Meta tags:
keywords= स्वास्थ्य, खबरपत्रिका, , Swasthya, Khabarpatrika, , स्वास्थ्य खबरपत्रिका :: Swasthya Khabarpatrika;
description= Swasthya Khabar is Nepal s independent health news portal that provides quick current affairs update, analysis and fact-based news on health. It also provides health information, tips and suggestions.;
Headings (most frequently used words):
सूचना, दर्ता, नं, विभाग, रचना, सर्च, ईमेल, अभिलेख, मेनु, टेलिफोन, लि, लेख, समाचार, प्रा, पब्लिकेशन, हेल्प, टीम, हाम्रो, गर्नुहोस्,
Text of the page (most frequently used words):
२०८० (91), चैत (31), सबै (30), #शनिबार (30), #स्वास्थ्य (30), #अगाडि (26), फागुन (24), पनि (23), #घण्टा (22), #बुधबार (22), #गर्न (17), अंक (17), #हुन्छ (14), #हेर्नुहोस (13), #लागि (13), यौन (13), किन (13), छन् (13), भएको (12), गर्ने (12), हुने (12), मंगलबार (12), आइतबार (12), कसरी (11), नर्सिङ (11), सोमबार (11), ब्युटी (11), एन्ड (11), बिहीबार (11), ब्रेन (11), अस्पताल (11), डाक्टर (10), उपचार (10), कात्तिक (10), तथा (10), समस्या (9), खबरपत्रिका (9), गरेको (9), रोग (9), क्यान्सर (9), औषधि (9), माघ (8), अन्तर्वार्ता (8), शुक्रबार (8), मंसिर (8), गर्छ (8), शल्यक्रिया (7), नेपाल (7), क्षयरोग (7), २०७८ (7), प्रयोग (7), समाचार (7), सुझाव (7), असार (7), २०७९ (6), अनुसार (6), असोज (6), विश्व (6), कार्यक्रम (6), भदौ (6), जानकारी (6), सुरु (6), रुपमा (6), कुन (6), भने (6), बढी (6), बिरामी (6), अवस्थामा (6), भन्दा (6), थियो (6), औषधिको (5), त्यसैले (5), अस्पतालको (5), उपाय (5), कुनै (5), कारण (5), दिन (5), विशेषज्ञ (5), हाम्रो (5), स्वास्थ्यखबर (5), रहेको (5), अमेरिकामा (5), भएका (5), लागेको (5), साउन (5), भिडियो (5), अस्पतालमा (5), जसले (5), रोगको (5), जीवनशैली (5), पत्ता (4), वर्ष (4), हुन्छन् (4), दिएको (4), मुख्य (4), जन्म (4), विशेष (4), कोभिड (4), सूचना (4), निधन (4), श्रेष्ठको (4), समयमा (4), भयो (4), मुख (4), गर्नुपर्छ (4), भनेर (4), टिप्स (4), जाडोमा (4), चिकित्सा (4), पुस (4), मानसिक (4), इमरजेन्सी (4), बढाउने (4), दुई (4), सेवा (4), असर (4), उनको (4), समय (4), एकेडेमिक (4), हुन (4), क्षमता (4), विभिन्न (4), मृत (4), चिसो (4), गर्दै (4), लिएर (3), गरेर (3), गरी (3), कति (3), गरिएको (3), उनीहरुले (3), साथै (3), आरजु (3), नेपालमा (3), सामान्य (3), विचार (3), यसले (3), नेपाली (3), बारेमा (3), विश्लेषण (3), हस्पिटल (3), यस्ता (3), देउवाको (3), लिए (3), यसमा (3), अन्य (3), भन्दै (3), प्याराथाइरोडिजमको (3), मलाई (3), भन्ने (3), हाइपर (3), मेडिसिन (3), प्रश्नोत्तर (3), हुँदै (3), भर्ना (3), गरेका (3), मृत्यु (3), सहयोग (3), फरक (3), सुधार (3), कार्यरत (3), अधिकतम (3), स्नातक (3), छाला (3), प्रमाणपत्र (3), २०७६ (3), उनी (3), कस्तो (3), जापानमा (3), समेत (3), उनले (3), पछि (3), थिए (3), सञ्जाल (3), नजिक (3), रिपोर्ट (3), लाख (3), नयाँ (3), नियम (3), डक्टर्स (3), धेरै (3), आर्टिकल (3), भेन (3), मेडिकल (3), अवार्ड (3), स्वस्थ (3), बयालपाटा (3), नियुक्त (3), डिसअर्डर (3), कोरोनाका (3), जरुरी (3), दिने (3), दाँत (3), भूमिका (3), प्रकाशसुन्दर (3), तिहारको (3), प्रतिभा (3), खाने (3), भान्सामै (3), वार्ता (3), थापा (3), पिसाबको (3), जिम्मेवारी (3), नेपालको (3), साता (3), पाइन्छ (3), बालरोग (3), लोकप्रिय (3), साहित्य (3), वर्षीया (3), चिकित्सक (2), क्षेत्रको (2), स्वास्थ्यमन्त्री (2), केन्द्रित (2), रास्वपाले (2), सात (2), हुनुपर्छ (2), उनलाई (2), अध्यक्ष (2), भावनात्मक (2), गराइरहेका (2), वैकल्पिक (2), भक्तपुर (2), रायमाझी (2), प्रतिवेदनमा (2), लामो (2), प्रा (2), अध्ययन (2), खुशी (2), चिन्तित (2), आइसियूमा (2), टेकु (2), बुँदे (2), गरे (2), बुझायो (2), यादवलाई (2), किसिमको (2), गर्थे (2), रुघाखोकी (2), प्रदान (2), देखिएका (2), कामना (2), मात्रा (2), पहिलो (2), नियन्त्रणमा (2), प्रहरी (2), प्रभात (2), मिफेप्रिस्टोन (2), अन्त्यको (2), रुंगटा (2), यही (2), पहिचान (2), जोखिम (2), मूल्य (2), टिबी (2), सार्वजनिक (2), बढ्नुपर्छ (2), नली (2), दुर्बलताका (2), चिनी (2), दोस्रो (2), प्रवास (2), रहेका (2), विषयमा (2), भेटिइन् (2), तयारी (2), उज्जवल (2), यसपल्ट (2), दिगो (2), चुनौती (2), गुणस्तरीय (2), शरीरमा (2), सौन्दर्य (2), गर्छन् (2), रोकियो (2), निर्देशक (2), भन्छन् (2), तनाव (2), बिरामीले (2), वंशाणुगत (2), निर्देशकमा (2), उपचारमा (2), पानी (2), सकिन्छ (2), व्यक्तिको (2), स्वास्थ्यको (2), रक्षा (2), email (2), अवस्था (2), यसरी (2), protected (2), हासिल (2), काग (2), गलत (2), हुँदैछन् (2), ०७६ (2), शारीरिक (2), विभाग (2), सम्बन्धी (2), उद्देश्य (2), पलायन (2), देखिएको (2), khabarpatrika (2), रातो (2), आँखा (2), 2024 (2), देखिन्छ (2), श्राप (2), खोज (2), मात्रै (2), swasthya (2), परीक्षण (2), तहमा (2), ठूलो (2), अकुपञ्चर (2), महत्व (2), कक्षा (2), लक्ष्य (2), पत्थरी (2), मनाइन्छ (2), धन्वन्तरी (2), दर्ता (2), भेट्न (2), चालिसे (2), त्यहाँ (2), कार्यक्रमको (2), जस्तो (2), सक्दैन (2), बाहिर (2), उक्त (2), शुक्रराज (2), रगतको (2), दुख्ने (2), काम (2), सरुवा (2), पर्ने (2), मार्फत (2), पटक (2), सकिने (2), बिरामीको (2), शक्तिमा (2), अन्तिम (2), ट्रपिकल (2), मैले (2), सम्पर्क (2), प्रोफाइल (2), सिट (2), आयुर्वेद (2), भेरिकोज (2), मिस (2), पिस (2), नतिजा (2), २०२४ (2), घोषणा (2), घटेको (2), स्थानमा (2), संख्या (2), 977 (2), रगतका (2), अहिले (2), 5705056 (2), अनुज (2), होली (2), खाना (2), अस्पतालका (2), सुन्दर (2), २०७७ (2), समस्याको (2), सास (2), अर्याल (2), होइन (2), जनस्वास्थ्य (2), प्यारेन्टिङ (2), मान्छेलाई (2), सम्भव (2), मल्टिमिडिया (2), राणाको (2), चौधरीलाई (2), कोभ (2), घट्दै (2), चाउरीपना (2), हटाउन (2), सामाजिक (2), बच्चालाई (2), बने (2), माथि (2), बालबालिकालाई (2), गरिने (2), जनाभन्दा (2), खानेकुरा (2), खानासम्बन्धी (2), भएपछि (2), त्यसैगरी (2), नाउपाका (2), भनेको (2), सुदूरपश्चिममा (2), बालबालिका (2), हात (2), स्टोरी (2), भएन (2), उपयोगी (2), कभर (2), आविष्कार (2), छौं (2), आहार (2), बच्चाले (2), तीतो (2), हुँदैछ (2), बढाउन (2), वैशाख (2), साना (2), सप्लिमेन्ट (2), बच्चाको (2), चाउरी (2), डाइटरी (2), लक्ष्मणकिशोर (2), कोरोना (2), विकास (2), दिल्लीमा (2), छालाको (2), उपहार (2), देखिने (2), जनकपुरमा (2), मन्त्रालयको (2), सक्छ (2), मिनेट (2), निगरानीका (2), त्यो (2), नागरिकलाई (2), माया (2), आशा (2), संगठनद्वारा (2), भण्डारी (2), मानिसहरूलाई (2), ढुसी (2), विश्वव्यापी (2), ध्यान (2), गर्नुपर्दछ (2), आमा (2), निःशुल्क (2), खुला (2), टेक्नोलोजी (2), भइरहेको (2), मुख्यमन्त्री (2), भोजपुर (2), जोगाउने (2), ब्लग (2), सेकेन्ड (2), पेपर (2), बजेट (2), भाइरस (2), जहाँ (2), गाउँपालिकाका (2), ज्येष्ठ (2), संक्रमण (2), केही, सिटको, सन्चालनमा, लागेमा, ब्यक्तिले, शय्याको, गर्दा, कमिले, प्रायोजित, ब्यायामको, उच्चरक्तचापको, विधामा, शंका, विषयक्षेत्र, त्यस्तै, रुक्तचापको, पोषण, स्नातकोत्तर, प्रति, अधिक, लेभल, बदल्नु, सचेतना, उत्पादित, फैलाइन्, कार्यदलले, प्रतिवेदन, पास, पछिको, निवेदन, पिसिएल, फेजआउट, स्वास्थ्यमन्त्रीलाई, उपलब्धी, हुनसक्ने, गुणस्तर, आउट, डब्लुएचओको, कमेडीबाट, मापदण्डभित्र, प्रशंसा, श्रेष्ठ, उठेका, स्ट्यान्डअप, कपुरले, कर्णालीमा, सस्तोमा, गरिरहेका, जान्ह्वी, लैजानुपर्ने, स्तै, स्वीकृती, १४०, भनियता, उल्लेख, कार्यक्रममा, एनक्लेक्स, प्रथम, प्रोष्टेट, नर्मल, शय्याका, रक्तचापको, लाई, १२०, फेज, देखापर्ने, मात्रामा, अस्पताललाई, ब्लडप्रेसर, एचपीभीका, जनरल, पूर्ण, कार्यान्वयन, वर्षभित्र, संघको, औचित्यमाथि, पढाई, ब्यक्तिमा, सिन्ड्रोमको, भाइरल, मधुमेह, हाडजोर्नी, माइ, उनीहरु, लाइफ, प्रतिष्पर्धा, तसर्थ, थकाइ, महसुस, फर्मा, फाइब्रोमाएल्जिया, तथ्यांकमा, नर्सहरुबीच, उपकरण, हुनेछ, सहकार्यमा, स्वास्थ्यखबरसँगको, इन्फेक्सनको, पानीले, नुहाउँदा, प्रतियोगिता, प्रायः, संस्करण, कपाल, एक्स्पोको, भएकाहरूले, हुनेहरुलाई, थ्री, हिँड्दा, मिस्टेक्स, दैनिक, घण्टाभन्दा, बस्ने, खानपान, व्यायम, भरमा, नगर्ने, व्यक्तिमा, मोटोपना, मनिटर, सुगर, मांसपेशी, धुम्रपानजत्तिकै, मृत्युको, गर्दैनन्, अध्ययनले, देखाएको, निष्क्रिय, यसका, असरहरु, यूरिक, एसिड, बढ्छ, सिफारिस, शरीरका, चिकित्सकलाई, ३००, एउटै, नर्सिङको, देखापर्दै, जटिल, डाउन, एउटा, तहको, घातक, पछिल्लो, व्याख्या, अध्यापन, प्रयोगात्मक, अभ्यास, संस्था, सोधिन्छ, सञ्चालन, मोटोपनाको, दिइएको, पीसीएल, मोडल्स, तहका, एकै, संस्थामा, नेक्स्ट, चलाउने, नारी, बाटो, समाज, आएको, कार्यदलको, लाग्छ, औंला, फ्लुमा, चिसोमा, प्रतियोगिताको, सक्रिय, गएपछि, रक्तनली, बीटका, आयोजनामा, खुम्चिन, च्यारिटी, लाभ, गोडा, सुन्निन्छ, गठित, इटिङ, सरल, असामान्य, जाजरकोट, भूकम्पपश्चात्, घरमै, पुनर्स्थापना, छोरीको, बच्ने, रोगबाट, नसर्ने, विधाको, हालखबर, प्रश्न, महेश, उद्योग, निर्माणको, लेखा, नगरपालिकाका, प्रतिशत, प्रगति, वित्तीय, भौतिक, हालसम्म, भवन, अर्जुन, हजारले, वर्षमा, अस्पतालबाट, बताए, प्रभावति, निकै, सेवाबाट, अधिकृत, पौडेलका, आफु, कांग्रेस, प्राकृतिक, सहकारी, कृषि, प्रतिनिधिसभाको, राणा, सदस्य, केन्द्रीय, नगर, निर्माण, अभावमा, भुक्तानी, हजार, करोड, कम्पनीलाई, अस्पतालले, व्यक्त, समिति, समस्याले, आधुनिक, नियोजनका, परिवार, जोगिने, बाढी, वर्षातसँगै, निम्त्याउँदै, छैनन्, कलेजोमा, खानेकुराले, मिसाइएको, वस्तु, नरिबल, परेको, कुहिएको, त्यसमा, साधन, क्षेत्रका, नभएकोमा, अतिरिक्त, कतै, देशमा, निशुल्क, बराकोटीले, प्रसाद, टंक, सचिव, मन्त्रालयका, उपलब्धि, जनसंख्या, बच्चा, जोखिममा, विवाह, कलिलैमा, मातृ, मृत्युमा, शिशु, स्रोत, सभापतिसमेत, यसै, कालिमाटीका, फेला, बिहान, भण्डारीले, कविराज, श्रीमान्, उनकै, धौभडेललाई, वृत, हुन्, छिन्, भेटिएकी, धौभडेल, सर्जन, ९औं, सरकारको, दिए, रिमालले, पारेका, मुटुमा, सञ्चालक, शरीरलाई, टिम, mar, fri, पिउने, दिनमा, चाहिन्छ, देखिएपछि, बढेको, बसौलाका, युवानिधी, टेकुमा, भरिभराउ, बिरामीका, ताजा, टोपबहादुर, केशव, पूर्वाञ्चल, रहेकी, विभागीय, कार्यभार, बजे, उनीहरूले, तोकेका, मन्त्रीलाई, जना, मन्त्रीमा, विना, मन्त्रिपरिषद्, शाहले, कमलबहादुर, सरकारका, प्रदेश, सुदूरपश्चिम, साकेतमा, म्याक्स, दिल्लीस्थित, सम्हाल्ने, सचिवालयले, वारेन्टी, पूर्वाञ्चाल, वर्षे, दाँतको, फेरिएका, वितरण, साझेदारीमा, इटहरीसँग, डेन्टल, विनियोजन, पेडियाट्रीक, गाउँपालिकाले, प्रकाश, प्राडा, अग्रज, एवं, पूर्व, सोसाइटीका, हानीकारक, बिस्कुट, विदेश, रोजेको, साइमन्स, निक, त्यसैमाथि, गराउँछ, महशुस, गर्व, पेशाप्रति, आफूले, संस्थाले, अनुभव, अनेक, उनीसँग, पछ्याउँदा, व्यग्र, डाक्टरलाई, सूचीमा, खोजीहेरे, प्रतिष्ठिन, कामलाई, अंग्रेजीमा, कञ्चनमाला, भनिन्, लगाउँथिन्, आफ्नोलाई, पाएपछि, खोप, सवै, गाउँका, अनमी, सम्मान, बताउँछिन्, हौस्याउने, गर्नेहरुलाई, कर्म, नगरेर, फलको, आफूजस्ता, सम्मानले, एमए, भेला, पाउँ, हामीकहाँ, गम्भीर, अत्यन्तै, उपेक्षित, सबैभन्दा, स्पन्डाइलोसिसः, लम्बर, आइपुग्छन्, घुमेर, सेवालाई, देखि, बिरामीहरु, समस्याका, खेगुली, महासचिव, योग्य, प्रतिस्पर्धा, उद्योगसँग, बाथ, धेरैभन्दा, विश्वका, जनकपुर, नेपालका, सम्मेलन, अन्तर्राष्ट्रिय, पाए, साहले, शिवशंकर, निवासी, रोक्न, ठाउँमा, हुनबाट, चिकित्सकहरु, दन्त, चाहे, सरकारले, मिर्गौलामा, लिएका, विस्तार, बाँच्न, विकल्पका, बनाएको, बीएन्डसी, भाग, धेरैजसो, शरीरको, खेल्नुअघि, पाउने, सम्बन्धन, कलेजको, खड्का, लुगा, डिबी, प्रमुख, विकासको, झबिन्द्र, बेवास्ता, राज्यले, उत्पादनमा, पाण्डे, छोपिने, लगाए, समस्याहरु, लक्षण, हालेर, मैदा, जसरी, दिवसः, रहेकाहरुको, सम्पर्कमा, संक्रमितको, गर्नु, रंग, लगाउनु, प्राथमिकता, सावधानी, अपनाउनुपर्ने, खेल्दा, जोगिन, दुष्प्रभावबाट, अबिरको, सुमन, गंगाराज, गर्नुहुने, स्वेच्छाले, अर्कोपल्ट, नपाउँदै, फक्रिन, जितेको, एकपल्ट, गर्छु, आग्रह, सम्पूर्णलाई, गायिका, चाहनुहुने, गरेकी, अपिल, सोचका, गुहार्ने, दाजुभाईलाई, आमाबुबा, संघर्षरत, कोपिला, लडौं, क्षेत्रमा, लडाइँ, कालाखेती, कमल, निम्तिन, जटिलता, भोलि, सोचेनौं, प्रधान, फिचर, रुखान, आवश्यक, रोकथामका, बिरामीः, मिर्गौला, बढ्दै, काफ्ले, ऋषिकुमार, बन्ने, अदालतले, फिल्म, आफू, शतप्रतिशत, मापदण्ड, सेवाका, गर्दान्यूनतम, अनुभुति, महसुसपश्चात, अस्वस्थ, नागरिकले, सर्को, तीव्र, युवामाझ, थेरापिस्ट, एआई, हाईफू, प्रविधि, तन्काउन, कविताः, साधारण, सर्जरी, उत्पन्न, बनाउनु, मुक्त, search, आउँछ, कमी, कारणले, दुर्व्यसनीका, गडबढी, उत्कर्षमा, निशेचनमा, हर्मनको, एन्ड्रोजिन, पुरुषको, महिला, निर्वाह, सहयोगी, पुग्नलाई, बिना, निदान, देशलाईलक्ष्यमा, लन्डनमा, उपकरणबारे, अनुष्का, विराट, बाआमा, छोराका, बताइएको, सन्तानलाई, लेखेका, तथ्य, लन्डन, बर्न, ट्विटमा, गोयन्काले, हर्ष, उद्योगी, जान्नैपर्ने, पल्स, प्रविधी, एक्स, आर्थ्रोस्कोपी, टेष्ट, ट्रेडमिल, जाँचिने, संभावना, हृदयाघातको, अनि, अक्सिमिटरबारे, प्रचार, पर्याप्त, प्रविधिको, लगाउने, मुटुको, भ्रुणमा, खुल्दुली, पाँच, पर्नेछ, पुग्न, नबताएपनि, अभिभावक, साढे, लगाव, दाइसँग, सिकाउने, पढाउने, दाइले, दाइ, बुवापछि, उमेरमै, सन्तानका, चौथो, सन्तानमध्ये, बाबुआमाका, नुवाकोटमा, गते, साल, २०१६, वर्षको, दाइसँगै, शिल्पकार, फिजिसियन, प्रमुखको, डिभिजन, कर्मचारी, निजामती, हाल, रुचाउँछन्, भन्न, पेन, लागेर, आफूलाई, अनुजजंग, एनेस्थेसियोलोजिस्ट, इन्जिनियरको, सपना, सम्झन्छन्, पुग्ने, स्कुलसम्म, पाइन्, समर्पित, सकौ, एचपीभी, घटनाः, कान्ति, नखाने, सुगरका, सुरू, लगाएकालाई, खोपको, रोशन, तीन, प्रतिष्ठानका, बीपी, कविता, गरौ, दिवसमा, सामनाविश्व, चुनौति, राय, मन्त्रीले, मेडिसिनमा, कार्यक्रमसहित, थिइन्, दिएकी, प्रस्तुति, आफ्नो, सम्मेलनमा, चलेको, दिनसम्म, शिल्पकारलाई, शपथ, एकेडेमीले, ग्लोबल, वुमन, अन्तर्गतको, सोसाइटी, कमीले, निद्राको, त्यचसअघि, भएकोबारे, दुखाइको, आइरहको, महिलाहरुको, कस्ता, निदानमा, पौडेल, विशिष्टिकृत, छुट्टै, रक्त, गुनासो, महिलाको, गुणस्तरका, कन्डमको, दिवस, कन्डम, लालसँग, विवेक, बनाउनेसम्म, भ्रुण, छोटो, पिसाब, वीर्य, मोहन, अचार, पुदिनाको, बरिया, खरिया, स्वास्थ्यवर्ध्दक, रेग्मी, चन्द्र, नदिन, दिसा, महिलामा, छिटो, पिसाबमा, भएकाले, दुरी, क्यानलको, एनल, ठाउँ, जाँचदेखि, इम्ब्रियोलोजिस्टको, घरेलु, अभिलेख, marketing, account, section, news, मेनु, गृहपृष्ठ, युनिकोड, १५६८, विज्ञापनका, ईमेल, reserved, rights, all, softnep, site, गर्नुहोस्, 9851208299, मात्र, गर्भधारणमा, नर्मदा, कृत्रिम, विनिता, १५६९, सम्पादक, ढकाल, प्रवीण, न्यौपाने, टीम, टेलिफोन, पब्लिकेशन, हेल्प, nepal, kathmandu, anamnagar, रचना, लेख, पचाउने, खाँदा, कहाँ, खुवाउनु, खोल्नु, थोरै, कहिलेकाँही, ख्याल, अभिभावकले, सुतेको, स्याहार, बेलाबेला, तातो, स्वच्छ, रुच्ने, महिनामा, जाडो, जस्तै, ठूला, अभिभावकको, पुरै, घुरेर, बालबालिकाको, भनेका, दिनुहोला, प्राइभेसीको, कृपया, छँदैछ, सदा, शुभेच्छा, तपाईंको, घिमिरे, फर्ने, जीवन, जगत, संक्रमणबाट, जाँच, त्यस्तो, छट्पट, सुत्दा, रोकेजस्तो, स्वास्थ्यमा, आउनसक्छ, करेला, खसीको, फाइदा, तत्व, पौष्टिक, खानेकुरामा, भाइमसला, परिकार, टाउकोको, बनाउने, छालालाई, दशैंमा, शहरमा, गाउँमा, संस्कृतिः, मकै, लाभदायक, यति, स्वास्थ्यका, कागती, बनाउनेदेखि, व्यवहारिक, जनाउदै, जस्ता, एक्लैबस्ने, तर्सने, नसक्ने, सुत्न, बसेमा, नरोएर, देखाउने, सहानुभूति, स्फूर्ति, सुन्ने, विलौना, रून, बेलामा, रोएको, प्रष्फुटन, संवेगको, रुनु, अप्रेसनविना, गराउने, कथामा, औषधीय, कोलेस्ट्रोल, कहिले, प्रकृतिको, केटलाई, राजकुमारी, उमेर, तिहाइ, जनाको, सन्दर्भमा, यूकेको, उमेरमा, माथिको, अधिकांश, प्रयोगद्वारा, गर्भपतन, हुनुका, जनामध्ये, कोभिनेट, लामा, जेबिना, अनामिका, गुरुङ्ग, वृक्षा, सेनानी, मूल्याङ्कनका, १००, अनुगमन, नोवेल, मर्स, सार्स, डब्लुएचओ, सङ्गठन, दुईको, बढीको, हरेक, राजभण्डारी, फर्किन्छन्, हैन, लेख्ने, सुदीपलाई, मद्दत, व्यवस्थाले, राउण्डको, मल्टीडीसीप्लेनरी, विदेशमा, वैज्ञानिक, सिर्जना, अवसर, यात्रा, स्कटल्यान्ड, जुराएको, रिसर्चले, अल्टिच्युड, हाइ, बन्नु, उच्च, मानिन्छ, हप्ताअघि, वैध, प्रयोगलाई, बाहेकका, गर्भपतनका, सामान्यतया, तथ्याङ्क, मङ्गलबार, सुन्नुभन्दा, सर्च, बहस, मुद्दामा, सक्ने, पार्न, कुरामा, पाउँछन्, पहुँच, महिलाहरूले, सरिना, उना, साह, पर्दैनौं, जसलाई, भट्ट, हिमालय, पढेका, एसिस्टेन्ट, हेल्थ, कतिले, लोसनको, कक्षाको, भिटामिन, झोल, थाल्छौं, छायो, बुढ्यौलीले, हामीमध्ये, परेपछि, गोडाको, लोकसेवा, बिदाले, छैन, भनूँ, घिमिरेको, रुपक, डर्म्याटोलोजिस्ट, धारणाहरु, भिगन, शाकाहार, म्युजिक, बनायो, भण्डारीको, रमेशसिंह, सहारा, वैशाखीको, ऋतिकले, आएपछि, मसल्समा, फेरुवा, अनुहार, गरिरहेको, पन्त, समस्यालाई, केयरलाई, हेयर, उत्पादन, नोट, रिभ्यू, ट्रुमीको, निराकरण, टुप्पैसम्मका, अनुहारमा, जरादेखि, कपालको, उपलब्ध, प्याकमा, मिलिलिटरको, मास्के, स्मृती, रोशिना, सघाउँछन्, यसलाई, हानी, नामको, मेकअपले, मानिदैन, राम्रो, छालाका, तेल, बास्नाका, एलर्जी, पदार्थले, एडहेसिब, राख्ने, बन्द, प्वाल, लिने, अक्सिजन, छालामा, थाल्छ, देखिन, उल्टो, जेठ, इंग्ल्याण्डमा, अभियानमा, पक्ष, ऋषि, जयन्ती, धन्तेरस, दिनलाई, जुन, अर्थात, त्रयोदशि, कृष्ण, आयुर्वेदका, कार्तिक, अनुसन्धानहरु, मन्थन, समुन्द्र, खुकुलो, चक्कीका, निरोधक, गर्भ, धन्वन्तरीलाई, प्रवर्तक, महिनावारीको, समुदायमा, न्यूरोजेनिक, अनुसन्धान, आवश्यकता, नितान्त, गर्नुपर्ने, चिकित्सकीय, रूपमा, जन्मदाता, सुक्ष्म, दिनहरूमा, आगामि, व्यापक, प्रभावकारितालाई, चिकित्साको, दिवसको, भनिन्छ, सही, उत्तर, प्रभावकारी, फर्कन्थे, नपाउँला, तलब, नरहुँला, अफिसियल्ली, रहेर, विभागमा, अध्ययनपश्चात्, हुनै, पुन, विदा, क्रममा, पढाइको, कस्सिएका, गराउन, दुखाइ, दीर्घकालीन, यहाँबाट, वाइपी, जिज्ञासा, आकार, दाना, लिंगमा, स्वप्नदोष, मिल्छ, कतिपछि, सुत्केरी, सेक्स, हामीलाई, बिताए, शिक्षण, सिंह, जान्छु, विद्यार्थीहहरू, गाइड, सुनाइरहेका, ब्लाडर, फिजियोथेरापिष्टले, वर्षदेखि, सुन्निने, सहि, प्रवाह, भल्भ, रक्तनलीका, खराब, कमजोर, गुजुल्टो, नशाहरु, परिणाम, भएर, खराबी, भल्भहरुमा, वाल, नलिहरुको, भन्नाले, महधुमेह, बुझिन्छ, तवरबाट, स्वरुप, पक्षहरूको, परेकाहरुको, प्रवासी, स्वास्थ्यप्रति, नेपालीको, विश्वभरका, गर्नेछौं, अवस्थाबारे, अवधिसम्म, छनोटमा, त्यस, प्रयोगको, जलौकाको, जान्छन्, सुन्निदै, फुल्दै, बिस्तारै, नलिहरु, स्थानको, सन्तुलन, आध्यात्मिक, बिरामीलाई, नेत्र, बाङ्गिने, अझै, समाजमा, गर्दछन्, रेफरल, तत्काल, विशेष्ज्ञका, गर्दछ, भुत, एपिसोडहरू, बारम्बार, विरामिले, यदि, गराउदछन, शिक्षित, व्यवस्थापनको, सुख्खा, अवस्थालाई, कुरा, अन्तर्गत, अर्थ, परिभाषा, हालेमा, तत्पश्चात, उच्चतम, प्राथमिक, यसको, विज्ञान, जीवनको, शाब्दिक, पहिलाको, आयुर्वेदको, बाङ्गिनु, चलन, नजाने, समयमै, आदि, पाप, जन्मको, english,
Text of the page (random words):
्यान्सर सम्मेलन हुँदैछ नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि बुधबार चैत ७ २०८० अन्तर्वार्ता सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ अन्तर्वार्ता मंगलबार चैत १३ २०८० मिर्गौलामा पत्थरी किन हुन्छ कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ सोमबार चैत १२ २०८० बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं अन्तर्वार्ता शुक्रबार चैत ९ २०८० लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या अन्तर्वार्ता बिहीबार चैत ८ २०८० वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन् मंगलबार फागुन २९ २०८० नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन् महासचिव खेगुली अन्तर्वार्ता बिहीबार फागुन २४ २०८० कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं बुधबार फागुन २३ २०८० नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ प्रशंसा श्रेष्ठ अन्तर्वार्ता सोमबार फागुन २१ २०८० सबै हेर्नुहोस नर्सिङ सबै नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव १० कक्षा पछिको पिसिएल फेजआउट हुने जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ २२ घण्टा अगाडि नर्सिङ सिट बढाउन सुझाव एक कार्यक्रममा अधिकतम ६० कति शय्याका अस्पताललाई कुन तहमा कति ३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ मंगलबार चैत १३ २०८० पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ शुक्रबार चैत ९ २०८० घरमै डाक्टर पिसाबको रङ कस्तो हुनुपर्छ कुन रङ सामान्य र कुन असामान्य हो शुक्रबार फागुन ४ २०८० जाडोमा हात गोडा औंला किन सुन्निन्छ कसरी जोगाउने मंगलबार माघ २३ २०८० शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो मंगलबार माघ २३ २०८० रुघाखोकी र फ्लुमा के फरक छ के भाइरस चिसोमा बढी सक्रिय हुन्छन् बुधबार माघ १७ २०८० जाडोमा चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ बिहीबार माघ ११ २०८० चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन मंगलबार पुस ३ २०८० शरीरका मांसपेशी हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग फाइब्रोमाएल्जिया किन हुन्छ शनिबार मंसिर २३ २०८० यूरिक एसिड किन बढ्छ बिहीबार कात्तिक ९ २०८० सबै हेर्नुहोस टिप्स जानकारी सबै निष्क्रिय जीवनशैली र यसका असरहरु दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपानजत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ सोमबार चैत १२ २०८० सुगर मनिटर को भरमा खानपान बदल्नु घातक इटिङ डिसअर्डर च्यारिटी बीटका अनुसार खानासम्बन्धी डिसअर्डर भएकाहरूले प्रायः तथ्यांकमा ध्यान केन्द्रित गर्छन् तसर्थ उनीहरु पनि मधुमेह भएका खानासम्बन्धी डिसअर्डर हुनेहरुलाई यो उपकरण प्रयोग गर्न सिफारिस गर्दैनन् मंगलबार चैत ६ २०८० नसर्ने रोगबाट बच्ने मुख्य उपाय सरल जीवनशैली स्तै ब्लडप्रेसर पनि बढी मात्रामा देखापर्ने गरेको पाइन्छ सामान्य अवस्थामा १२० ८० लाई रक्तचापको नर्मल अवस्था भनियता पनि १४० ९० भन्दा रुक्तचापको लेभल माथि लागेमा ब्यक्तिले उच्चरक्तचापको शंका गर्नुपर्दछ त्यस्तै गरी अधिक पोषण र शारीरिक ब्यायामको कमिले गर्दा केही ब्यक्तिमा मोटोपनाको समस्या पनि पछिल्लो समयमा एउटा जटिल समस्याको रुपमा देखापर्दै आएको छ सोमबार चैत ५ २०८० ब्लग स्वास्थ्यमन्त्रीलाई खुला निवेदन बुधबार चैत १४ २०८० नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी मंगलबार चैत १३ २०८० जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया शनिबार चैत १० २०८० नारी आमा र समाज शनिबार चैत १० २०८० जहाँ छोरीको हालखबर सोधिन्छ त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ बिहीबार चैत ८ २०८० जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना बिहीबार चैत १ २०८० फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ बुधबार फागुन २३ २०८० थ्री मिस्टेक्स अफ माइ लाइफ शनिबार फागुन १९ २०८० सबै हेर्नुहोस जीवनशैली सबै नर्सहरुबीच प्रतिष्पर्धा हुने मिस नेपाल पिस २०२४ हुँदै एनक्लेक्स नेपाल प्रायोजित मिस नेपाल पिस २०२४ को घोषणा भएको छ नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ शनिबार चैत ३ २०८० जान्ह्वी कपुरले स्ट्यान्डअप कमेडीबाट फैलाइन् एचपीभीका बारेमा सचेतना आइतबार फागुन २० २०८० डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म रुखान बन्ने बुधबार फागुन ९ २०८० शाकाहार र भिगन आहार सम्बन्धी १० गलत धारणाहरु आइतबार फागुन ६ २०८० डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो कसरी भनूँ म सार्वजनिक शनिबार फागुन ५ २०८० मसल्समा समस्या आएपछि ऋतिकले लिए वैशाखीको सहारा बिहीबार फागुन ३ २०८० हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा शनिबार माघ २७ २०८० सौन्दर्य सबै छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा अनुहार तथा हात गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं कतिले त शल्यक्रिया नै गर्छन् ६ घण्टा अगाडि मेकअपले हानी गरिरहेको त छैन अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ छालामा रहेका अक्सिजन लिने साना साना प्वाल बन्द हुन्छन् त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन आइतबार असोज २८ २०८० ट्रुमीको नयाँ रिभ्यू नोट यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन् ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ बुधबार असोज १० २०८० ब्रेन एन्ड ब्युटी ब्रेन एन्ड ब्युटी डा रक्षा अर्याल ब्रेन एन्ड ब्युटी डाक्टर स्मृती मास्के ब्रेन एन्ड ब्युटी डा रोशिना थापा ब्रेन एन्ड ब्युटी डा उना पन्त ब्रेन एन्ड ब्युटी डा सरिना राजभण्डारी ब्रेन एन्ड ब्युटी डा जेबिना लामा ब्रेन एन्ड ब्युटी डा अनामिका भण्डारी ब्रेन एन्ड ब्युटी प्रा सह सेनानी डा वृक्षा गुरुङ्ग थापा विश्व स्वास्थ्य सबै कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओ ले सार्स कोभ २ मर्स कोभ र नोवेल कोरोना भाइरस १९ को खोज अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल कोभिनेट सुरु गरेको छ ५ सेकेन्ड अगाडि जापानमा डाइटरी सप्लिमेन्ट प्रयोग गरेका दुईको मृत्यु सय जनाभन्दा बढी अस्पताल भर्ना जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने डाइटरी सप्लिमेन्ट औषधीय आहार का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन् २३ घण्टा अगाडि राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो कहिले पत्ता लागेको थियो अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ आइतबार चैत ११ २०८० अमेरिकामा हरेक १० जनामध्ये ६ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा उच्च अदालतले महिलाहरूले मिफेप्रिस्टोन को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो अमेरिकामा सामान्यतया गर्भपतनका लागि मिफेप्रिस्टोन बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ शनिबार चैत १० २०८० प्रवास सुदीपलाई औषधि लेख्ने डाक्टर हैन बन्नु थियो आविष्कार गर्ने वैज्ञानिक मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ बुधबार असार २७ २०८० अवसर सिर्जना गरे विदेशमा रहेका धेरै चिकित्सक नेपाल फर्किन्छन् शनिबार साउन ७ २०७९ हाइ अल्टिच्युड रिसर्चले जुराएको स्कटल्यान्ड यात्रा शनिबार जेठ २१ २०७९ २५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन् स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ शनिबार चैत ५ २०७८ विश्वभरका नेपालीको स्वास्थ्यप्रति चिन्तित प्रवासी डाक्टर शनिबार माघ ११ २०७६ मैले जापानमा उपचार गरेको बिरामीले नेपालमा सहयोग गरे शनिबार मंसिर ७ २०७६ छनोटमा परेकाहरुको लामो अवधिसम्म स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नेछौं शुक्रबार असार १३ २०७६ सबै हेर्नुहोस वैकल्पिक चिकित्सा सबै भेरिकोज भेन को उपचारमा जलौकाको प्रयोगको महत्व भेरिकोज भेन भन्नाले कुनै पनि स्थानमा भएका रगतका नलिहरुको भेन वाल र भल्भहरुमा खराबी भएर उक्त रगतको नशाहरु सुन्निने दुख्ने र गुजुल्टो पर्ने रोग हो कमजोर र खराब भएका रक्तनलीका भल्भ मार्फत उक्त स्थानमा रगतको प्रवाह सहि तवरबाट हुन सक्दैन र परिणाम स्वरुप त्यस स्थानको रगतका नलिहरु बिस्तारै फुल्दै सुन्निदै जान्छन् शनिबार फागुन १२ २०८० महधुमेह र आयुर्वेद चिकित्सा आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक मानसिक भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ बुधबार फागुन ९ २०८० के मुख बाङ्गिनु श्राप हो र फिजियोथेरापिष्टले बिरामीलाई सुख्खा आँखा व्यवस्थापनको बारेमा पनि शिक्षित गराउदछन यदि आँखा रातो देखिन्छ वा विरामिले बारम्बार रातो हुने एपिसोडहरू रिपोर्ट गर्दछ भने नेत्र विशेष्ज्ञका लागि तत्काल रेफरल पनि गर्दछन् हाम्रो समाजमा अझै पनि मुख बाङ्गिने अवस्थालाई कुनै श्राप वा भुत वा अन्य कुरा लागेको पहिलाको जन्मको पाप लागेको आदि भन्दै समयमै उपचार गर्न नजाने चलन छ मंगलबार फागुन १ २०८० न्यूरोजेनिक ब्लाडर अकुपञ्चर प्रभावकारी चिकित्सा अकुपञ्चर चिकित्साको प्रभावकारितालाई अझ व्यापक गर्न आगामि दिनहरूमा अझ सुक्ष्म रूपमा ठूलो समुदायमा चिकित्सकीय परीक्षण गर्नुपर्ने नितान्त आवश्यकता देखिएको छ यसमा थप खोज र अनुसन्धान जरुरी देखिन्छ बुधबार मंसिर ६ २०८० धन्वन्तरी दिवसको महत्व किन काग तिहारको दिन मनाइन्छ यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरी जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ शनिबार कात्तिक २५ २०८० यौन स्वास्थ्य यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय कसरी बढाउने यौन क्षमता शनिबार माघ १३ २०८० यौन क्षमता बढाउने उपाय शनिबार मंसिर २३ २०८० अमेरिकामा गर्भ निरोधक चक्कीका विषयमा खुकुलो नियम शनिबार मंसिर १६ २०८० महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत शनिबार मंसिर ९ २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ५ स्वप्नदोष लिंगमा देखिएको दाना र आकार सम्बन्धी जिज्ञासा र उत्तर शनिबार साउन २० २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ४ सुत्केरी भएको कतिपछि सम्पर्क गर्न मिल्छ शनिबार साउन १३ २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ३ के हो सेक्स लत शनिबार साउन ६ २०८० सबै हेर्नुहोस ऐन नियम रिपोर्ट सबै हेर्नुहोस सूचना नतिजा सबै हेर्नुहोस प्रोफाइल सबै क्यान्सर रोग विशेषज्ञ डा सिंह जसले ४६ वर्ष शिक्षण अस्पतालमा बिताए पढाइको क्रममा पटक पटक विदा हुँदै पुन अध्ययनपश्चात् उनी यही अस्पतालमा फर्कन्थे र फरक फरक विभागमा रहेर काम गर्थे अफिसियल्ली त्यहाँ नरहुँला तलब नपाउँला तर मन त यहाँबाट बाहिर हुनै सक्दैन डा वाइपी हामीलाई सुनाइरहेका थिए एकेडेमिक कार्यक्रम हुन्छन् मैले गाइड गरेका विद्यार्थीहहरू छन् त्यसैले अहिले पनि जान्छु १९ घण्टा अगाडि बिरामीको दीर्घकालीन दुखाइ कम गराउन कस्सिएका डा अनुज एनेस्थेसियोलोजिस्ट डाक्टर अनुजजंग रायमाझी आफूलाई पेन फिजिसियन भन्न रुचाउँछन् हाल निजामती कर्मचारी अस्पतालमा मेडिकल डिभिजन प्रमुखको रुपमा कार्यरत डा अनुज अप्रेसनविना पनि दुखाइको उपचार सम्भव गराउने अभियानमा छन् मंगलबार भदौ १२ २०८० सपना इन्जिनियरको बने डाक्टर २०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए दाइले नै उनलाई पढाउने सिकाउने गर्थे दाइसँग एक किसिमको भावनात्मक लगाव थियो साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन् शनिबार असार २३ २०८० इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार जसले पाइन् अमेरिकामा अवार्ड अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन् बुधबार असार १३ २०८० लोकप्रिय निद्राको कमीले शरीरमा हुने ११ असर शुक्रबार फागुन १८ २०८० तीन मन्त्रीले लिए शपथ सोमबार फागुन २१ २०८० कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय बुधबार चैत ७ २०८० सुगरका बिरामीले के खाने के नखाने आइतबार फागुन २० २०८० एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू यी अस्पतालमा पाइन्छ बुधबार चैत ७ २०८० बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा बुधबार फागुन ३० २०८० सबै हेर्नुहोस स्वास्थ्य साहित्य सबै कविता क्षयरोग अन्त्यको कामना क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाईलक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामनाविश्व क्षयरोग दिवसमा गरौ यही कामना आइतबार चैत ११ २०८० यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ शनिबार चैत ३ २०८० कविताः एक सर्को आशा कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दान्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक शनिबार फागुन २६ २०८० टेक्नोलोजी एआई मानसिक थेरापिस्ट जो युवामाझ तीव्र रुपमा लोकप्रिय भइरहेको छ सोमबार पुस २३ २०८० सर्जरी बिना चाउरीपना हटाउन र छाला तन्काउन प्रयोग गरिने प्रविधि हाईफू मंगलबार चैत २२ २०७८ आर्थ्रोस्कोपी प्रविधी के हो कुन कुन रोग वा समस्याको निदान तथा उपचार गर्न सम्भव छ बुधबार फागुन ४ २०७८ हृदयाघातको संभावना जाँचिने ट्रेडमिल टेष्ट के हो सोमबार कात्तिक २२ २०७८ अनि आविष्कार भयो एक्स रे सोमबार कात्तिक २२ २०७८ भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन सोमबार भदौ २१ २०७८ पल्स अक्सिमिटरबारे पाँच खुल्दुली आइतबार वैशाख १९ २०७८ मेडिकल उपकरणबारे जान्नैपर्ने तथ्य बुधबार कात्तिक २६ २०७७ सबै हेर्नुहोस प्यारेन्टिङ सबै छोराका बाआमा बने विराट र अनुष्का जहाँ उनीहरुले भनेका छन् तपाईंको शुभेच्छा सदा छँदैछ कृपया हाम्रो प्राइभेसीको ध्यान दिनुहोला उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यचसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा टू बी बर्न इन लन्डन लेखेका थिए त्यसैले लन्डनमा उनीहरुले सन्तानलाई जन्म दिएको बताइएको छ ४ सेकेन्ड अगाडि बालबालिकालाई जाडोमा रोग तथा संक्रमणबाट कसरी जोगाउने डा जगत जीवन घिमिरे भिडियो वार्ता बच्चाले कसरी सुतेको छ भनेर अभिभावकले ख्याल गर्नुपर्छ कहिलेकाँही थोरै मुख खोल्नु सामान्य हो तर पुरै मुख आँ गरेर घुरेर सास फर्ने सास रोकेजस्तो गर्ने सुत्दा छट्पट गर्ने भयो भने त्यस्तो अवस्थामा जाँच गर्नुपर्छ शुक्रबार पुस १३ २०८० जाडोमा बच्चाको स्याहार कसरी गर्ने यस्ता छन् १४ टिप्स बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ सोमबार पुस २ २०८० बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो त्यसैले रोएको बेलामा रून दिने विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ बालबालिका नरोएर तनाव लिएर बसेमा यसले सुत्न नसक्ने तर्सने एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ बिहीबार कात्तिक ९ २०८० भान्सामै औषधि कागती छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी तिहारको भाइमसला कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ के के छन् फाइदा बुधबार कात्तिक २९ २०८० दशैंमा कसरी बनाउने खसीको टाउकोको परिकार आइतबार कात्तिक ५ २०८० मकै संस्कृतिः गाउँमा भन्दा शहरमा लोकप्रिय शनिबार असोज २० २०८० खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक शनिबार भदौ १६ २०८० खाना पचाउने घरेलु उपाय बिहीबार भदौ १४ २०८० किन खाने पुदिनाको अचार बुधबार भदौ १३ २०८० खाने होइन स्वास्थ्यवर्ध्दक खरिया बरिया शनिबार असार ९ २०८० सबै हेर्नुहोस मल्टिमिडिया सबै महिलामा किन हुन्छ पिसाबको संक्रमण हुन नदिन के गर्ने डा मोहन चन्द्र रेग्मी महिलाहरुको पिसाबको नली छोटो हुन्छ महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दुरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ ३ घण्टा अगाडि औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ प्रभात रुंगटा वंशाणुगत रोग कसरी हुन्छ र...
|