), length (6), cid (6), title (6), कार्की (6), टपेन्द्र (6), आजको (5), हुन् (5), datatype (5), केही (5), हुने (5), console (5), log (5), राजनीतिक (5), क्रिकेट (5), विचार (5), सुन (5), मुद्दा (5), बनाउन (5), next (5), गएका (5), यात्रा (5), तीन (5), show (5), click (5), समिति (5), फाल्गुन (5), निर्माण (5), else (5), window (5), एमाले (4), निवास (4), अन्तर्राष्ट्रिय (4), ब्लग (4), kroner (4), सरकारी (4), today (4), मुख्य (4), रद्द (4), दुई (4), जना (4), सोमबार (4), riyal (4), हराएका (4), हुँदा (4), dinar (4), प्रकरण (4), सुरु (4), लगइन (4), इटहरी (4), थिए (4), शनिबार (4), precision (4), प्रविधि (4), उत्तरपुस्तिकाबारे (4), अहिलेको (4), पक्राउ (4), आइतबार (4), भाद्र (4), संगठित (4), अहिले (4), रहेको (4), कुचो (4), त्रिभुवन (4), हुन (4), युवकको (4), type (4), sectionid (4), जिल्ला (4), भाइरस (4), एउटा (4), मन्त्री (4), सत्ता (4), डुबेर (4), दिने (4), नुहाउन (4), खोलामा (4), कला (4), ओली (4), दिपेश (4), दर्शनधारी (4), success (4), get (4), for (4), ललिता (4), सहकारीलाई (4), पत्रिका (4), चेतावनी (4), सदस्य (4), कारण (4), खरिद (4), अन्य (4), होइन (4), गोल्डकप (4), प्रधानमन्त्री (4), समाचार (3), गर्दा (3), खारेजीको (3), गरेर (3), कार्टुन (3), नेता (3), गर्दै (3), कोहलपुरका (3), तिर्न (3), टेरामक्स (3), विशु (3), अध्यक्ष (3), पिरामिड (3), व्यक्तिको (3), शर्मा (3), प्रवास (3), सम्पर्क (3), राई (3), हाम्रो (3), नयाँ (3), थियो (3), पुस (3), बगानमै (3), महामारीले (3), रहेका (3), निर्देशन (3), दूरसञ्चार (3), जनालाई (3), रहने (3), मात्र (3), दिन (3), धनी (3), विजेता (3), थापा (3), हुन्छ (3), गणेश (3), लिएर (3), काठमाडौं (3), दैनिक (3), rupee (3), पटक (3), कुरा (3), कानुन (3), यसको (3), शिक्षा (3), करोड (3), माग (3), बेला (3), send (3), gender (3), इटहरीमा (3), occupation (3), age (3), आयरल्यान्ड (3), भारतको (3), pageview (3), घण्टी (3), suffixnum (3), मुख्यमन्त्री (3), बार्गेनिङ (3), हानेपा (3), shortvalue (3), counter (3), वर्ष (3), संविधान (3), सेमिफाइनलमा (3), संवाद (3), नहुँदा (3), जरुरी (3), token (3), जाने (3), उनले (3), अनुसार (3), चार (3), बताएका (3), प्रयास (3), val (3), लगानी (3), csrf (3), सरकारले (3), प्रहरीले (3), गठबन्धन (3), mark (3), अर्थमन्त्री (3), तस्बिरसहित (3), आक्रमण (3), वटा (3), date (3), modal (3), ट्रान्जेक्शन (3), क्लियर (3), 1000 (3), अपांगता (3), समस्या (3), href (3), स्वार्थको (3), समीकरण (3), notice (3), रासस (3), गृहमन्त्री (3), बताएकी (3), निर्वाचित (3), चौथो (3), count (3), कार्यदल (3), फिल्म (3), category (3), कन्ट्रोल (3), कैद (2), बढ्दै (2), मोन्टी (2), प्रदर्शन (2), मुद्दामा (2), हाबी (2), श्रीमतिसहित (2), गृहमन्त्रीको (2), सादा (2), सजाय (2), हत्या (2), परिचालन (2), सोच (2), भयो (2), रङ्गिएको (2), निर्देशनमा (2), भन्ने (2), पाण्डेयको (2), बेठीक (2), प्रश्न (2), राख्ने (2), नेपालीको (2), नेकपा (2), माओवादी (2), बदल्नु (2), शान्ति (2), प्रकरणमा (2), बुझाइ (2), मुलुकमा (2), कोभिड (2), माथिल्लो (2), दशकदेखि (2), सम्बन्ध (2), नभएको (2), प्रशिक्षक (2), हजार (2), सर्वसाधारणले (2), मुटुरोग (2), महिनामा (2), जनाको (2), कमजोर (2), दुर्घटनाबाट (2), रोकियो (2), छैनन् (2), भूकम्प (2), सार्वजनिक (2), दिपिका (2), प्रतिवादी (2), २८६ (2), सहमति (2), करणीको (2), गरे (2), कानुनीरुपमै (2), संवैधानिक (2), राष्ट्रियसभालाई (2), व्यक्तिहरूको (2), सुन्दरताको (2), वकिल (2), प्रतिपक्षमा (2), पुष्पकमल (2), दाहाल (2), नेपालका (2), आएको (2), रहँदा (2), जग्गा (2), लायकु (2), आधुनिक (2), जेन (2), ठीक (2), रोक्न (2), सवारी (2), सत्तामा (2), परम्परागत (2), प्रतिनिधिसभा (2), बज्दैन (2), भने (2), कफी (2), ट्वान्टी (2), कैलाश (2), नदीमा (2), सम्पूर्ण (2), बेपत्ता (2), भिक्षुकलाई (2), आउने (2), घरमा (2), उनको (2), गोल्डकपको (2), उनी (2), प्रवेश (2), गाउँमा (2), दाजुभाइ (2), समाधान (2), भूपेन्द्र (2), शुरु (2), किसान (2), बौद्ध (2), अधिकारी (2), गणेशदर्पण (2), परिवर्तन (2), मनाए (2), अभ्यास (2), खेलमा (2), संस्करणको (2), क्लब (2), दिउँसो (2), बेलायतसँग (2), परिवार (2), व्यापार (2), लागेको (2), बैंकमा (2), अपेक्षा (2), सहकार्यको (2), दिइरहेका (2), पूरा (2), समन्वय (2), विराट (2), राउत (2), स्पष्टीकरण (2), अध्यक्षमा (2), उदयपुर (2), चामलिङ (2), आफ्नो (2), काट्ने (2), भिड्दै (2), महेश्वर (2), चर्च (2), निद्रा (2), ब्वाइज (2), आएन (2), युनाइटेड (2), सँग (2), मैदानमा (2), वर्षाका (2), भएपछि (2), गाउँपालिका (2), छाडेका (2), हिँड्न (2), मास्क (2), पति (2), आफ्ना (2), मोनिकाले (2), बीच (2), नपुग्ने (2), प्रवर्द्धन (2), बेसार (2), पसलमा (2), अवैतनिक (2), वाणिज्यदूत (2), जनाएको (2), अर्ब (2), गरिएको (2), नेपालमा (2), कोरोना (2), फाइनलमा (2), छाडेर (2), विरोध (2), कार्यालयले (2), हुनेछ (2), प्रदेशको (2), सर्वोच्च (2), संसद् (2), ओलम्पियन्स (2), पुनर्मिलन (2), प्रयोग (2), सम्पादकीय (2), रगत (2), वीरगञ्ज (2), जारी (2), वर्षदेखि (2), खेतालालाई (2), लामा (2), पहिला (2), हर्स (2), गर्छन् (2), झन्डै (2), किन (2), लगाउन (2), खर्ब (2), राजस्व (2), सङ्कलन (2), आर्मी (2), काम (2), main (2), पुर् (2), thb (2), jpy (2), yen (2), याएकै (2), cny (2), yuan (2), chinese (2), sar (2), arabian (2), saudi (2), qar (2), qatari (2), baht (2), sgd (2), thai (2), aed (2), dirham (2), uae (2), myr (2), ringgit (2), malaysian (2), krw (2), won (2), korean (2), nrurl (2), south (2), singapore (2), canadian (2), swedish (2), profile (2), जीवन (2), subscribe (2), हेलिकप्टर (2), location (2), inr (2), indian (2), usd (2), replace (2), eur (2), ready (2), cad (2), euro (2), european (2), gbp (2), sterling (2), pound (2), chf (2), franc (2), swiss (2), aud (2), australian (2), loy_news_det (2), sek (2), dkk (2), मनोनयन (2), सब्स्क्राइब (2), प्राधिकरणले (2), टेलिकम्युनिकेसन (2), ट्राफिक (2), initadvertcreative (2), all (2), एन्ड (2), फ्रड (2), सिस्टम (2), पत्रीका (2), भ्रष्टाचार (2), open_in (2), open (2), समितिले (2), अनियमितता (2), लेखा (2), अख्तियार (2), दुरूपयोग (2), width (2), आयोगले (2), अन्तिम (2), चरणमा (2), expandable (2), expandablenoticelength (2), const (2), yyyy (2), padstart (2), danish (2), content (2), hkd (2), kong (2), hong (2), kwd (2), kuwaity (2), bhd (2), bahrain (2), लाई (2), men_gsearch (2), submit (2), men_search (2), प्रा (2), meta (2), _token (2), string (2), फोन (2), हानिकारक (2), भेपको (2), सदस्यीय (2), math (2), let (2), dotlessshortvalue (2), आक्रमणबाट (2), html (2), rendering (2), share (2), पहिलोपटक (2), japanese (2), frontend_dom (2), गरेका (2), author_id (2), तेस्रो (2), category_id (2), article_id (2), नाममा (2), article (2), article_title (2), पुरस्कार (2), त्यसमा (2), नचलाउनुको (2), null (2), setuservaluesga (2), return (2), link (2), दबाब (2), author (2), आदेश (2), error (2), आयो (2), section (2), कम्पनी (2), जापानी (2), append (2), lcount (2), दायर (2), हात्ती (2), भाषा (2), सूचना (2), हुँदै (2), २०२३ (2), देखिएको (2), initsharecount (2), addthis (2), अदालतले (2), login (2), authors (2), बढी (2), account (2), नेताहरूले (2), सहभागी, भागवत, अधिवेशनले, नवौँ, उदयपुरको, बनाएको, विभिन्न, ढुक्कसँग, चाडबाड, समाधानका, योजनाबद्ध, सुरक्षा, भर्खरका, राउतको, बुझाउँदै, चित्त, शरणार्थी, पदमा, अन्ततः, पार्टी, पदको, युनिभर्स, बागमती, पुनकै, तस्करसँग, तस्करी, छौं, नराख्ने, वर्षमान, राजधानी, नक्कली, बजारलाई, दह्रो, निर्देशक, शिष्टाचार, फेनले, कार्तिक, अधुरा, राजदूत, चाडबाडमा, संघिय, बेलायतका, अध्यक्षतामा, लामिछानेसँग, रवि, काठमाडौ, एवं, सुरक्षामा, कुनै, उपप्रधान, उपाधि, चयन, कमिटी, कसुर, बाँकी, पुनको, उठेका, खुलेका, कुटपिट, माघ, दृष्टिकोण, खरिदमा, माथि, घुमफिर, निकालेको, निष्कर्ष, भट्ट, भौतिक, पुष्प, काष्टमण्डप, स्वास्थ्यकर्मी, अक्षर, उजुरी, चिकित्सकमाथि, विक, शीर्षक, खोज्नुहोस्, गरियाे, अभिलेखालय, कलेजका, मणिपाल, अड्काउने, आयोजनालाई, प्रक्रिया, पोखरास्थित, मनिटरिङ, क्याफेहरू, भेटवार्ता, गर्, संलग्नताबारे, लहडले, परिवारकै, पुन, नन्दबहादुर, पूर्वउपराष्ट्रपति, मिस, तपाईंलाई, तस्करीमा, थाहा, छलछाम, छानबिनका, विषयमा, विविध, जाजरकोट, चर्चामा, यही, please, विकासे, प्रतिनिधिसभाको, थालेको, स्वास्थ्यकर्मीमाथि, enable, javascript, जूनकीरी, परेपछि, देशकै, अर्जुनले, महाभारतयुद्धमा, कानुनहरू, योर्क, हाजिर, विशेषज्ञमध्ये, कार्यान्वयनका, दाहालको, गरी, दृष्टिकोणमा, सम्पादकहरूका, विशेषज्ञसँग, सकेका, अहिलेसम्म, छिमेकसँग, कार्डियक, गरिएका, बाहिर, कर्मचारीलाई, सन्तुलित, परिकल्पना, मायाका, मुड, पुरा, निर्वाचन, तहका, नेशनल, सेन्टरका, सफल, सुमनाको, अघिल्ला, साता, देशभर, लालकिल्ला, परराष्ट्र, सम्बन्धका, हिसाबले, महत्त्वपूर्ण, रहे, बनाउनुपर्छ, अनिल, संयुक्त, न्यु, राष्ट्र, सङ्घको, रोजाइ, छड्के, संस्थापक, चर्चित, पारखीको, आकर्षित, महासभामा, भाग, सरकार, लिन, पढ्नुहोस, हामीले, देखिन्छ, जमात, लाखको, एमालेले, दरले, झैँ, पारखी, कफीका, ग्यारेटले, पूर्वरजिष्ट्रार, बराबरको, बनाए, चन्द्रमणि, अरु, कहिलेकाहीँ, पौडेलको, संयोजकत्वमा, बेसी, अर्जुनदृष्टि, उच्चस्तरीय, हुनसक्छ, सीमित, फिल्मले, आँखालाई, उठाउने, चराको, गएपछि, विश्वविद्यालयका, वर्षमा, अस्पताल, बताए, विश्वविद्यालयले, होला, उत्तरपुस्तिका, हराएको, अच्युत, हेरिरहेको, कोइराला, स्वाभावतः, उद्योगमा, संविधानसभाबाट, बर्सेनि, लागत, खारेज, ग्यारेट, बन्छन्, घटनाबारे, मिसन, तिनको, व्यवसायीहरू, न्यूनतम, नमिल्ने, सोधिएपछि, उजुरीमा, स्वामित्व, सेवा, जनशक्ति, पोसाकमा, प्रदायक, सुनाएको, एनसेलको, किनबेचको, मातहतका, गरिरहे, शीर्ष, जनाइरहेका, देखिन्छन्, एनसेल, जोगाउने, नगर्न, निकायलाई, केन्द्रका, भट्टराईलाई, बनेपाको, विभागले, निवेदन, दर्ता, सर्वोच्चद्वारा, पूर्वप्रधानमन्त्री, मंसिर, प्रायः, सबैजसो, पुरातत्त्व, प्रहरी, घुमुवा, पोसाकका, दलका, दीपक, नेतृत्व, रिट, द्विपक्षीय, पर्यटन, योगदान, भित्र्याउन, वाणिज्य, मद्दत, मजदुत, छाडियो, गर्नेलगायत, ज्याला, नथुती, नआएपछि, भाउ, फूल, अम्रिसोको, निर्यात, उद्देश्यले, यसरी, बज्राचार्य, खरिदबिक्री, कपिलवस्तुले, सेनाले, अदालत, रुसमै, भएर, किरणमान, सीपियार्ट, देशका, त्यहीकै, कम्पनीबाट, नियुक्त, निर्माणको, जिम्मा, मद्रास, ऐतिहासिक, भन्दै, राईले, बुझाएको, प्रमाण, अनुसन्धानमा, सीआईबी, ब्युरो, केन्द्रिय, प्रहरीको, प्रतिवेदन, प्रशस्त, कार्यलयमा, किर्तेमा, गरिएपछि, सकेर, हिरासतमा, अभियुक्तहरुलाई, सिफारिस, अपराधको, सामान्य, अपराधसम्बन्धी, पश्चदर्शी, आशय, घटनामा, समयमा, देखाएर, अपराधमा, नचलाउने, फुस्सा, निर्णय, अदालतमा, किर्ते, सूची, हेर्नुस्, प्रकरणका, धरौटी, तारेखमा, प्रवेशद्वारको, पुरातत्त्वको, निर्वाह, तथ्यांक, व्यक्तिमाथि, मागेको, सर्वोच्चले, प्रवेशद्वार, लमजुङमा, लिखित, शैलीमा, तहसम्म, मासेर, कार्यान्वयन, प्राचीनता, सरदर, भूमिका, ललितानिवास, अपराध, खारेजी, छाड्न, तुहायो, नगरभित्र, नगरपालिकाले, कोहलपुर, छामघाट, जबरजस्ती, स्थित, ललितानिवासको, व्यक्तिका, भैरबी, बालिका, व्यक्तिलाई, निर्णायक, यसवर्ष, महेशकुमार, रूपैयाँ, भेटिए, लहलहैमा, फेला, एकको, बालबालिकामध्ये, प्रयोगमा, प्रतिबन्ध, उनीहरूका, मृत, लगाउनुपर्छ, बालबालिका, तीनै, डुबेका, भ्रमले, बिक्रीवितरण, पुलबाट, रास्वपा, सुरक्षाकर्मीले, बजारमा, भर्खर, बिक्री, भइरहे, होली, एकसाथ, स्वास्थ्यका, कर्णालीमा, भारतका, एकजना, फाल्दा, हाम, चिकित्सक, बताउँछन्, कुलतमा, त्यागे, भनेर, मोनिटरिङ, आगलागी, मोटरसाइकल, उपप्राध्यापकमाथि, त्रिविका, सखाप, असिनाले, गहुँबाली, क्षति, तयारीमा, पछि, रेटे, घाँटी, श्रीमतीको, अर्बौं, बढीको, नेपालले, खरेलले, समूहमा, फस्दै, युवा, पैसा, टिप्पणी, रविको, टेलिभिजनबाट, एकै, महिला, दुवै, बर्बाद, पाकिस्तान, भारत, खेल्ने, एसिया, लोकप्रिय, सर्वसाधारण, साकफाराका, पुरातत्वविद्को, शासन, मुलुकी, संस्था, प्रतिनिधि, जनताद्वारा, लोकतान्त्रिक, मर्मतमा, निम्ति, उभिइरहेको, साढे, आश्चर्यहरूमध्ये, संसारका, इजिप्टमा, एमडीएसएल, प्रशासनका, आवश्यक, भवानी, चुलाचुली, इलामको, ज्यालासमेत, भन्सारद्वारा, अवधिमा, महिनाको, आर्थिक, बनाउनु, चालु, भन्सार, नाका, व्यापारिक, मुलुककै, शक्तिहीन, घिमिरे, सजिलो, दक्षिणतिरका, मानसरोवर, कृष्णमुरारी, नारायणकाजीको, टुंगिने, गरेपछि, परिक्रमा, चुरोटभन्दा, निकोटिन, पवित्रा, तीर्थयात्रा, उत्तरतर्फको, जस्तै, नहुने, लामो, धामका, भण्डारी, डुब्दैछ, जीवनभन्दा, जमिन, गरिबको, अवस्था, झेल्नुपरेको, रुसबाट, पीडा, मर्मत, हुनुपरेको, भूमिहीन, लोकल, त्रसित, रातदिन, बासका, किसानले, दलित, कम्पनीमा, सुनार, बक्सिङ, अड्काएर, मोक्षधाम, सरकारको, विकास, प्रविधिको, सकिएपछि, भिसा, बाजीमाथ, गोष्ठी, काव्य, आदित्य, स्कुल, भयाे, सम्पन्न, पुरस्कृत, विष्णु, सायमी, प्रतिसरा, सम्मानित, खरेल, प्राथमिकतामा, कलेजमा, लोकप्रिया, ५९औं, प्यालेस्टाइनीको, वेस्ट, इजरायली, छाड्दै, डाइपर, बच्चाको, दिवस, आइटेक, मनायो, च्याटबट, दूतावासले, भारतीय, एआई, पुग्यो, राष्ट्रसङ्घ, बल्ल, वर्डक्याम्प, छिर्, किरण, शर्मालाई, निगरानीका, विश्वमै, सफा, सामान्यतया, मौसम, नायक, मुटु, सुँगुरको, शरीरमा, मान्छेको, कर्मसिद्धान्त, वर्षकै, प्रवाहमा, बौद्धदर्शनः, प्रकाशन, लिंकहरु, उपयोगी, बारेमा, विज्ञापन, विनिमय, काठमाडौंमा, चिसो, सिर्जना, एसइईको, निष्कासित, निरीक्षक, सर्लाहीबाट, परीक्षा, एसइई, अनुपस्थित, १०१, पहिलो, शिक्षामन्त्रीलाई, शिक्षकलाई, गराइदिन, भर्ना, छोराछोरी, विद्यालयमा, चलेका, खेती, ओखर, खुवाउन, तलब, घाइते, विश्वव्यापी, buying, अस्पतालमा, बन्दाबन्दीको, एघारबाट, चैत, बस्न्यात, देबेन्द्र, मंगलबार, रास्वपाको, राख्न, हुनेलाई, हातका, बिरामी, परेर, शल्यक्रिया, पाराथाइरोइडिज्म, हाइपर, गराइन्, आरजुले, निगरानीमा, घोषण, औंला, रायमाझी, साइकल, जसलाई, जिम्मेवार, जम्मा, यसका, जकडिएको, संसार, सारा, बन्दाबन्दीमा, भाँच्दा, अन्योल, बिते, आसमा, खुल्ने, बन्दाबन्दी, गयो, थपिँदै, लकडाउन, भाँच्दै, चिकित्सकको, भवन, सञ्जाल, सल्लाहकार, साथै, खुवाउनुका, खाना, नेपालीले, नागरिकलाई, क्षेत्रका, प्रभावित, नामावलीसहित, केन्द्रीय, प्रदान, एनआरएनएमा, हिरासतमै, अझै, केजरीवाल, निधन, डानियलको, अर्थशास्त्री, नोबेल, शौचालय, मानसिक, अस्पतालकाे, पहिल्यै, नगर, अभावले, बजेट, गराउने, उपलब्ध, निःशुल्क, औषधि, क्यान्सरको, अमेरिकाले, सेवाका, अतिवादी, रूसमा, आक्रोश, गुनासो, जापानवासी, अधिकारीसमक्ष, नेवासेनिका, माइल, कटुवालको, मुद्रा, selling, सिओभी, scrolltop, convertcurrencytonpr, input, preventdefault, pm_search, menu, form, search, height, npdate, outerheight, top, offset, scroll, login_popup, true, isloggedin, domain, here, each, btn, pathname, newvalue, abbreviatenumber, catch, stringify, setitem, localstorage, try, storeuserinfotolocalstorage, track, gettimeagoinnepali, with, view, dimension10, dimension9, dimension5, dimension2, dimension1, text, pdate, frontend, setcatdatatols, refresh, layers, init, parse, xfbml, render, comment, loadrecommendation, activateembedly, shownewsreaction, remove, loading, data_loader, next_news_pl, status, lazyload, google, undefined, trigger, toggler, navbar, subscribemodal, showsubscribemodal, showing, getnextnewslink, newtracker, analytics, dimension11, dimension8, dimension7, dimension6, dimension4, dimension3, cat, ids, canonical, suffixes, nepalese, फेसबुकबाट, लगइन्, गुगलबाट, ईमेलबाट, बिर्सनुभयो, पासवर्ड, थिच्नुहोस्, यहाँ, साइन, policy, छैन, खाता, तपाईंको, प्रकार, सदस्यता, न्यूजलेटर, अर्को, 10000, privacy, terms, mobilenotice, nagariknetwork, न्यूज, रिपब्लिका, बागदरबार, नंं, वडा, ४२६५१००, com, info, use, इमेल, reserved, rights, ltd, pvt, nepal, republica, 2024, copyright, tabletnotice, 300, share_counter, removeclass, shares, elementtop, viewporttop, hereere, toprecision, pow, parsefloat, parseint, floor, second, convertdate, desktopnotice, 728, hide, expandablenotice, expandablenotices, hit, creative, post, focus, creatives, getdate, container, addclass, desktop, false, async, ads, getfullyear, january, getmonth, सार्स, नामकरण, प्रक्रियालाई, क्यान, बजेबाट, राति, समय, स्टेडियममा, मानसिंह, सवाई, जयपुरस्थित, बीचको, संघ, राजस्थान, बजेका, त्रिवि, कीर्तिपुरस्थित, आयरल्याण्ड, हराउँदै, क्लबलाई, सगरमाथा, साबिक, आईपीएलमा, दिल्ली, १४औँ, कप्तान, पाए, मात्रै, रकम, प्रतिशत, पुरस्कारमध्ये, घोषणा, गुनासोः, रोहितको, यस्तो, आइसिसी, कार्यक्रममा, बिदाइ, टोलीको, खेल्न, प्रतियोगिता, टोलीसँग, राज्यस्तरका, तयारीस्वरूप, विश्वकपको, सेमीफाइनमा, २०२४, देसाईले, ट्रष्टले, खड्का, अमर, पुलिस, भुटान, गराएको, जानकारी, सम्मेलन, पत्रकार, आयोजक, आमन्त्रण, तयारी, प्रतियोगिताको, फुटबल, रंगशालामा, सहिद, विराटनगरको, बिहीबारदेखि, बस्नेत, सेमिफाइनल, मिट, खेल्दैछ, सेलिब्रेटी, स्पोर्ट्स, तथा, सुनसरीस्थित, कोसी, खेल्दै, टीयु, बजे, चन्द्र, चन्द्रबहादुर, पुगेका, निकाल्दै, जित, प्रतियोगितामा, राष्ट्रिय, सिंह, गणेशमान, वीर, छैटौं, टोलीका, टिमको, चक्र, सुबोध, प्रस्तुति, शालीन, सहभागितामा, प्रबुद्ध, तिमिल्सिनाले, गणेशप्रसाद, राष्ट्रियसभाका, गौतम, बज्ला, रूपमा, निर्वाचनमा, २०८४, नभए, पक्का, ०८४, मुद्दाहरूको, आरोप, लागेका, सभाका, राष्ट्रियसभारहेकोबताए, सभापति, दलहरुबाट, विकले, आशा, चौधरी, बढेको, स्थिरता, चौधरीले, कल्पना, देव, सन्तुलन, बनाइयो, बनाइएको, देवले, जीतेन्द्रनारायण, राष्ट्रियसभा, तिमिल्सिना, महत्व, राष्ट्रियसभाको, नियमनका, लामिछानेमाथि, मोबाइलमा, विश्वकप, पीडितको, रङ्गमा, होलीको, पानी, पर्, काठमाडौँमा, नेविसंघको, राजीनामा, फोटोफिचर, सहकारी, होलीमा, भृकुटीमण्डपमा, आतुर, रच्न, इतिहास, टिम, क्षण, खुसीको, सबैभन्दा, वसन्तपुर, काठमाडौँ, लामिछाने, कुरामा, उपेन्द्र, बिचरा, सिकार, प्रतिक्रियाको, यस्तै, देखाउँछन्, प्रतिक्रिया, तीव्र, हरेक, सुरेन्द्र, पर्छ, इम्प्रेसन, खराब, नेतृत्वको, जनतामाझ, झलकहरू, परिक्रमाका, अन्तरगृह, यादव, चुमन, भत्कियो, दयालु, पत्ता, खोपमा, भाइरसको, थाल्यो, पर्न, खतरामा, यिनको, त्यसपछि, लगाए, सकिने, संसारको, उपचारमा, रोग, कतिपय, शरीरका, वैज्ञानिकहरुले, बेलादेखि, जुन, बसिरहेका, स्क्र्याबको, नक्सा, पृथ्वीमा, छलफल, धर्म, बुद्ध, मानन्धर, बनाउने, महाशक्ति, अमेरिकालाई, चलिरहेको, यसबारे, बदल्छ, गर्ला, दिशालाई, भूराजनीतिक, कोरोनाभाइरस, पटकको, प्रमाणित, कयौँ, इतिहासमा, शान्तिपूर्वक, करिब, चाख, विश्वासै, इडुआर्डोलाई, महामारीका, कोरोनाको, भरिएको, गुणले, औषधीय, शुभ, लागेन, देख्दा, लगाएर, राखिएको, रुपमा, पेयका, दूध, मिसाइएको, मैले, लण्डनस्थित, वर्षअघि, हरबखत, सम्झाउँथिन्, स्क्र्याब, सात, आँखायुक्त, पुरुष, अटेर, हिँडिन्, माइती, बोकेर, छोरो, वर्षे, उनलाई, उनका, थालेपछि, मुटाव, वादविवाद, दुवैबीच, कारणले, मास्ककै, मानिरहन्थे, झिँजो, दर्शनमा, लिनेको, लाग्छ, मलाई, ढाँड, सकिनँ, निदाउन, झप्को, जोडिरहे, परेली, कति, चिम्ले, गलैंचा, आँखा, लामालाई, गलायो, निद्राले, भाते, नयाँघरे, युवराज, केर्मीको, दिलीप, बुझाइको, ताकेका, फाइन, नसके, मसान्तसम्म, असार, भाडा, सटरको, घरबेटीले, ब्याज, पौडेल, दिनहुँ, बैंकले, पिरलोमा, तीनवटा, गजुरेल, प्रमोद, आएका, व्यवसाय, फेन्सी, सम्भाव्यता, गलत, संख्या, गर्नुपर्ने, प्रकाश, टेड, दर्शनः, इत्यादि, बुझ्ने, कसरी, कहाँबाट, सामना, सानो, समस्याहरूको, अनेकन, गर्नेको, अध्ययन, भरखरै, रुचि, बढिरहेको, दिनानुदिन, जंग, व्यक्ति, गरिन्थ्यो, फिर्ता, आग्रह, विशेष, नजान, त्यो, त्यसैले, दिन्थे, पठाइ, हात, जति, खाली, माग्न, भिक्षा, लोभी, यतिसम्म, कन्जुस, त्यति, धेरै, nagarik,
Text of the page (random words):
त्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin राजनीति उदयपुर एमाले अध्यक्षमा राउत निर्वाचित नेकपा एमाले उदयपुरको नवौँ अधिवेशनले भागवत राउतको अध्यक्षतामा नयाँ जिल्ला कमिटी चयन गरेको छ महेश्वर चामलिङ राई १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin राजनीति अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन सरकारले अपांगता भएका व्यक्तिहरूको समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल बनाएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin राजनीति मुख्यमन्त्री बार्गेनिङ गरेको हानेपा मन्त्री लिएर सरकारमा बागमती प्रदेशको मुख्यमन्त्री पदको बार्गेनिङ गर्दै आएको हाम्रो नेपाली पार्टी हानेपा ले अन्ततः मन्त्री पदमा चित्त बुझाउँदै सरकारमा सहभागी भएको छ गणेशदर्पण अधिकारी १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज नागरिक खोज सुन तस्करसँग अर्थमन्त्री पुनकै सम्पर्क सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन परिवारकै संलग्नताबारे प्रश्न उठेका बेला अर्थमन्त्री वर्षमान पुनको पनि सम्पर्क रहेको देखिएको छ टपेन्द्र कार्की ३० फाल्गुन २०८० बुधबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज छानबिनका नाममा छलछाम नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद गर्दा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले थालेको छानबिन अन्तिम चरणमा पुर् याएकै बेला प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले पनि यही विषयमा छानबिन गर् यो टपेन्द्र कार्की ६ माघ २०८० शनिबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज टेरामक्स प्रविधि खरिदमा ५० करोड भ्रष्टाचार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम टेरामक्स खरिद गर्दा अर्बौं रूपैयाँ अनियमितता भएको उजुरीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर् याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ टपेन्द्र कार्की १२ पुस २०८० बिहीबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज भेपको भ्रमले कुलतमा फस्दै युवा स्वास्थ्य र पैसा दुवै बर्बाद चुरोटभन्दा कम हानिकारक हुने निकोटिन नहुने भनेर बजारमा भेपको बिक्री र प्रयोग भइरहे पनि स्वास्थ्यका लागि यो हानिकारक भएको चिकित्सक बताउँछन् उनीहरूका अनुसार यसको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ पवित्रा सुनार ११ पुस २०८० बुधबार ५ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज हेलिकप्टर खरिद रुसबाट मर्मत भारतको लोकल कम्पनीमा डुब्दैछ ३ अर्ब सेनाले रुसमै निर्माण भएर त्यहीकै कम्पनीबाट खरिद गरेको एउटा हेलिकप्टर निर्माणको जिम्मा भारतको मद्रास सीपियार्ट एमडीएसएल लाई दिएको छ टपेन्द्र कार्की ६ पुस २०८० शुक्रबार ५ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व यसरी सुरु भएको थियो खरिदबिक्री सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन् टपेन्द्र कार्की २५ मंसिर २०८० सोमबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज सर्वोच्चद्वारा पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा नचलाउनुको कारण माग सर्वोच्च अदालतले ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाउन निर्णायक भूमिका निर्वाह गरेका मुख्य व्यक्तिमाथि मुद्दा नचलाउनुको कारण मागेको छ सर्वोच्चले सो प्रकरणमा पिरामिड शैलीमा माथिल्लो तहसम्म अनुसन्धान गर्न दिएको आदेश कार्यान्वयन नभएको भन्दै रिट निवेदन दर्ता भएको थियो भाषा शर्मा १० आश्विन २०८० बुधबार ४ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज सरकारले नै तुहायो संगठित अपराध संगठित अपराधको प्रशस्त प्रमाण देखिएको ललिता निवास प्रकरण अनुसन्धानमा किर्तेमा मुद्दा दायर गरिएपछि आइतबार अदालतले हिरासतमा रहेका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा छाड्न आदेश दिएको छ भाषा शर्मा २५ भाद्र २०८० सोमबार ६ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज ललिता निवास प्रकरण हात्ती आयो हात्ती आयो फुस्सा संगठित अपराधसम्बन्धी कानुन नै नभएको समयमा भएको घटनामा पश्चदर्शी कानुन लगाउन नमिल्ने आशय देखाएर सरकारी वकिल कार्यालयले संगठित अपराधमा मुद्दा नचलाउने निर्णय गरेर काठमाडौं जिल्ला अदालतमा किर्ते मुद्दा दायर गरेको हो टपेन्द्र कार्की ११ भाद्र २०८० सोमबार १२ मिनेट पाठ facebook twitter linkedin नागरिक खोज यी हुन् ललिता निवास प्रकरणका २८६ प्रतिवादी हेर्नुस् सूची ललितानिवास जग्गा प्रकरणमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यलयमा प्रतिवेदन बुझाएको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो सीआईबी ले २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ नागरिक ७ भाद्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज सबै समाज कोहलपुरका २२ सहकारीलाई खारेजीको चेतावनी कोहलपुर नगरपालिकाले नगरभित्र रहेका २२ वटा सहकारीलाई खारेजी गर्ने चेतावनी दिएको छ गणेश विशु १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भैरबी गाउँपालिका ३ स्थित छामघाट खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज बालिका करणीको प्रयास गर्ने एक पक्राउ लमजुङमा जबरजस्ती करणीको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज सवारी दुर्घटनाबाट दैनिक सरदर ७ जनाको मृत्यु नेपालमा सवारी दुर्घटनाबाट दैनिक ७ जनाको मृत्यु हुने गरेको तथ्यांक सार्वजनिक भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin समाज लायकु प्रवेशद्वार को आधुनिक निर्माण रोक्न पुरातत्त्वको चौथो निर्देशन पुरातत्त्व विभागले बनेपाको ऐतिहासिक लायकु प्रवेशद्वारको प्राचीनता मासेर भएको आधुनिक निर्माण रोक्न चौथो पटक लिखित निर्देशन दिएको छ नागरिक १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin समाज गृहमन्त्रीको निर्देशनमा सादा पोसाकका घुमुवा प्रहरी परिचालन रोकियो नेपाल प्रहरीले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin समाज माओवादी नेता पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय जिल्ला अदालत कपिलवस्तुले नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेयको हत्या मुद्दामा श्रीमतिसहित ४ जनालाई कैद सजाय सुनाएको छ किरणमान बज्राचार्य १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin अर्थ सबै अर्थ नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत द्विपक्षीय सम्बन्ध मजदुत बनाउन मद्दत गर्ने व्यापार वाणिज्य र लगानी भित्र्याउन योगदान गर्ने पर्यटन प्रवर्द्धन र निर्यात प्रवर्द्धन गर्नेलगायत उद्देश्यले अवैतनिक वाणिज्यदूत नियुक्त गर्ने गरिएको छ नागरिक १५ चैत्र २०८० बिहीबार २ मिनेट पाठ facebook twitter linkedin अर्थ खेतालालाई दिने ज्याला नपुग्ने भएपछि बगानमै छाडियो कुचो कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका ६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाडेका छन् अम्रिसोको फूल कुचो को भाउ नआएपछि उनले नथुती बगानमै छाडेका हुन् नागरिक १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin अर्थ वीरगञ्ज भन्सारद्वारा आठ महिनामा झन्डै एक खर्ब राजस्व सङ्कलन मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८० ८१ को आठ महिनाको अवधिमा झन्डै एक खर्ब राजस्व सङ्कलन गरेको छ नागरिक १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin सम्पादकीय सम्पादकीय शक्तिहीन संसद् लोकतान्त्रिक मुलुकमा जनताद्वारा निर्वाचित प्रतिनिधि रहने सर्वोच्च संस्था हो संसद् यसको मुख्य काम मुलुकी शासन प्रशासनका निम्ति आवश्यक कानुन बनाउनु हो विचार सबै विचार नागरिक पिरामिड मर्मतमा पुरातत्वविद्को विरोध इजिप्टमा रहेको संसारका आश्चर्यहरूमध्ये रहेको पिरामिड साढे चार हजार वर्षदेखि उभिइरहेको छ विचार भवानी घिमिरे गरिबको जीवनभन्दा सत्ता परिवर्तन सजिलो भूमिहीन किसान दलित किसानले बासका लागि रातदिन त्रसित र हुनुपरेको छ जमिन नहुँदा दैनिक पीडा झेल्नुपरेको अवस्था छ विचार कृष्णमुरारी भण्डारी नारायणकाजीको कैलाश यात्रा सर्वसाधारण नेपालीको दक्षिणतिरका तीन चार धामका लामो यात्रा जस्तै उनको उत्तरतर्फको नौ दिने यो तीर्थयात्रा कैलाश मानसरोवर परिक्रमा गरेपछि टुंगिने छ लोकप्रिय भर्खर नेपाल भारतका सुरक्षाकर्मीले एकसाथ मनाए होली लहलहैमा पुलबाट कर्णालीमा हाम फाल्दा एकजना बेपत्ता सुन नदीमा बेपत्ता तीन बालबालिकामध्ये एकको शव फेला सुन नदीमा डुबेका तीनै जना बालबालिका मृत भेटिए टेलिभिजनबाट रविको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि खरेलले त्यागे रास्वपा नेपालले महिला एसिया कप खेल्ने भारत र पाकिस्तान एकै समूहमा मोटरसाइकल पसलमा आगलागी हुँदा ६ करोड बढीको क्षति त्रिविका उपप्राध्यापकमाथि आक्रमण गर्ने लामा पक्राउ काट्ने तयारीमा रहेको गहुँबाली असिनाले सखाप पहिला श्रीमतीको घाँटी रेटे पछि आफ्नो हराएका उत्तरपुस्तिकाबारे छानबिन गर्न समिति गठन नागरिक १५ चैत्र २०८० बिहीबार कोहलपुरका २२ सहकारीलाई खारेजीको चेतावनी गणेश विशु १५ चैत्र २०८० बिहीबार खोलामा नुहाउन गएका एक युवकको डुबेर मृत्यु नागरिक १५ चैत्र २०८० बिहीबार अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन ओली रासस १५ चैत्र २०८० बिहीबार बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ गृहमन्त्री नागरिक १५ चैत्र २०८० बिहीबार उदयपुर एमाले अध्यक्षमा राउत निर्वाचित महेश्वर चामलिङ राई १५ चैत्र २०८० बिहीबार अपांगता भएका व्यक्तिको समस्या समाधान गर्न कार्यदल गठन नागरिक १५ चैत्र २०८० बिहीबार मुख्यमन्त्री बार्गेनिङ गरेको हानेपा मन्त्री लिएर सरकारमा गणेशदर्पण अधिकारी १५ चैत्र २०८० बिहीबार भिडियो भिडियो सर्वसाधारणले ढुक्कसँग चाडबाड मनाए हुन्छ योजनाबद्ध सुरक्षा दिइरहेका छौं नागरिक संवाद नेपाल प्रहरीले चाडबाडमा संघिय राजधानी काठमाडौ को सुरक्षामा कुनै कसुर बाँकी नराख्ने जनाएको छ नागरिक ३ कार्तिक २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो पहिला देशकै फिल्म बजारलाई दह्रो बनाउन जरुरी निर्देशक लामा नेपाली फिल्म उद्योगमा बर्सेनि ८० वटा फिल्म बन्छन् तिनको न्यूनतम लागत ५० लाखको दरले पनि चार अर्ब बराबरको लगानी भएको देखिन्छ कहिलेकाहीँ यो कम वा बेसी पनि हुनसक्छ तर केही सीमित नेपाली फिल्मले मात्र लगानी उठाउने गर्छन् अच्युत कोइराला २० आश्विन २०८० शनिबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो के प्रधानमन्त्री दाहालको छिमेकसँग सन्तुलित सम्बन्ध राख्ने प्रयास सफल होला त अघिल्ला दुई साता परराष्ट्र सम्बन्धका हिसाबले महत्त्वपूर्ण रहे प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन न्यु योर्क गए नागरिक १९ आश्विन २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो पारखीको रोजाइ नेपाली कफी नागरिक संवाद क्याफेहरू लहडले खुलेका छैनन् कफीका पारखी जमात बढ्दै गएपछि व्यवसायीहरू स्वाभावतः आकर्षित भएका हुन् नागरिक १४ आश्विन २०८० आइतबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो किन हुन्छ स्वास्थ्यकर्मी माथि आक्रमण नागरिक दृष्टिकोण एक महिनामा ९ वटा अस्पताल र विभिन्न स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण भएको छ पोखरास्थित मणिपाल कलेजका एक चिकित्सकमाथि आइतबार कुटपिट भयो नागरिक १० आश्विन २०८० बुधबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो मुटुरोग विशेषज्ञसँग मायाका कुरा नेशनल कार्डियक सेन्टरका संस्थापक अध्यक्ष डा अनिल नेपालका केही चर्चित मुटुरोग विशेषज्ञमध्ये एक हुन् नागरिक ५ आश्विन २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो सम्पादकहरूका दृष्टिकोणमा संविधान कार्यान्वयनका आठ वर्ष नागरिक संवाद संविधानसभाबाट संविधान जारी भएको ८ वर्ष पूरा भएको छ नौ वर्षमा हिँड्न लागेको संविधान अनुसार तीन तहका निर्वाचन दुई पटक भए पनि परिकल्पना गरिएका कानुनहरू अहिलेसम्म निर्माण हुन सकेका छैनन् नागरिक ४ आश्विन २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin भिडियो सुन्दरताको परम्परागत बुझाइ बदल्नु जरुरी छः जेन दिपिका ग्यारेट चौथो संस्करणको मिस युनिभर्स नेपाल २०२३ को उपाधि विजेता जेन दिपिका ग्यारेटले सुन्दरताको परम्परागत बुझाइ नै बदल्नु जरुरी भएको बताएकी छन् पुष्प भट्ट २९ भाद्र २०८० शुक्रबार १ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सबै अन्तर्वार्ता दुई दशकदेखि सरकारमा जाने र शान्ति प्रक्रिया अड्काउने मात्र गरियाे विक प्रतिनिधिसभा सदस्य आशा विकले दुई दशकदेखि राजनीतिक दलहरुबाट सरकारमा जाने र शान्ति प्रक्रियालाई अड्काएर राख्ने काम हुँदै आएको बताएकी छन् नागरिक ३० फाल्गुन २०८० बुधबार ५ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी छ चौधरी प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन् नागरिक २८ फाल्गुन २०८० सोमबार ५ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइयो देव राष्ट्रियसभा सदस्य जीतेन्द्रनारायण देवले राष्ट्रियसभालाई संवैधानिक र कानुनीरुपमै कमजोर बनाइएको बताएका छन् नागरिक १९ फाल्गुन २०८० शनिबार ७ मिनेट पाठ facebook twitter linkedin अन्तर्वार्ता सन्तुलन र नियमनका लागि राष्ट्रियसभाको महत्व छ तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रबुद्ध व्यक्तिहरूको सहभागितामा शालीन प्रस्तुति दिने माथिल्लो सभाका रूपमा राष्ट्रियसभारहेकोबताए नागरिक १८ फाल्गुन २०८० शुक्रबार ९ मिनेट पाठ facebook twitter linkedin ब्लग सबै ब्लग सुबोध गौतम ट्रान्जेक्शन क्लियर नभए २०८४ को निर्वाचनमा बज्ला र घण्टी बैंकमा ट्रान्जेक्शन क्लियर नहुँदा मोबाइलमा घण्टी बज्दैन भने सभापति लामिछानेमाथि लागेका आरोप र मुद्दाहरूको ट्रान्जेक्शन क्लियर नहुँदा ०८४ मा घण्टी बज्दैन यो पक्का छ ब्लग उपेन्द्र लामिछाने बिचरा प्रधानमन्त्री जब जनतामाझ नेतृत्वको खराब इम्प्रेसन पर्छ सर्वसाधारणले हरेक कुरामा तीव्र प्रतिक्रिया देखाउँछन् यस्तै प्रतिक्रियाको सिकार भएका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल फोटो फिचर सबै फोटो फिचर अन्तरगृह परिक्रमाका केही झलकहरू फोटो सुरेन्द्र यादव फोटो फिचर होलीमा रङ्गिएको काठमाडौँ तस्बिरसहित फोटो दिपेश दर्शनधारी फोटो फिचर होलीको रङ्गमा रङ्गिएको वसन्तपुर तस्बिरसहित फोटो नागरिक फोटो फिचर काठमाडौँमा पर् यो पानी तस्बिरसहित फोटो दिपेश दर्शनधारी फोटो फिचर अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन फोटो दिपेश दर्शनधारी फोटो फिचर भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन फोटोफिचर फोटो दिपेश दर्शनधारी खेल खेल नेपाली टिम इतिहास रच्न आतुर छ प्रशिक्षक मोन्टी नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले नेपाली टिमको विश्वकप यात्रा आफ्ना लागि सबैभन्दा खुसीको क्षण भएको बताएका छन् नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल कप्तान रोहितको गुनासोः सरकारले घोषणा गरेको पुरस्कारमध्ये ६० प्रतिशत रकम मात्रै पाए आइसिसी ट्वान्टी २० विश्वकपको तयारीस्वरूप भारतको राज्यस्तरका टोलीसँग ट्वान्टी २० प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रममा उनले यस्तो बताएका हुन् नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने आजको खेल नेपाली समय अनुसार राति ८ बजेबाट सुरु हुनेछ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल वर्षाका कारण नेपाल ए र आयरल्यान्ड ए बीचको खेल रद्द नेपाल ए र आयरल्याण्ड ए बीच आज तय भएको खेल रद्द भएको छ कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजेका लागि तय भएको टी २० क्रिकेट खेल वर्षाका कारण रद्द भएको नेपाल क्रिकेट संघ क्यान ले जनाएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल इटहरी गोल्डकप त्रिभुवन आर्मी फाइनलमा इटहरीमा जारी १४औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल इटहरीमा ओलम्पियन्स पुनर्मिलन हुने कोसी प्रदेशको सुनसरीस्थित इटहरीमा तेस्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्ट्स सेलिब्रेटी मिट २०२४ हुने भएको छ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल टी २० अभ्यास खेलमा नेपाल ए ले आज आयरल्यान्ड ए सँग खेल्दै टी २० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ खेल दिउँसो १ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ नागरिक १५ चैत्र २०८० बिहीबार १ मिनेट पाठ facebook twitter linkedin खेल दाजुभाइ भूपेन्द्र र चन्द्र सेमिफाइनलमा थापा दाजुभाइ भूपेन्द्र र चन्द्रबहादुर छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा जित निकाल्दै बुधबार सेमिफाइनलमा पुगेका छन् नागरिक १५ चैत्र २०८० बिहीबार ३ मिनेट पाठ facebook twitter linkedin खेल इटहरी गोल्डकप चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड क्लब १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ अमर खड्का १४ चैत्र २०८० बुधबार १ मिनेट पाठ facebook twitter linkedin खेल विराट गोल्डकप बिहीबार भुटान र पुलिस...
|