Meta tags:
keywords= स्वास्थ्य, खबरपत्रिका, , Swasthya, Khabarpatrika, , स्वास्थ्य खबरपत्रिका :: Swasthya Khabarpatrika;
description= Swasthya Khabar is Nepal s independent health news portal that provides quick current affairs update, analysis and fact-based news on health. It also provides health information, tips and suggestions.;
Headings (most frequently used words):
सूचना, दर्ता, नं, विभाग, रचना, सर्च, ईमेल, अभिलेख, मेनु, टेलिफोन, लि, लेख, समाचार, प्रा, पब्लिकेशन, हेल्प, टीम, हाम्रो, गर्नुहोस्,
Text of the page (most frequently used words):
२०८० (93), चैत (33), शनिबार (32), सबै (30), #स्वास्थ्य (29), पनि (27), #अगाडि (25), #फागुन (25), #घण्टा (22), #बुधबार (20), #गर्न (17), अंक (17), #औषधि (16), #हुने (16), #हुन्छ (15), गर्ने (14), किन (13), हेर्नुहोस (13), यौन (13), बिहीबार (12), लागि (12), समस्या (12), आइतबार (12), मंगलबार (12), अस्पताल (11), एन्ड (11), ब्रेन (11), ब्युटी (11), नर्सिङ (11), कसरी (11), सोमबार (11), भएको (10), कात्तिक (10), क्यान्सर (10), तथा (10), डाक्टर (9), गर्छ (9), खबरपत्रिका (9), छन् (9), रोग (9), अन्तर्वार्ता (8), थियो (8), माघ (8), उपचार (8), मंसिर (8), औषधिको (7), कार्यक्रम (7), गरेको (7), रहेको (7), असार (7), रुपमा (7), २०७८ (7), क्षयरोग (7), समाचार (7), भदौ (6), असोज (6), अवस्थामा (6), बिरामी (6), भने (6), उनी (6), दिन (6), रोगको (6), २०७९ (6), शुक्रबार (6), भन्दा (6), प्रयोग (6), कुन (6), बढी (6), लागेको (6), स्वास्थ्यखबर (6), जसले (5), उनको (5), मेडिकल (5), सेवा (5), अमेरिकामा (5), कुनै (5), पत्ता (5), धेरै (5), खाने (5), जीवनशैली (5), नेपाल (5), अस्पतालमा (5), उपाय (5), बढाउने (5), भिडियो (5), त्यसैले (5), सुझाव (5), शल्यक्रिया (5), साउन (5), भनेर (5), हाम्रो (5), पाइन्छ (4), जाडोमा (4), वर्ष (4), भयो (4), हुन (4), उपलब्ध (4), पत्थरी (4), व्यवस्था (4), जानकारी (4), पुस (4), बयालपाटा (4), मुख्य (4), चिकित्सा (4), देखिने (4), विशेष (4), मुख (4), असर (4), क्षमता (4), कारण (4), गर्नुपर्छ (4), भूमिका (4), विभिन्न (4), समयमा (4), टिप्स (4), विश्व (4), गर्दै (4), कर्णालीमा (4), लिए (4), अन्य (4), जन्म (4), हुँदै (4), गराउने (4), अनुसार (4), समय (4), काम (4), सूचना (4), उनले (4), दिएको (4), इमरजेन्सी (4), क्षयरोगका (4), गरी (4), हुन्छन् (4), चिसो (4), आयुर्वेद (4), मानसिक (4), एकेडेमिक (4), हेल्थ (3), थिए (3), सुरु (3), नभएपछि (3), कस्तो (3), सामान्य (3), पूरा (3), छाला (3), माग (3), ताला (3), यस्ता (3), नेपालको (3), नयाँ (3), उनीहरुले (3), प्राध्यापक (3), ठूलो (3), भइरहेको (3), भएका (3), फरक (3), तलब (3), भेन (3), शारीरिक (3), अधिकतम (3), गरेका (3), भन्ने (3), बारेमा (3), क्रममा (3), नियम (3), रिपोर्ट (3), नेपाली (3), प्रश्नोत्तर (3), मलाई (3), देखिएको (3), सम्बन्धी (3), यसमा (3), उक्त (3), रायमाझी (3), संघको (3), विचार (3), आर्टिकल (3), डक्टर्स (3), स्वस्थ (3), गरिएको (3), मृत्यु (3), नजिक (3), यही (3), डिसअर्डर (3), रोकियो (3), सञ्चालन (3), रहेका (3), सहयोग (3), मेडिसिन (3), अवार्ड (3), नेपालमा (3), २०७६ (3), आफ्नो (3), समेत (3), स्नातक (3), पछि (3), मार्फत (3), विश्लेषण (3), प्रमाणपत्र (3), भान्सामै (3), मन्त्रालय (3), बालबालिकामा (3), तिहारको (3), भर्ना (3), पिसाबको (3), निःशुल्क (3), साहित्य (3), सहमति (3), लोकप्रिय (3), जरुरी (3), लिएर (3), लाख (3), यसले (3), दिने (3), वार्ता (3), अस्पतालको (3), थापा (3), पलायन (2), विशेषज्ञ (2), आरजु (2), भेट्न (2), मात्रै (2), परीक्षण (2), देखिन्छ (2), वंशाणुगत (2), नतिजा (2), छौं (2), अहिले (2), पहिचान (2), मैले (2), आँखा (2), टोपबहादुर (2), प्रोफाइल (2), अकुपञ्चर (2), यसरी (2), विषयमा (2), काग (2), विभागको (2), गलत (2), लक्ष्य (2), हुँदैछन् (2), सम्पर्क (2), प्याराथाइरोडिजमको (2), राणाको (2), बाहिर (2), धन्वन्तरी (2), हाइपर (2), दिल्लीमा (2), ठाउँमा (2), मनाइन्छ (2), महत्व (2), सक्दैन (2), नगर्न (2), देखिएपछि (2), चुनौती (2), संक्रमण (2), प्रदान (2), देखिएका (2), दिगो (2), मल्टिमिडिया (2), होइन (2), शरीरमा (2), भन्छन् (2), मिर्गौला (2), बिरामीले (2), होली (2), खाना (2), दोस्रो (2), मात्रा (2), पहिलो (2), नियन्त्रणमा (2), बजेट (2), मुटुमा (2), कार्यरत (2), त्यहाँ (2), नभए (2), जस्तो (2), बढ्नुपर्छ (2), पटक (2), बिरामीको (2), नली (2), अनुज (2), अन्तिम (2), गते (2), वर्षको (2), दुई (2), भावनात्मक (2), किसिमको (2), गर्थे (2), उनलाई (2), सात (2), नगर (2), अभावमा (2), मूल्य (2), सिट (2), रातो (2), सार्वजनिक (2), जनस्वास्थ्य (2), विभाग (2), दर्ता (2), त्यो (2), मानिसहरूलाई (2), खुला (2), ब्लग (2), माथि (2), ०७६ (2), मिफेप्रिस्टोन (2), पन्त (2), कोभिड (2), दुर्घटनामा (2), खानासम्बन्धी (2), बेला (2), प्रशंसा (2), गरिरहेको (2), भएपछि (2), जनकपुरमा (2), व्यक्तिमा (2), साना (2), सौन्दर्य (2), गर्छन् (2), छालाको (2), चाउरी (2), हात (2), सक्छ (2), त्यसैगरी (2), मिस (2), पिस (2), २०२४ (2), protected (2), घोषणा (2), 2024 (2), यसपल्ट (2), swasthya (2), khabarpatrika (2), हुँदैछ (2), आमा (2), email (2), महशुस (2), श्राप (2), कार्यक्रमको (2), दुख्ने (2), सकिने (2), रगतको (2), प्रा (2), रगतका (2), स्थानमा (2), भेरिकोज (2), साथै (2), एकीकृत (2), हासिल (2), खुशी (2), अवस्था (2), रक्षा (2), स्वास्थ्यको (2), व्यक्तिको (2), उद्देश्य (2), कामना (2), कति (2), अध्यक्ष (2), पर्ने (2), प्रतिवेदनमा (2), जोखिम (2), चिकित्सक (2), हरेक (2), बताउँदै (2), प्रवास (2), गुणस्तरीय (2), 977 (2), 5705056 (2), हुनुपर्छ (2), केन्द्रित (2), पानी (2), उपचारमा (2), रुघाखोकी (2), चिन्तित (2), गरे (2), जापानमा (2), अध्ययन (2), लामो (2), वैकल्पिक (2), अन्त्यको (2), सकिन्छ (2), कर्मचारीले (2), जोगाउने (2), घट्दै (2), समस्याको (2), थपिए (2), गर्नुपर्दछ (2), सम्भव (2), चाउरीपना (2), हटाउन (2), तनाव (2), दफा (2), पेपर (2), बमोजिम (2), जीवन (2), टेक्नोलोजी (2), आफू (2), बताए (2), सास (2), अस्पतालबाट (2), गरेर (2), कानुनी (2), वर्षमा (2), बच्चाले (2), आशा (2), ढुसी (2), छैनन् (2), माया (2), बच्चाको (2), क्यान्सरको (2), संघले (2), बने (2), प्यारेन्टिङ (2), २०७७ (2), महिनादेखि (2), वैशाख (2), बालबालिका (2), डेस्क (2), प्रदेशका (2), जहाँ (2), डब्लुएचओबीच (2), स्टोरी (2), उपयोगी (2), कभर (2), बालबालिकालाई (2), क्याम्पस (2), कीर्तिपुरमा (2), ध्यान (2), प्रचार (2), भएन (2), बढाउन (2), आविष्कार (2), हजारले (2), भनेको (2), कक्षा (2), खानेकुरा (2), अनलाइन (2), निर्देशन (2), दुर्बलताका (2), तीतो (2), मान्छेलाई (2), महिनामा (2), फार्मेसी (2), टिबी (2), चिनी (2), शक्तिमा (2), बच्चालाई (2), मांसपेशी, कतिपय, हाडजोर्नी, धारणाहरु, बग्ने, आर्थिक, रुपक, चालु, थकाइ, डर्म्याटोलोजिस्ट, गर्मीमा, महसुस, फाइब्रोमाएल्जिया, थपिने, mar, बढेको, शरीरका, इन्फेक्सनको, पानीले, क्रम, नुहाउँदा, हिँड्दा, कपाल, पसिना, भाइरल, बढ्छ, धुम्रपानजत्तिकै, खानपान, हुन्, बदल्नु, फिल्म, घातक, कथामा, दैनिक, थपिएका, घण्टाभन्दा, बस्ने, व्यायम, नगर्ने, मोटोपना, मृत्युको, तीनजना, घिमिरेको, अध्ययनले, उपचारका, देखाएको, थाहा, जिल्लामा, निष्क्रिय, यसका, असरहरु, हुनाको, यूरिक, आहार, एसिड, भिगन, लाग्छ, फोहोर, विकासमा, प्रणालीका, तहको, निर्मलीकरणको, अध्यापन, प्रयोगात्मक, अभ्यास, एउटै, सम्बोधन, टिम, संस्था, रमेशसिंह, मन्त्रालयका, सहारा, नर्सिङको, वैशाखीको, ऋतिकले, दिनभित्र, अतिरिक्त, जोखिमयुक्त, सचिव, दिइएको, आएपछि, पीसीएल, तहका, एकै, विज्ञप्ति, तयार, मसल्समा, अल्टिमेटम, कार्यदलको, लगाएको, रक्तनली, फ्लुमा, मनिटर, भाइरस, शाकाहार, चिसोमा, सक्रिय, भनूँ, सहकार्य, म्युजिक, कलेजबिच, क्याम्पसमा, गएपछि, मंगलबारदेखि, खुम्चिन, गठित, आन्दोलनका, गोडा, औंला, मनमोहन, भण्डारीको, सुन्निन्छ, जनसंख्या, अवधिमा, महानगर, असामान्य, घरमै, काठमाडौँ, विधाको, भरमा, सिफारिस, सुगर, ज्यूड, नारी, डब्लुएचओ, मोडल्स, ऐनको, नेक्स्ट, मानिसमा, बिताउने, समाज, सेन्ट, गर्नुपूर्व, प्रथम, प्रोष्टेट, विज्ञापन, पत्रपत्रिकामा, thu, सञ्जाल, औचित्यमाथि, उठेका, प्रश्न, चिल्ड्रेन, हुनसक्ने, उपलब्धी, सामाजिक, स्वास्थ्यमन्त्रीलाई, रिसर्च, निवेदन, लिनपर्ने, स्तै, ब्लडप्रेसर, व्याख्या, सिन्ड्रोमको, देखापर्ने, लाइफ, पूर्वअनुमति, विभागबाट, जनसङ्ख्या, प्रतियोगिता, स्वास्थ्यखबरसँगको, सहकार्यमा, हुनेछ, नर्सहरुबीच, प्रतिष्पर्धा, थ्री, मिस्टेक्स, माइ, युरोलोजिष्ट, फर्मा, डाउन, अधिकारी, सुरेन्द्रविक्रम, एक्स्पोको, चिकित्सकलाई, लाभ, जाजरकोट, प्रतियोगिताको, भूकम्पपश्चात्, आयोजनामा, सङ्गठन, पुनर्स्थापना, छोरीको, हालखबर, सोधिन्छ, मात्रामा, १२०, गर्दैनन्, बीटका, जटिल, देखापर्दै, आएको, नसर्ने, रोगबाट, बच्ने, फैलाइन्, सरल, इटिङ, व्यायाम, च्यारिटी, कमेडीबाट, इन्सिच्युटबीच, स्ट्यान्डअप, आरामदायी, २०३५, भएकाहरूले, प्रायः, तथ्यांकमा, कपुरले, जान्ह्वी, तसर्थ, बन्ने, उनीहरु, मधुमेह, हुनेहरुलाई, रुखान, उपकरण, संस्करण, संस्थामा, पछिल्लो, उच्चरक्तचापको, लाई, रक्तचापको, नहुने, स्पष्ट, महानिर्देशक, नर्मल, भनियता, १४०, रुक्तचापको, लेभल, भ्रमात्मक, लागेमा, ब्यक्तिले, शंका, मोटोपनाको, झुट्टा, त्यस्तै, ढकालले, प्रायोजित, अधिक, पोषण, एनक्लेक्स, सचेतना, ब्यायामको, कमिले, एचपीभीका, गर्दा, केही, ब्यक्तिमा, एउटा, प्राथमिकता, बनाउन, गुहार्ने, मिसाइएको, गरेकी, डाइटरी, अपिल, सोचका, सप्लिमेन्ट, चाहनुहुने, दाजुभाईलाई, आमाबुबा, गर्नुहुने, दुईको, विकल्पका, खानेकुराले, वस्तु, सम्पूर्णलाई, पाउँ, फक्रिन, त्यसमा, कुहिएको, गायिका, संघर्षरत, अर्कोपल्ट, नपाउँदै, बनायो, नरिबल, जितेको, एकपल्ट, गर्छु, आग्रह, परेको, स्वेच्छाले, जनाभन्दा, बाँच्न, हानीकारक, प्रतिष्ठिन, सम्मानले, निकै, सम्मान, कामलाई, संस्थाले, सेवाबाट, साइमन्स, आफूजस्ता, अस्पतालले, निक, त्यसैमाथि, गराउँछ, गर्व, समस्याले, प्रभावति, फलको, भनिन्, कञ्चनमाला, लगाउँथिन्, आफ्नोलाई, पाएपछि, खोप, सवै, गाउँका, कलेजोमा, नगरेर, अनमी, बताउँछिन्, हौस्याउने, गर्नेहरुलाई, कर्म, कोपिला, यसै, निम्त्याउँदै, अधिकृत, वित्तीय, खेल्नुअघि, भौतिक, हालसम्म, निर्माणको, लेखा, अर्जुन, धेरैजसो, पाउने, पौडेलका, संक्रमितको, सम्बन्धन, कलेजको, बीएन्डसी, शरीरको, नगरपालिकाका, निर्माण, रंग, अपनाउनुपर्ने, खेल्दा, जोगिन, दुष्प्रभावबाट, अबिरको, प्रगति, लगाउनु, लक्षण, गर्नु, लगाए, लुगा, प्रतिशत, छोपिने, भाग, खड्का, डिबी, फिचर, सोचेनौं, निम्तिन, जटिलता, हजार, भोलि, भुक्तानी, क्षेत्रमा, लडौं, आवश्यक, रोकथामका, बिरामीः, बनाएको, बिस्कुट, बढ्दै, लडाइँ, हालेर, सम्पर्कमा, जसरी, प्रमुख, रहेकाहरुको, भवन, विकासको, दिवसः, कम्पनीलाई, मैदा, करोड, बेवास्ता, राज्यले, उत्पादनमा, समस्याहरु, पेशाप्रति, रोजेको, केन्द्र, मापदण्डभित्र, गरिरहेका, सस्तोमा, सुदूरपश्चिम, उपयुक्त, श्रेष्ठ, सीमानाकामा, डब्लुएचओको, लागिएको, गुणस्तर, उत्पादित, फेजआउट, पिसिएल, पछिको, पास, प्राविधिक, स्थापना, कार्यदलले, महासचिव, देखि, प्रयोजनका, बिरामीहरु, समस्याका, जोखिममा, खेगुली, योग्य, उद्योग, प्रशोधन, प्लान्ट, प्रतिस्पर्धा, उद्योगसँग, बच्चा, विदेश, प्रतिवेदन, लैजानुपर्ने, हामीकहाँ, पाएका, स्नातकोत्तर, सावधानी, टंक, जमिनमा, सहकार्यबाट, प्रति, सन्चालनमा, विषयक्षेत्र, पाएनन्, शय्याको, ३००, बाटो, चलाउने, नाममा, विधामा, आउट, पूर्ण, फेज, सञ्चालनमा, पढाई, अपरेशनका, वर्षभित्र, कार्यान्वयन, जनरल, सिटको, तहमा, अस्पताललाई, शय्याका, कार्यक्रममा, उल्लेख, स्वीकृती, घुमेर, आइपुग्छन्, आफूले, अंग्रेजीमा, देशमा, निशुल्क, ताजा, साधन, खोजीहेरे, एमए, बराकोटीले, आधुनिक, भेला, विश्वका, बैठकमा, नेपालका, सम्मेलन, अस्पतालका, कतै, नियोजनका, पाए, उनीसँग, अनुभव, आफु, मिनेट, वर्षातसँगै, अनेक, बाढी, जोगिने, सूचीमा, पछ्याउँदा, व्यक्त, परिवार, व्यग्र, नभएकोमा, डाक्टरलाई, अन्तर्राष्ट्रिय, साहले, लम्बर, सेवालाई, लिएका, सुधार, विस्तार, मातृ, कलिलैमा, धेरैभन्दा, बाथ, मिर्गौलामा, गम्भीर, अत्यन्तै, उपेक्षित, सबैभन्दा, विवाह, स्पन्डाइलोसिसः, मृत्युमा, आन्तरिक, वंशीधर, मिश्रले, शिवशंकर, प्रसाद, निवासी, जनकपुर, क्षेत्रका, रोक्न, परिसर, सरकारले, उपलब्धि, हुनबाट, शिशु, चिकित्सकहरु, स्वयम्भूमा, दन्त, चाहे, फेरुवा, search, बिदाले, महसुसपश्चात, सर्को, कविताः, शतप्रतिशत, मापदण्ड, सेवाका, गर्दान्यूनतम, अनुभुति, अस्वस्थ, उत्कर्षमा, नागरिकले, तीव्र, युवामाझ, थेरापिस्ट, एआई, हाईफू, प्रविधि, साधारण, पुग्नलाई, तन्काउन, कारणले, पुग्न, देशलाईलक्ष्यमा, पर्नेछ, बनाउनु, मुक्त, आउँछ, कमी, दुर्व्यसनीका, सहयोगी, उत्पन्न, गडबढी, निशेचनमा, हर्मनको, एन्ड्रोजिन, पुरुषको, महिला, निर्वाह, गरिने, बिना, चुनौति, लन्डनमा, उपकरणबारे, अनुष्का, विराट, बाआमा, छोराका, बताइएको, सन्तानलाई, लेखेका, तथ्य, लन्डन, बर्न, ट्विटमा, गोयन्काले, हर्ष, उद्योगी, जान्नैपर्ने, पल्स, सर्जरी, निदान, प्रविधी, आर्थ्रोस्कोपी, टेष्ट, ट्रेडमिल, जाँचिने, संभावना, हृदयाघातको, एक्स, अक्सिमिटरबारे, अनि, पर्याप्त, प्रविधिको, लगाउने, मुटुको, भ्रुणमा, खुल्दुली, पाँच, सकौ, सामनाविश्व, नबताएपनि, दाइसँग, पुग्ने, स्कुलसम्म, लागेर, दाइसँगै, उमेरमै, साढे, लगाव, सिकाउने, सपना, पढाउने, दाइले, दाइ, अभिभावक, बुवापछि, सन्तानका, चौथो, सन्तानमध्ये, सम्झन्छन्, इन्जिनियरको, नुवाकोटमा, डिभिजन, गराउन, दुखाइ, दीर्घकालीन, अभियानमा, दुखाइको, अप्रेसनविना, प्रमुखको, कर्मचारी, एनेस्थेसियोलोजिस्ट, निजामती, हाल, रुचाउँछन्, भन्न, फिजिसियन, पेन, आफूलाई, अनुजजंग, बाबुआमाका, साल, दिवसमा, सुरू, तीन, राय, निर्देशक, घटनाः, कान्ति, नखाने, सुगरका, लगाएकालाई, शपथ, खोपको, एचपीभी, प्रहरी, रोशन, प्रतिष्ठानका, बीपी, कविता, गरौ, मन्त्रीले, निद्राको, २०१६, चलेको, पाइन्, शिल्पकार, समर्पित, मेडिसिनमा, थिइन्, दिएकी, प्रस्तुति, सम्मेलनमा, दिनसम्म, कमीले, कार्यक्रमसहित, शिल्पकारलाई, एकेडेमीले, ग्लोबल, वुमन, अन्तर्गतको, सोसाइटी, त्यचसअघि, भएकोबारे, पढाइको, रक्त, रुंगटा, प्रभात, कस्ता, निदानमा, पौडेल, विशिष्टिकृत, छुट्टै, आइरहको, छोटो, गुनासो, गुणस्तरका, कन्डमको, दिवस, कन्डम, लालसँग, विवेक, बनाउनेसम्म, महिलाहरुको, महिलाको, जाँचदेखि, नदिन, पुदिनाको, बरिया, खरिया, स्वास्थ्यवर्ध्दक, रेग्मी, चन्द्र, मोहन, महिलामा, पिसाब, छिटो, पिसाबमा, भएकाले, दुरी, क्यानलको, एनल, ठाउँ, दिसा, भ्रुण, वीर्य, पचाउने, अभिलेख, marketing, account, section, news, मेनु, गृहपृष्ठ, युनिकोड, १५६८, विज्ञापनका, ईमेल, reserved, rights, all, softnep, site, गर्नुहोस्, 9851208299, मात्र, इम्ब्रियोलोजिस्टको, नर्मदा, गर्भधारणमा, कृत्रिम, विनिता, १५६९, सम्पादक, ढकाल, प्रवीण, न्यौपाने, टीम, टेलिफोन, पब्लिकेशन, हेल्प, nepal, kathmandu, anamnagar, रचना, लेख, अचार, घरेलु, कहाँ, बेलाबेला, थोरै, कहिलेकाँही, ख्याल, अभिभावकले, सुतेको, स्याहार, खुवाउनु, तातो, पुरै, स्वच्छ, रुच्ने, जाडो, जस्तै, ठूला, अभिभावकको, स्वास्थ्यमा, बालबालिकाको, खोल्नु, व्यवहारिक, सेकेन्ड, दिनुहोला, प्राइभेसीको, कृपया, छँदैछ, सदा, शुभेच्छा, तपाईंको, भनेका, घिमिरे, घुरेर, जगत, संक्रमणबाट, जाँच, त्यस्तो, छट्पट, सुत्दा, रोकेजस्तो, फर्ने, आउनसक्छ, जस्ता, खाँदा, बनाउने, तत्व, पौष्टिक, खानेकुरामा, भाइमसला, परिकार, टाउकोको, खसीको, दशैंमा, कागती, शहरमा, गाउँमा, संस्कृतिः, मकै, लाभदायक, यति, स्वास्थ्यका, करेला, फाइदा, छालालाई, एक्लैबस्ने, सुन्ने, तर्सने, नसक्ने, सुत्न, बसेमा, नरोएर, देखाउने, जनाउदै, सहानुभूति, विलौना, सुन्दर, रून, बेलामा, रोएको, प्रष्फुटन, संवेगको, रुनु, स्फूर्ति, बनाउनेदेखि, कस्सिएका, विदा, कक्षाको, जितेर, उच्च, ऋषभ, क्रिकेटर, स्टार, भारतीय, फर्किएका, मैदानमा, घाइते, महिलाहरूले, नराम्ररी, पर्, कार, चलाएको, आफैंले, हाइवेमा, रुडकी, गइरहेका, अदालतले, पहुँच, दिल्लीबाट, सामान्यतया, बढीको, जनामध्ये, मानिन्छ, वैध, प्रयोगलाई, बाहेकका, गर्भपतनका, तथ्याङ्क, पाउँछन्, मङ्गलबार, हप्ताअघि, सुन्नुभन्दा, बहस, मुद्दामा, सक्ने, पार्न, कुरामा, परे, प्रयोगद्वारा, ठीक, टिमले, सर्च, पेटको, छिन्, बताएकी, गइरहेको, बलियो, वैज्ञानिक, किमोथेरापी, बन्नु, हैन, लेख्ने, सुदीपलाई, मद्दत, व्यवस्थाले, राउण्डको, मल्टीडीसीप्लेनरी, प्रिभेन्टिभ, कोर्स, सडक, कायम, डिसेम्बर, २०२२, सन्, कमाइरहेकै, खेल्ने, ऋषभले, राख्न, अब्बल, लिन, क्रिकेटमा, भारतलाई, मिडलटनलाई, केट, वेल्स, प्रिन्सेस, बताइन्, सुझाएअनुसार, गर्भपतन, अधिकांश, विदेशमा, नामको, मानिदैन, राम्रो, छालाका, तेल, बास्नाका, एलर्जी, पदार्थले, एडहेसिब, हानी, बन्द, प्वाल, लिने, अक्सिजन, छालामा, थाल्छ, देखिन, उल्टो, मेकअपले, छैन, यसलाई, पर्दैनौं, तयारी, लोकसेवा, जसलाई, भट्ट, हिमालय, पढेका, एसिस्टेन्ट, कतिले, लोसनको, अनुहार, भिटामिन, झोल, थाल्छौं, छायो, बुढ्यौलीले, हामीमध्ये, परेपछि, गोडाको, राख्ने, अनुहारमा, प्रकृतिको, भण्डारी, अनामिका, गुरुङ्ग, वृक्षा, सेनानी, कहिले, केटलाई, लामा, राजकुमारी, उमेर, तिहाइ, सन्दर्भमा, यूकेको, उमेरमा, माथिको, जेबिना, सरिना, सघाउँछन्, टुप्पैसम्मका, केयरलाई, हेयर, उत्पादन, नोट, रिभ्यू, ट्रुमीको, निराकरण, समस्यालाई, जरादेखि, राजभण्डारी, कपालको, प्याकमा, मिलिलिटरको, अर्याल, मास्के, स्मृती, रोशिना, उना, फर्किन्छन्, सिर्जना, पुन, प्रवर्तक, आगामि, व्यापक, प्रभावकारितालाई, चिकित्साको, दिवसको, भनिन्छ, जन्मदाता, आयुर्वेदका, सुक्ष्म, धन्वन्तरीलाई, ऋषि, जयन्ती, धन्तेरस, दिनलाई, जुन, अर्थात, त्रयोदशि, दिनहरूमा, रूपमा, कृष्ण, फिजियोथेरापिष्टले, विरामिले, यदि, गराउदछन, शिक्षित, व्यवस्थापनको, सुख्खा, बिरामीलाई, प्रभावकारी, समुदायमा, ब्लाडर, न्यूरोजेनिक, अनुसन्धान, खोज, आवश्यकता, नितान्त, गर्नुपर्ने, चिकित्सकीय, पक्ष, कार्तिक, एपिसोडहरू, हुनै, सिंह, जान्छु, विद्यार्थीहहरू, गाइड, सुनाइरहेका, हामीलाई, वाइपी, यहाँबाट, शिक्षण, नपाउँला, नरहुँला, अफिसियल्ली, रहेर, विभागमा, फर्कन्थे, अध्ययनपश्चात्, बिताए, अनुसन्धानहरु, उत्तर, मन्थन, समुन्द्र, खुकुलो, चक्कीका, निरोधक, गर्भ, सही, महिनावारीको, जिज्ञासा, सेक्स, आकार, दाना, लिंगमा, स्वप्नदोष, मिल्छ, कतिपछि, सुत्केरी, बारम्बार, गर्दछ, अवसर, परिणाम, सुन्निदै, फुल्दै, बिस्तारै, नलिहरु, स्थानको, त्यस, स्वरुप, तवरबाट, जलौकाको, सहि, प्रवाह, भल्भ, रक्तनलीका, खराब, कमजोर, गुजुल्टो, सुन्निने, जान्छन्, प्रयोगको, भएर, इंग्ल्याण्डमा, यात्रा, स्कटल्यान्ड, जुराएको, रिसर्चले, अल्टिच्युड, हाइ, जेठ, साह, वर्षदेखि, छनोटमा, प्रवासी, स्वास्थ्यप्रति, नेपालीको, विश्वभरका, गर्नेछौं, अवस्थाबारे, अवधिसम्म, परेकाहरुको, नशाहरु, खराबी, नेत्र, कुरा, नजाने, समयमै, भन्दै, आदि, पाप, जन्मको, पहिलाको, भुत, बाङ्गिनु, अवस्थालाई, बाङ्गिने, अझै, समाजमा, गर्दछन्, रेफरल, तत्काल, विशेष्ज्ञका, चलन, आयुर्वेदको, भल्भहरुमा, अन्तर्गत, वाल, नलिहरुको, भन्नाले, महधुमेह, बुझिन्छ, सन्तुलन, पक्षहरूको, आध्यात्मिक, परिभाषा, शाब्दिक, हालेमा, तत्पश्चात, उच्चतम, प्राथमिक, यसको, विज्ञान, जीवनको, अर्थ, english,
Text of the page (random words):
सिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या अन्तर्वार्ता बिहीबार चैत ८ २०८० वंशाणुगत समस्याका बिरामीहरु ५ देखि १० वर्ष घुमेर मात्रै हामीकहाँ आइपुग्छन् मंगलबार फागुन २९ २०८० नेपाली औषधि उद्योग कुनै पनि विदेश उद्योगसँग प्रतिस्पर्धा गर्न योग्य छन् महासचिव खेगुली अन्तर्वार्ता बिहीबार फागुन २४ २०८० कर्णालीमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेका छौं बुधबार फागुन २३ २०८० नेपालमा उत्पादित औषधिको गुणस्तर डब्लुएचओको मापदण्डभित्र छ प्रशंसा श्रेष्ठ अन्तर्वार्ता सोमबार फागुन २१ २०८० सबै हेर्नुहोस नर्सिङ सबै नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव १० कक्षा पछिको पिसिएल फेजआउट हुने जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ २२ घण्टा अगाडि नर्सिङ सिट बढाउन सुझाव एक कार्यक्रममा अधिकतम ६० कति शय्याका अस्पताललाई कुन तहमा कति ३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ मंगलबार चैत १३ २०८० पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ शुक्रबार चैत ९ २०८० घरमै डाक्टर पिसाबको रङ कस्तो हुनुपर्छ कुन रङ सामान्य र कुन असामान्य हो शुक्रबार फागुन ४ २०८० जाडोमा हात गोडा औंला किन सुन्निन्छ कसरी जोगाउने मंगलबार माघ २३ २०८० शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो मंगलबार माघ २३ २०८० रुघाखोकी र फ्लुमा के फरक छ के भाइरस चिसोमा बढी सक्रिय हुन्छन् बुधबार माघ १७ २०८० जाडोमा चिसो पानीले नुहाउँदा वा चिसो कपाल लिएर बाहिर हिँड्दा रुघाखोकी लाग्छ बिहीबार माघ ११ २०८० चिसो समयमा भाइरल इन्फेक्सनको जोखिम किन मंगलबार पुस ३ २०८० शरीरका मांसपेशी हाडजोर्नी दुख्ने र थकाइ महसुस हुने रोग फाइब्रोमाएल्जिया किन हुन्छ शनिबार मंसिर २३ २०८० यूरिक एसिड किन बढ्छ बिहीबार कात्तिक ९ २०८० सबै हेर्नुहोस टिप्स जानकारी सबै निष्क्रिय जीवनशैली र यसका असरहरु दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपानजत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ सोमबार चैत १२ २०८० सुगर मनिटर को भरमा खानपान बदल्नु घातक इटिङ डिसअर्डर च्यारिटी बीटका अनुसार खानासम्बन्धी डिसअर्डर भएकाहरूले प्रायः तथ्यांकमा ध्यान केन्द्रित गर्छन् तसर्थ उनीहरु पनि मधुमेह भएका खानासम्बन्धी डिसअर्डर हुनेहरुलाई यो उपकरण प्रयोग गर्न सिफारिस गर्दैनन् मंगलबार चैत ६ २०८० नसर्ने रोगबाट बच्ने मुख्य उपाय सरल जीवनशैली स्तै ब्लडप्रेसर पनि बढी मात्रामा देखापर्ने गरेको पाइन्छ सामान्य अवस्थामा १२० ८० लाई रक्तचापको नर्मल अवस्था भनियता पनि १४० ९० भन्दा रुक्तचापको लेभल माथि लागेमा ब्यक्तिले उच्चरक्तचापको शंका गर्नुपर्दछ त्यस्तै गरी अधिक पोषण र शारीरिक ब्यायामको कमिले गर्दा केही ब्यक्तिमा मोटोपनाको समस्या पनि पछिल्लो समयमा एउटा जटिल समस्याको रुपमा देखापर्दै आएको छ सोमबार चैत ५ २०८० ब्लग स्वास्थ्यमन्त्रीलाई खुला निवेदन २२ घण्टा अगाडि नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी मंगलबार चैत १३ २०८० जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया शनिबार चैत १० २०८० नारी आमा र समाज शनिबार चैत १० २०८० जहाँ छोरीको हालखबर सोधिन्छ त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ बिहीबार चैत ८ २०८० जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना बिहीबार चैत १ २०८० फर्मा एक्स्पोको उद्देश्य र चिकित्सकलाई हुने लाभ बुधबार फागुन २३ २०८० थ्री मिस्टेक्स अफ माइ लाइफ शनिबार फागुन १९ २०८० सबै हेर्नुहोस जीवनशैली सबै नर्सहरुबीच प्रतिष्पर्धा हुने मिस नेपाल पिस २०२४ हुँदै एनक्लेक्स नेपाल प्रायोजित मिस नेपाल पिस २०२४ को घोषणा भएको छ नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ शनिबार चैत ३ २०८० जान्ह्वी कपुरले स्ट्यान्डअप कमेडीबाट फैलाइन् एचपीभीका बारेमा सचेतना आइतबार फागुन २० २०८० डर्म्याटोलोजिस्ट डा रुपक घिमिरेको कथामा फिल्म रुखान बन्ने बुधबार फागुन ९ २०८० शाकाहार र भिगन आहार सम्बन्धी १० गलत धारणाहरु आइतबार फागुन ६ २०८० डा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो कसरी भनूँ म सार्वजनिक शनिबार फागुन ५ २०८० मसल्समा समस्या आएपछि ऋतिकले लिए वैशाखीको सहारा बिहीबार फागुन ३ २०८० हेल्थ एसिस्टेन्ट पढेका हिमालय भट्ट जसलाई लोकसेवा तयारी कक्षाको बिदाले बनायो फेरुवा शनिबार माघ २७ २०८० सौन्दर्य सबै छाला चाउरी पर्ने कारण र उपयोगी ७ खानेकुरा अनुहार तथा हात गोडाको छाला चाउरी परेपछि हामीमध्ये धेरै अब बुढ्यौलीले छायो भनेर चिन्तित हुन थाल्छौं छालाको चाउरीपना हटाउन विभिन्न झोल औषधि भिटामिन र लोसनको प्रयोग गर्न पछि पर्दैनौं कतिले त शल्यक्रिया नै गर्छन् ६ घण्टा अगाडि मेकअपले हानी गरिरहेको त छैन अनुहारमा लामो समय यसलाई राख्ने हो भने उल्टो असर देखिन थाल्छ छालामा रहेका अक्सिजन लिने साना साना प्वाल बन्द हुन्छन् त्यसैगरी यसमा रहेको एडहेसिब नामको पदार्थले एलर्जी समेत गर्न सक्छ त्यसैगरी बास्नाका लागि यसमा प्रयोग हुने तेल समेत छालाका लागि राम्रो मानिदैन आइतबार असोज २८ २०८० ट्रुमीको नयाँ रिभ्यू नोट यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन् ८ सय मिलिलिटरको प्याकमा उपलब्ध यसले कपालको जरादेखि टुप्पैसम्मका समस्यालाई निराकरण गर्छ बुधबार असोज १० २०८० ब्रेन एन्ड ब्युटी ब्रेन एन्ड ब्युटी डा रक्षा अर्याल ब्रेन एन्ड ब्युटी डाक्टर स्मृती मास्के ब्रेन एन्ड ब्युटी डा रोशिना थापा ब्रेन एन्ड ब्युटी डा उना पन्त ब्रेन एन्ड ब्युटी डा सरिना राजभण्डारी ब्रेन एन्ड ब्युटी डा जेबिना लामा ब्रेन एन्ड ब्युटी डा अनामिका भण्डारी ब्रेन एन्ड ब्युटी प्रा सह सेनानी डा वृक्षा गुरुङ्ग थापा विश्व स्वास्थ्य सबै राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो कहिले पत्ता लागेको थियो अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ आइतबार चैत ११ २०८० अमेरिकामा हरेक १० जनामध्ये ६ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा उच्च अदालतले महिलाहरूले मिफेप्रिस्टोन को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो अमेरिकामा सामान्यतया गर्भपतनका लागि मिफेप्रिस्टोन बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ शनिबार चैत १० २०८० मृत्यु जितेर मैदानमा फर्किएका भारतीय स्टार क्रिकेटर ऋषभ पन्त भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर् यो र उनी नराम्ररी घाइते भए शनिबार चैत १० २०८० प्रिन्सेस अफ वेल्स केट मिडलटनलाई क्यान्सर अहिले आफू ठीक रहेको बताउँदै हरेक दिन थप बलियो हुँदै गइरहेको महशुस भइरहेको उनले बताएकी छिन् उनको पेटको अपरेशनका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो आफ्नो मेडिकल टिमले प्रिभेन्टिभ किमोथेरापी कोर्स लिन सुझाएअनुसार गरिरहेको बताइन् शनिबार चैत १० २०८० प्रवास सुदीपलाई औषधि लेख्ने डाक्टर हैन बन्नु थियो आविष्कार गर्ने वैज्ञानिक मल्टीडीसीप्लेनरी राउण्डको व्यवस्थाले गुणस्तरीय उपचारमा मद्दत गर्छ बुधबार असार २७ २०८० अवसर सिर्जना गरे विदेशमा रहेका धेरै चिकित्सक नेपाल फर्किन्छन् शनिबार साउन ७ २०७९ हाइ अल्टिच्युड रिसर्चले जुराएको स्कटल्यान्ड यात्रा शनिबार जेठ २१ २०७९ २५ वर्षदेखि इंग्ल्याण्डमा कार्यरत डा साह भन्छन् स्वास्थ्य सेवा चिकित्सक होइन बिरामी केन्द्रित हुनुपर्छ शनिबार चैत ५ २०७८ विश्वभरका नेपालीको स्वास्थ्यप्रति चिन्तित प्रवासी डाक्टर शनिबार माघ ११ २०७६ मैले जापानमा उपचार गरेको बिरामीले नेपालमा सहयोग गरे शनिबार मंसिर ७ २०७६ छनोटमा परेकाहरुको लामो अवधिसम्म स्वास्थ्य अवस्थाबारे अध्ययन गर्नेछौं शुक्रबार असार १३ २०७६ सबै हेर्नुहोस वैकल्पिक चिकित्सा सबै भेरिकोज भेन को उपचारमा जलौकाको प्रयोगको महत्व भेरिकोज भेन भन्नाले कुनै पनि स्थानमा भएका रगतका नलिहरुको भेन वाल र भल्भहरुमा खराबी भएर उक्त रगतको नशाहरु सुन्निने दुख्ने र गुजुल्टो पर्ने रोग हो कमजोर र खराब भएका रक्तनलीका भल्भ मार्फत उक्त स्थानमा रगतको प्रवाह सहि तवरबाट हुन सक्दैन र परिणाम स्वरुप त्यस स्थानको रगतका नलिहरु बिस्तारै फुल्दै सुन्निदै जान्छन् शनिबार फागुन १२ २०८० महधुमेह र आयुर्वेद चिकित्सा आयुर्वेदको शाब्दिक अर्थ जीवनको विज्ञान भन्ने हुन्छ यसको प्राथमिक उद्देश्य स्वस्थ व्यक्तिको स्वास्थ्यको रक्षा गरी स्वास्थ्यको उच्चतम अवस्था हासिल गर्ने र तत्पश्चात रोग लागि हालेमा रोगको उपचार गर्ने हो स्वस्थ व्यक्तिको परिभाषा अन्तर्गत शारीरिक मानसिक भावनात्मक साथै आध्यात्मिक पक्षहरूको सन्तुलन भन्ने बुझिन्छ बुधबार फागुन ९ २०८० के मुख बाङ्गिनु श्राप हो र फिजियोथेरापिष्टले बिरामीलाई सुख्खा आँखा व्यवस्थापनको बारेमा पनि शिक्षित गराउदछन यदि आँखा रातो देखिन्छ वा विरामिले बारम्बार रातो हुने एपिसोडहरू रिपोर्ट गर्दछ भने नेत्र विशेष्ज्ञका लागि तत्काल रेफरल पनि गर्दछन् हाम्रो समाजमा अझै पनि मुख बाङ्गिने अवस्थालाई कुनै श्राप वा भुत वा अन्य कुरा लागेको पहिलाको जन्मको पाप लागेको आदि भन्दै समयमै उपचार गर्न नजाने चलन छ मंगलबार फागुन १ २०८० न्यूरोजेनिक ब्लाडर अकुपञ्चर प्रभावकारी चिकित्सा अकुपञ्चर चिकित्साको प्रभावकारितालाई अझ व्यापक गर्न आगामि दिनहरूमा अझ सुक्ष्म रूपमा ठूलो समुदायमा चिकित्सकीय परीक्षण गर्नुपर्ने नितान्त आवश्यकता देखिएको छ यसमा थप खोज र अनुसन्धान जरुरी देखिन्छ बुधबार मंसिर ६ २०८० धन्वन्तरी दिवसको महत्व किन काग तिहारको दिन मनाइन्छ यसरी समुन्द्र मन्थन गरेर विभिन्न अनुसन्धानहरु पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदशि अर्थात काग तिहारको दिन थियो जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरी जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरीलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ शनिबार कात्तिक २५ २०८० यौन स्वास्थ्य यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय कसरी बढाउने यौन क्षमता शनिबार माघ १३ २०८० यौन क्षमता बढाउने उपाय शनिबार मंसिर २३ २०८० अमेरिकामा गर्भ निरोधक चक्कीका विषयमा खुकुलो नियम शनिबार मंसिर १६ २०८० महिनावारीको समयमा यौन सम्पर्क सही कि गलत शनिबार मंसिर ९ २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ५ स्वप्नदोष लिंगमा देखिएको दाना र आकार सम्बन्धी जिज्ञासा र उत्तर शनिबार साउन २० २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ४ सुत्केरी भएको कतिपछि सम्पर्क गर्न मिल्छ शनिबार साउन १३ २०८० यौन स्वास्थ्य प्रश्नोत्तर ३ के हो सेक्स लत शनिबार साउन ६ २०८० सबै हेर्नुहोस ऐन नियम रिपोर्ट सबै हेर्नुहोस सूचना नतिजा सबै हेर्नुहोस प्रोफाइल सबै क्यान्सर रोग विशेषज्ञ डा सिंह जसले ४६ वर्ष शिक्षण अस्पतालमा बिताए पढाइको क्रममा पटक पटक विदा हुँदै पुन अध्ययनपश्चात् उनी यही अस्पतालमा फर्कन्थे र फरक फरक विभागमा रहेर काम गर्थे अफिसियल्ली त्यहाँ नरहुँला तलब नपाउँला तर मन त यहाँबाट बाहिर हुनै सक्दैन डा वाइपी हामीलाई सुनाइरहेका थिए एकेडेमिक कार्यक्रम हुन्छन् मैले गाइड गरेका विद्यार्थीहहरू छन् त्यसैले अहिले पनि जान्छु १९ घण्टा अगाडि बिरामीको दीर्घकालीन दुखाइ कम गराउन कस्सिएका डा अनुज एनेस्थेसियोलोजिस्ट डाक्टर अनुजजंग रायमाझी आफूलाई पेन फिजिसियन भन्न रुचाउँछन् हाल निजामती कर्मचारी अस्पतालमा मेडिकल डिभिजन प्रमुखको रुपमा कार्यरत डा अनुज अप्रेसनविना पनि दुखाइको उपचार सम्भव गराउने अभियानमा छन् मंगलबार भदौ १२ २०८० सपना इन्जिनियरको बने डाक्टर २०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए दाइले नै उनलाई पढाउने सिकाउने गर्थे दाइसँग एक किसिमको भावनात्मक लगाव थियो साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन् शनिबार असार २३ २०८० इमरजेन्सी मेडिसिनमा समर्पित डा शिल्पकार जसले पाइन् अमेरिकामा अवार्ड अमेरिकामा रहेको सोसाइटी फर एकेडेमिक इमरजेन्सी मेडिसिन अन्तर्गतको एकेडेमिक फर वुमन इन एकेडेमिक इमरजेन्सी मेडिसिन र ग्लोबल इमरजेन्सी मेडिसिन एकेडेमीले डा शिल्पकारलाई अवार्ड प्रदान गरेको हो अवार्ड कार्यक्रमसहित ४ दिनसम्म चलेको सम्मेलनमा उनले आफ्नो प्रस्तुति समेत दिएकी थिइन् बुधबार असार १३ २०८० लोकप्रिय निद्राको कमीले शरीरमा हुने ११ असर शुक्रबार फागुन १८ २०८० तीन मन्त्रीले लिए शपथ सोमबार फागुन २१ २०८० कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय बुधबार चैत ७ २०८० सुगरका बिरामीले के खाने के नखाने आइतबार फागुन २० २०८० एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू यी अस्पतालमा पाइन्छ बुधबार चैत ७ २०८० बीपी प्रतिष्ठानका डाक्टर रोशन प्रहरी नियन्त्रणमा बुधबार फागुन ३० २०८० सबै हेर्नुहोस स्वास्थ्य साहित्य सबै कविता क्षयरोग अन्त्यको कामना क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाईलक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामनाविश्व क्षयरोग दिवसमा गरौ यही कामना आइतबार चैत ११ २०८० यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ शनिबार चैत ३ २०८० कविताः एक सर्को आशा कुनै पनि नागरिकले आफू अस्वस्थ महसुसपश्चात स्वस्थ अनुभुति गर्दै गर्दान्यूनतम सेवाका मापदण्ड शतप्रतिशत नजिक नजिक शनिबार फागुन २६ २०८० टेक्नोलोजी एआई मानसिक थेरापिस्ट जो युवामाझ तीव्र रुपमा लोकप्रिय भइरहेको छ सोमबार पुस २३ २०८० सर्जरी बिना चाउरीपना हटाउन र छाला तन्काउन प्रयोग गरिने प्रविधि हाईफू मंगलबार चैत २२ २०७८ आर्थ्रोस्कोपी प्रविधी के हो कुन कुन रोग वा समस्याको निदान तथा उपचार गर्न सम्भव छ बुधबार फागुन ४ २०७८ हृदयाघातको संभावना जाँचिने ट्रेडमिल टेष्ट के हो सोमबार कात्तिक २२ २०७८ अनि आविष्कार भयो एक्स रे सोमबार कात्तिक २२ २०७८ भ्रुणमा नै मुटुको समस्या पत्ता लगाउने प्रविधिको पर्याप्त प्रचार भएन सोमबार भदौ २१ २०७८ पल्स अक्सिमिटरबारे पाँच खुल्दुली आइतबार वैशाख १९ २०७८ मेडिकल उपकरणबारे जान्नैपर्ने तथ्य बुधबार कात्तिक २६ २०७७ सबै हेर्नुहोस प्यारेन्टिङ सबै छोराका बाआमा बने विराट र अनुष्का जहाँ उनीहरुले भनेका छन् तपाईंको शुभेच्छा सदा छँदैछ कृपया हाम्रो प्राइभेसीको ध्यान दिनुहोला उनीहरुले बच्चाको जन्म कहाँ भएकोबारे नबताएपनि त्यचसअघि नै उद्योगी हर्ष गोयन्काले ट्विटमा टू बी बर्न इन लन्डन लेखेका थिए त्यसैले लन्डनमा उनीहरुले सन्तानलाई जन्म दिएको बताइएको छ ४ सेकेन्ड अगाडि बालबालिकालाई जाडोमा रोग तथा संक्रमणबाट कसरी जोगाउने डा जगत जीवन घिमिरे भिडियो वार्ता बच्चाले कसरी सुतेको छ भनेर अभिभावकले ख्याल गर्नुपर्छ कहिलेकाँही थोरै मुख खोल्नु सामान्य हो तर पुरै मुख आँ गरेर घुरेर सास फर्ने सास रोकेजस्तो गर्ने सुत्दा छट्पट गर्ने भयो भने त्यस्तो अवस्थामा जाँच गर्नुपर्छ शुक्रबार पुस १३ २०८० जाडोमा बच्चाको स्याहार कसरी गर्ने यस्ता छन् १४ टिप्स बच्चालाई पनि ठूला मान्छेलाई जस्तै जाडो महिनामा खाना रुच्ने गर्छ त्यसैले स्वच्छ र तातो खानेकुरा बेलाबेला खुवाउनु जरुरी हुन्छ सोमबार पुस २ २०८० बालबालिकाको मानसिक स्वास्थ्यमा अभिभावकको भूमिका बालबालिका रुनु भनेको संवेगको प्रष्फुटन हो त्यसैले रोएको बेलामा रून दिने विलौना गर्न दिने र बालबालिकालाई सुन्ने तथा सहानुभूति जनाउदै माया देखाउने गर्नुपर्दछ बालबालिका नरोएर तनाव लिएर बसेमा यसले सुत्न नसक्ने तर्सने एक्लैबस्ने जस्ता व्यवहारिक समस्या आउनसक्छ बिहीबार कात्तिक ९ २०८० भान्सामै औषधि कागती छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी तिहारको भाइमसला कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ के के छन् फाइदा बुधबार कात्तिक २९ २०८० दशैंमा कसरी बनाउने खसीको टाउकोको परिकार आइतबार कात्तिक ५ २०८० मकै संस्कृतिः गाउँमा भन्दा शहरमा लोकप्रिय शनिबार असोज २० २०८० खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक शनिबार भदौ १६ २०८० खाना पचाउने घरेलु उपाय बिहीबार भदौ १४ २०८० किन खाने पुदिनाको अचार बुधबार भदौ १३ २०८० खाने होइन स्वास्थ्यवर्ध्दक खरिया बरिया शनिबार असार ९ २०८० सबै हेर्नुहोस मल्टिमिडिया सबै महिलामा किन हुन्छ पिसाबको संक्रमण हुन नदिन के गर्ने डा मोहन चन्द्र रेग्मी महिलाहरुको पिसाबको नली छोटो हुन्छ महिलाको पिसाब गर्ने नली र दिसा गर्ने ठाउँ एनल क्यानलको दुरी कम हुने भएकाले पनि पिसाबमा छिटो संक्रमण हुने गर्छ ३ घण्टा अगाडि औषधिको मूल्य समय अनुसार बढ्नुपर्छ प्रभात रुंगटा वंशाणुगत रोग कसरी हुन्छ रोगको पहिचान र निदानमा के कस्ता समस्या छन् भिडियो वार्ता स्वास्थ्यखबर रक्त रोगको छुट्टै विशिष्टिकृत अस्पताल हुन जरुरी छ डा विशेष पौडेल स्वास्थ्यखबर डा विवेक लालसँग कन्डम दिवस विशेष वार्ता कन्डमको गुणस्तरका विषयमा किन गुनासो आइरहको छ स्वास्थ्यखबर कृत्रिम गर्भधारणमा इम्ब्रियोलोजिस्टको भूमिका वीर्य जाँचदेखि भ्रुण बनाउनेसम्म डा विनिता थापा सूचना विभाग दर्ता...
|